कृषि विशेषसमाचार

आजदेखि सातै प्रदेशमा कृषि मेशिनरी प्रदर्शनी हुने

धनबहादुर मगर
काठमाडौं साउन १९ नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा आजबाट कृषि मेशिनरी प्रदर्शनी २०८० कोशी प्रदेशबाट शुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग वाणिज्य महासंघ कृषि तर्फका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले साँढे ४ अर्बको सामान आयत गर्छ । जुन हाम्रो आयतको ठूलो हिस्सा ओगतेको छ । नेपालको संस्कार संस्कृति आफूलाई चाहिने त्यही परम्परा हो । जमीन टुक्रा गरिरहेका छन् । कृषि मल, बिउविजनमा सिँचाईको आकाश पानीको भरमा चुकेको अवस्था छ । मल कारखाना सिँचाईलाई व्यवसायिकरण भुक्तानी असन्तुलन भएको छ । यान्त्रीकरण भूगोलको आवश्यकता अनुसार यान्त्रीकरण गर्न जरुरी छ । तराईको माछा अढाई किलो हुन्छ उताको त्यही माछा ५ किलो हुन्छ । हुनसक्छ कति कारण हाम्रो मानसिकतामा कमजोरी भयो जस्तो लाग्छ । हाम्रो देशमा पनि यान्त्रीकरण गर्ने हुटहुटी चलेको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष हेमराज ढकालले विदेशमा पाउने सबै औजारहरु नेपालमै उत्पादन गरेर प्रर्दशनी गर्न लागेको राम्रो कुरा हो । खाद्य सुरक्षा धान, गहु, मकै, फापर प्रविधिको उत्पादन गर्नु पर्छ । म कृषिबाटै आएको छु । म आफै पनि कृषक हुँ । चिया, रवर, अदुवा खेती समेत चलाएको छ । कृषि औजारको प्रवद्र्धन गर्नुु पर्छ । औजार खरिदमा कृषकहरुको पहुँच छैन । रुस, युक्रेनी युद्ध पछि खाद्य सुरक्षाको चुनौंती आएको छ । सरकारी पक्षले सोचेर निजी क्षेत्रलाई सहभागी गराउनु पर्छ । कोरिडर भनेर बनाउनु पर्छ । म उच्च मूल्य खाद्य वस्तुमा जोड दिनु चाहन्छु । लम्की स्कीन राज्यले वास्ता गरेको देखिन्न । औपचारिक रुपमा अगाडि बढाउछौं ।
स्थलगत यातायात पारवाहन समितिका अध्यक्ष शिवप्रसाद घिमिरेले हामी प्रविधीमैत्री छैनौं । विगतमा गोरुले जोत्ने प्रविधिको चलन थियो । प्रविधिको विकास देशको विकास हो । गाउँघरमा कृषि सहकारी चलिरहेको छ । दूध सहकारी मार्फत २० हजार लिटरको कारोवार गर्छ । थुप्रै खालको आयतमा निर्भर छ । कृषि क्रान्ति गर्न आर्थिक उपज र मलका बिक्री अनुदान पर्याप्त पुगेको छैन ।
प्रधानमन्त्री कृषि आधुनिकीकरणका कृषि इन्जिनियर जित चन्दले कार्यक्रम गर्न लागेकोमा खुशी लागेको बताउँदै दिगो कृषि हस्तान्तरण गर्ने विकासमा नेपालको पहिलो आधार कृषि हो ।
कृषि अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका प्रमुख हेमराज शर्माले कृषि यान्त्रीकरण पूर्वाधार कृषि व्यवसायलाई ठोस् विकासमा महत्वपूर्ण भुमिका खेल्ने छ । कृषि उत्पादन लगायतको जमीन बाँझो छन् । हरियाली हुन सकोस् सरकारको तर्फबाट सहयोग पु¥याउने छ । किसानलाई उद्यमी बनाउन सकोस् ।
कृषि अनुसन्धान परिषद्का प्रमुख श्रीमत श्रेष्ठले कृषि यान्त्रीकरण प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने यन्त्रको प्रवद्र्धन गर्न साना–साना व्यवसायी मिलेर यान्त्रीकरण ग¥यौं । महिला र साना किसान माथि नेपाल सरकारलाई लगानी गर्ने गरेको छ । उपयुक्त कृषि यन्त्र किसानसम्म पु¥याउन सहयोग पुगेको छ
क) विदेशबाट ल्याएको
ख) स्थानीय रुपमा यन्त्र बनाउने
ग) सेवा गर्ने हरेकलाई नछुटाउने । गुणस्तरीय मेशिन उत्पादन सेवा र पहुँच पु¥याउनु होला र टेष्टिङ्ग सेवा स्ट्याण्डर्ड बनाउनै पर्छ । मर्मत सेवा बनाउने व्यास स्पेयर्स पार्टहरुको मर्मत सेवाको सिकाएका छैनौं । आयतमूखी अर्थतन्त्रलाई विस्थापित गर्न यान्त्रीकरणको ठूलो भुमिका हुन्छ । आफ्नो खुट्टामा उभिनको लागि बलियो बनाउनु पर्छ ।
जिल्ला उद्योग वाणिज्य महासंघ काठमाडौंका उपाध्यक्ष सुरज वैद्यको जिल्लामै जानु पर्छ २÷३ वटा फ्याँकिको देखिन्छ । गाउँपालिकाले बाँड्ने काम गरेको जस्तो देखिन्छ । कति माहिना कति वर्ष चल्यो भन्ने कुरा जति पनि नेपालमा उत्पादन भएको सामान देखिन्न । बाहिरको सामान विस्थापित गर्नु पर्छ । अनुदानको सदुपयोग हुन्छ । नेपालको उत्पादन राम्रो । अनुदानका लागि अनुदानको रुपमा नहोस् । जिल्ला र नगरमा एकदिनको कार्यक्रमले पुग्दैन ।
हामीलाई सहयोग दिनुहोस् भनेर बोल्नु भएको थियो । के के उत्पादन गरेका छ भन्ने कुरा जानकारी दिने किसानले ७ वटै प्रदेशमा ७७ जिज्लास्तरमा पु¥याउन पर्छ । यसको सरकारी निकायको सहयोग हुनु पर्छ ।
एउटा सानो पिन नहुँदा उद्योग नै बन्द गर्नु पर्ने हुन्छ । एमआरपी एउटै हुनुपर्छ । हामी पनि उपभोक्ता भएर सोच्नु पर्छ ।
विदेशमा पलायन हुने क्रम बढ्दै गएको छ । तथ्याङ्कको समस्या छ । तथ्याङ्को सुधार गर्नु पर्छ । समस्या समाधान सहितको तथ्याङक आउन जरुरी छ । मे डेरी क्षेत्रको व्यवसायी पनि हुँ कोभिड पछि लम्की स्कीनको कारण झनै समस्या आउने देखिन्छ । स्वदेशी उत्पादन भोली कहाँ पु¥याउँछ । विदेशबाट आश्यक वस्तु मात्र ल्याउनु पर्छ ।
कषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले आफू विदेशमा १३ वर्ष काम गरेको फर्केको बताउँदै विदेशको शिप स्वादेशमा लगानी गर्नु पर्छ भनेर आएको सानो व्यवसायबाट शुरु गरेको देशव्यापी स्थानीय सम्म पु¥याउन पर्छ भनेर संकल्प लिएर हिडेको मान्छे हौं । रिर्पोट बनाएर विरगंज कृषि औजार कारखाना सफा गर्न पनि पुग्दैन । ८० प्रतिशत निजी कृषि प्रविधिको काम गर्न तयार छौं ।
एनएमबी बैंकले विना धितो २ लाखसम्म कृषि कर्जा दिने क्रेडित कार्ड सम्बन्धित क्षेत्रले मात्र पाउँछ ।

