समाचार

समृद्धिको आधार कृषि ः प्रम ओली

धनबहादुर मगर
काठमाडौं फागुन २२ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको छ ।
उक्त अवसरमा प्रधानमन्त्री केपी शर्माले ओलीले आज फेरि हामीले नयाँ काम शुरुवात गरेको छौं । कृषि आधुनिकीकरण क्षेत्र हो । कृषिलाई समृद्ध बनाउने क्षेत्र हो । हामीले हाम्रो राष्ट्रलाई अल्पविकसित राष्ट्र विकसित राष्ट्रमा बदल्न राष्ट्र समेत सूचिकृत गरेको छ । १ वर्षसम्म कोभिडले दुखः दियो । अर्थतन्त्रलाई धक्का दियो । कमी दिएको क्षेत्र कृषि क्षेत्र हो । फेरि पूरानै तर तीव्र गति र परिवर्तन गरेको छ । कार्यक्रम महत्वपूर्ण फेजमा छौंं । कृषि खोज खास क्षेत्र कुन हो । सरकारले सहयोग गर्छु । डिजीटल जोन विभिन्न कृषि तालमेल गर्ने किसानहरूले ठूलो स्केलमा गर्ने । किसानलाई कृषिबाट छुट्याउने होइन सहकारीको माध्यमबाट किसानलाई सहुलियत ऋण दिँदै अनुदानलाई नगद होइन जिन्सी, नगद दिएर दुरुपयोग नहोस् प्राप्त अनुदान भन्दा न्यूनतम् व्याजदरमा ऋण उपलब्ध गराउने । व्यवहार गर्दा आत्मनिर्भर बन्दै जान्छ । सुखी नेपाली, समृद्ध नेपालको आकांक्ष पूरा गर्न पूर्वाधारहरूको व्यवस्था गर्ने उपभोगको क्षमता विकास गर्नु प¥यो । शिक्षा, स्वास्थ्य, पर्यटनको क्षेत्रमा असाधारण विकास गर्नु छ । भान्छालाई स्वास्थ निरोगी बनाउन निरोगी र स्वास्थ उत्पादन गर्नु छ । जन्मेदेखि निरोगी बनाउनु छ । त्यसकारण कृषि उपज स्वास्थ्य जीवनको लागि असाधारण महत्व छ । पर्यटनको लागि पनि हो । विषादीरहित शुद्ध खाना खुवाउनु पर्छ । यसका लागि सहयोगी हात मिलाएका छौं । पार्टीले एबचतष्अगबिचथि ष्ल तजभ बनचष्अगतिगचभ मभखभयिऊभलत उबचतलभचकजष्उ मयल’त mष्कतबपभ क्ष् जयउभ तजबत थयगच अयmmष्तmभलत ागािष्िि तजचयगनज तजभ मष्नष्तबष्शिबतष्यल बलम mभअजबलष्शबतष्यल तजचयगनज थयग। ध्भ दभष्भिखभ तजभ उबचतलभचकजष्उ धभ बचभ जबउउथ बलम कबतष्काबअतष्यल। क्ष् धष्िि दभ उगत जबलम तय जबलम, उबचतलभचकजष्उ उबचतष्अगबिचथि ष्ल तजभ ागतगचभ । हामी चाहन्छ । कृषिको माध्यमबाट फलदायी र रोजगारी सर्जना गर्नु लग्नु पर्छ किसानहरूलाई शुभकामना भन्न चाहन्छु । कृषिका पूराना दिन गए, अपहेलित भएपछि आम्दानी होला, पेशा बनाउनु पथ्र्यो । कृषि उपज विना मानिसका जीवन नै चल्दैन मेकानाइजेशन र कमर्सिलाइजेशन मात्र सम्भव छ । अपुग प्रतिफलबाट भएको घाटाले आम्दानी हुन सक्दैन ।
विभिन्न हावापानी माटो कृषि हाम्रो परम्परागत कृषि र ज्ञान आधुनिक कृषि गर्न यही नश्ल सुधार गर्न आवश्यक छ । जसले सफलता प्राप्त गर्न सकेको छैन ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले लम्जुङ जिल्लाको दुरा डाँडाबाट उच्च जातिले हलो जोतेर सबै जाति समान भएको सन्देश दिएर प्रगतीशील युगको शुरुवात गरेको बताउनु भयो । त्यसको प्रत्यक्ष अप्रत्यक्ष अभियानमा हामी पनि सहभागी भएका छौं अभियानको सञ्चालन गर्न किसानको हक