कृषि मेशिनरी व्यवसायी संघद्धारा जारी
प्रेस विज्ञाप्ति
नेपाल कृषि मेशिनरी व्यवसायी संघ आवद्ध रहेका समग्र कृषि मेशिनरी, प्रविधि उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो व्यवसायमार्फत देशको कृषि उत्पादन वृद्धि गर्न गराउन सहयोग पुगोस् भन्ने अभिप्रायले सम्बन्धित विज्ञाद्धारा कृषि औजार प्रविधि, तथा मल विउविजनको बारेमा आवश्यक जानकारी दिदै स्थानीय विक्रेता, उद्योगी व्यवसायीहरुलाई कृषि, र पशुपालन व्यवसायसँग जोडिएको नयाँ प्रविधि, उत्पादन वस्तुको गुणस्तरमय लगायतको विषयमा सू–सुचित गराउनुका साथै स्थानी व्यवसायी स्वदेशी उद्योग तथा आयकर्ताहरुको प्रख्यात भेट गराई आवश्यक प्रविधिको जानकारी गराउने उद्देश्यलाले सातै प्रदेश नेपाल कृषि व्यवसायी संघ आवद्ध रहेका समग्र कृषि मेशिनरी, प्रविधि, उद्योगी व्यवसायीलाई आफ्नो व्यवसायमा मार्फत देशको कृषि उत्पादन वृद्धि गराउने सहयोग पुगोस् भन्ने अभिप्राय विज्ञाद्धारा कृषि औजार साथै प्रदेशको व्यवसायीलाई समेटने गरी यस संघले हरेक प्रदेशका स्थानीय व्यवसायीहरुलाई १÷१ दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिरहेको छ । यो कार्यक्रम नेपाली कृषि उद्योगीहरुको लागि कोशी ढुंगा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ । कृषि मेशिनरी, प्रविधि उद्योग व्यवसाय विस्तार कार्यक्रम २०८० तपसिल वमोजिमको स्थान र मितिमा हुनेछन् ।
१. कोशी प्रदेश ः कृषि अनुसन्धान निर्देशनालय, तरहरा साउन १९
२. मधेश प्रदेश ः एग्रीकल्चर मेशिनरी टेष्टिङ्ग सेन्टर नवलपुर, सर्लाही २०८० साउन २१
३ बागमती प्रदेश ः तारापुञ्ज रिसोर्ट प्रा.लि.भरतपुर, चितवन २०८० साउन २३
४. गण्डकी प्रदेश कृषि विकास निर्देशनालय सभा हल माले पाटन, पोखरा २०८० साउन २५
५. लुम्बिनी प्रदेश ः कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन केन्द्र मंगलापुर २०८० साउने २७
६. कर्णाली प्रदेश ः कृषि तथा पशुपन्छी व्यवसायका प्रवद्र्धन परिक्षण केन्द्र सुर्खेत २०८० साउन २९
७. सुदुपश्चिम प्रदेश ः पशुसेवा तालिम केन्द्र धनगढी कैलाली २०८० साउन ३१

कार्यक्रमको उद्देश्य ः
कृषि मेशिनरी प्रविधि व्यवसायसँग सम्बन्धित व्यवसायहरुलार्ई संगठित गराउँदै सेवाको दायरामा र गुणस्तर बढाउने ।
कार्यक्रमहरु ः
१. उद्घाटन सत्रमा प्रत्येक प्रदेशका माननीय कृषि मन्त्री, कृषि सचिव र सम्बन्धित प्रदेशका कृषि तथा पशु कार्यलयकाृ प्रमुख र अधिकृतहरु
२. कर सम्बन्धी अभिमुखी तालिम सम्बन्धित प्रदेशबाट उपस्थित हुने आन्तरिक राजस्व कार्यालयका कर अधिकृत
३. कृषि प्रविधि र यान्त्रीकरणमा भएको नविन उपलब्धीहरुको प्रस्तुती डा.ई.चित चन्द
४. सहभागीता हुनुहुने व्यवसायी तथा उद्योगीहरु ः प्रत्येक प्रदेशका स्थानीय व्यवसायी कम्तिमा पनि १०० जना
५. कायक्रमको मुख्य प्रायोजकद्धारा आफूसँग उपलब्ध प्राविधिहरुको बारेमा विविध पक्षको जानकारी गराउने र सबै स्थानीय व्यवसायीहरुका बिच आफ्नो स्टलमा विटुविको लागि छलफल चलाउने ।
६. कार्यक्रममा सहभागीलाई मायाँको चिनो तथा प्रमाण पत्र प्रदान गरिने
कार्यक्रमको आयोजक संस्था नेपाल कृषि मेशिनरी व्यवसायी संघ हुनेछ ।
कार्यक्रममा मुख्य प्रायोजकहरु ः
१ एनटिएस इण्डष्ट्री प्रा.लि
२. कुवेर एण्ड सनस प्रा.लि,
३. एस केटी नेपाल प्रा.लि
४. नेपकोल
५. आधुनिक कृषि किसान संसार
कार्यक्रमको प्रादेशिक प्रायोजक ः
१ मोडर्ण एग्रो टेकनोलोजी
२. नारायणी मेशिन्स प्रा.लि,
३. अविफोट प्रा.लि
४. नयाँ तुलसी ग्रुप
सहयोगी संस्थाहरु कृषि उद्यम केन्द्र
यस कार्यक्रममा आगामी दिनमा कृषि मेशिनरी प्रविधि व्यवसायीहरुलाई आफ्नो व्यवसाय वृद्धि गर्न र भविष्यमा नयाँ प्रविधिको उच्चतम् प्रयोग गराउने टेवा पुग्ने छ भन्ने विश्वास लिएका छौं । यस कार्यक्रमको माध्यमबाट व्यवसायीले सम्बन्धित विषय विज्ञहरुसँग अन्तरक्रिया, कृषि औजार प्रविधि तथा मल विजनको बारेमा आवश्यक जानकारी र प्रविधिसँग भिज्ने अवसर प्राप्त गर्ने छन् । स्थानीय व्यवसायी, स्वदेशी उद्योगी तथा आयात कर्ताहरुसँगको प्रत्यक्ष भेटले नयाँ आयम ल्याउने विश्वास हामीलाई छ ।
आगामी दिनमा पनि यस्तो अभिमुखीकरण तथा तालिम प्रदान गर्ने कार्यक्रम आयोजना गर्न हामी तत्पर छौं । सम्पूर्ण कृषि मेशिनरी तथा व्यवसायीहरुलाई पनि यस विज्ञाप्ति मार्फत हामीसँग जोडिनका लागि हार्दिक अपिल गर्दछौं ।
अन्तमा ः कृषि यन्त्र, औजार, उपकरण र प्रविधि प्रयोग गर्दै कृषि विकास मार्फत देशको समृद्धिसँग जोडिएको यस्तो महत्वपूर्ण कार्यक्रमको सन्दर्भमा व्यापक प्रचार प्रसार गरिदिनु हुने सम्पूर्ण पत्रकार साथीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

अध्यक्ष
खोजराज कटुवाल
नेपाल कृषि मेशिनरी व्यवसायी संघ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close