हितको पक्षमा किसानको सुनुवाई हुने अवसर हामीले पाएको छ । ‘‘समृद्ध नेपाल, सुखी नेपाली’’ समृद्ध कृषि, स्वास्थ नेपाली, जोडिन पाउँदा हामी खुशी छौं । वास्तविक कृषक को हुन् भन्ने कुरा पहिचान नगरीकन जसरी सरकारबाट किसानसम्म पु¥याउन यो कार्य ल्याएका छ । वास्तविक किसान राज्यको सुविधा उपभोग गर्न नपाईरहेको अवस्थामा त्यसको पहुँचका लागि हामी अगाडि बढेको छ । निम्नस्तरको जीवनस्तर उठाएर मात्र हामी समाजवादमासम्म पुग्न सक्छौं । ७ वटै प्रदेश कृषि मन्त्री र सचिव बीच छलफल ग¥यौं । कृषि क्षेत्रको कार्य कसरी कार्यन्वयन गर्ने भन्ने विषयमा अझै वितरणमूख कार्य गर्न छरिने नभई देखिने कार्यमा अनुदान पाउने कृषिको आधुनिकीकरण, व्यवसायीकरण गर्न ठूला–ठूला व्यवस्था अगाडि बढाएर मात्र अघि बढ्न सक्छौं । मासु, दुध, अण्डामा आत्मनिर्भर बन्दै गएको छ ।
दोस्रो संकल्प ५ वर्षमा निर्यातलाई बढाउन हो । त्यसका लागि हामीले राजनीति पार्टीको घोषणा पत्रमा प्रतिवतद्धा गरेका छौं । जो निर्यात बढाउन जो सुपर जोन मार्फत अगाडि ल्याउने प्रयत्न गरेका छौं । अब हिजोको निर्वाहमुखी कृषि प्रणालीबाट आत्मनिर्भर बन्न सक्दैन । किसान भनेर नचिन्न पाए हुन्थ्यो भन्ने वातावरणको अन्त्य गर्नु पर्छ । अब किसान पहिचान गर्वको विषय बन्ने छ । अबको कृषक वर्ग को सानो ठूलो भन्ने मानसिकताको अन्त्य गर्न हामीले लागेको छ । विश्वका कुनै बेला धनी विलगेट आज किसानको सूचीमा सूचीकृत भएको छ । एक पटकको सामन्ती र पूँजीपति किसान भावको अन्त्य गर्न लागेको छ । सरकार र किसानले मात्र गरेर हुँदेैन अब कृषि क्षेत्रका लागि ठूला–ठूला लगानिको आवश्यकता पर्छ । किसानहरुलाई रुपान्तरण गर्नु, बाँझो बारी खेतलाई ठीक ढंगले उपयोग गर्नु । अब ‘‘एक गाउँ, एक उत्पादन’’ लाई बढाउनु पर्छ । डीडीसीको विजोग भएको छ । पाउडर मिठाई बनाउने, बिक्री नभए बाहिर बिक्री गर्न लैजानु पर्छ । अब मन्त्रालय नयाँ ढंगले सूचना प्रणाली मार्फत यो कार्य गरि ३० प्रतिशत किसानहरूको पहँच बढाई एकीकृत सूचना प्रणाली प्रवाह गर्दै राज्यले के सुविधा दिएको छ । किसानलाई जानकारी गराउने त्यसका साथमा कृषि यान्त्रीकरण, नेपाल सरकार र इजरायली सरकारका बीच प्रविधिको सहमती गरेका छन् । नेपाली सेनाले कृषि गर्न चाहने आफ्ना परिवार वा निवृत भरणहरुका लागि लम्जुङको दुराडाँडामा तालिम लिन शुरुवात गरेका छन् । हिजोको कृषि र आजको कृषिमा फरक छ । गरेर खाने दिशामा अघि बढ्ने हामी सबैले त्यस प्रकारको कार्यक्रम अगाडि लानु पर्छ । यो कार्यक्रम ७ वटै प्रदेशमा प्रशारण भएको छ ।
कार्यक्रमको अध्यक्षता कृषि तर्फका सचिव डा.प्रेम कँडेलले किसानको सूचीकरण एकीकृत रुपमा विद्युतीय तथ्याङ्कमा आधारित भएर अभिलेखीकरणको कार्य शुरु भएकाले किसानहरुलाई मात्र नभई मन्त्रालयलाई समेत काम गर्न सजिलो हुने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close