नेपालमा संरचनामा प्रचलित मुख्य प्रकारको संरचना उपयुक्त संरचनामा उत्पाकत्व वृद्धि, संरचना भित्रको खेती प्रविधिमा लामो समयसम्म उत्पादन दिने बालीका जात लगायतका घुलनशिल तत्वको प्रयोगका साथै अनुसार लागत आवश्यकता विधि र सूर्यको किरणलाई धेरै हदसम्म रोक्न सक्ने प्लाष्टिक तथा जालीको प्रयोगबाट गरिने खेती यसले प्रति यस उत्पादन वृद्धिमा सहयोग पु¥याउँछ भन्ने कुरा विश्वमा विभिन्न अनुसन्धान प्रमाणित भइसकेको छ नेपाल तथा विश्व कैले देशमा संरचनाको प्रयोगबाट खेती गर्दाको विभिन्न तरकारीको प्रति हेक्टर उत्पादकत्य दिइएको छ ।
संरचना भित्रको खेतीको उत्पादकत्कमा नेदरल्याण्ड विश्वको अग्रणी देश भएकोले नेदरल्याण्ड सहित नेपालका छिमेकी देशको समेत उत्पादकत्य तालिकामा दिइएको छ । यी देशहरुको तुलनामा नेपालको उत्पादकत्य धेरै कम को पाइन्छ जसको प्रमुख संरचन लागि विश्वमा अम्लियपन तथा सिफारिस गरिएका जातको अभाव, पानीमा घुलनशिल उपलब्धता हुने कृषकमा उत्पादन प्रविधि निम्न व्यवस्थापकीय ज्ञानको कमी आदि संरक्षित संरचनामा उत्पादन हुने तरकारी वलीलाई की पिताले तथ जोगाउन आवश्यकता अनुसार उपयुक्त तापक्रम तथा नियन्त्रण प्रणालीमा हुनका साथै सूर्य अवश्यक परावैजनी किरणको मात्र नियन्त्रले गर्व वानस्पतिक वृद्ध भई लामो समयसम्म उत्पादन लिन सकिन्छ । यसका साथै खुल्ला जमीनमा उत्पादित तरकारीको अन्य संरचनामा उत्पादित तरकारीमा जैविक तच जैविक कारणवाट अति कम भई उत्पादित उपजहरु गुणस्तरीय हुन्छन् ।
संरक्षित संरचनाको कारणले गर्दा वर्तमान समयमा तातो मनपराउने वर्गका तरकारीहरु कसैको यसमा सफलतापूर्वक उचित तापक्रम जिरीको साग, पालुंगो, धनिया जस्ता पातसमूह समेत प्रतिकुल समयमा खेती गर्न सम्भव भई उत्पादनमा सहयोग पुग्छ । विश्वका विकसित देशहरुमा सागपात उत्पादन संरचनामा आधारित माटो प्रविधि अवलम्बन गरी वर्षमा १० पटकसम्म पालुंगो, धनियाँ लगायतका सागपात बाली उत्पादन गरी प्रति उत्पादकल्व र बाली बढाउन सफल भएका छन् । नेपालमा पनि वर्षायाममा अत्यधिक पानी जाडोयाममा चिसोबाट जोगाइ बेमौसी तरकारी उत्पादनका लागि आवश्यक तरकारी बालीहरु उत्पादन गरेको थुप्रै उदाहरणहरु छन् ।
संरचनाभित्रको तरकारी खेतीलाई अतिवृष्टि, लगायत प्रकोपका साथै जलवायू परिवर्तनबाट
देखा पर्ने आकस्मिक रोग तथा कीराको प्रकोपबाट जोगाउने प्रविधिको लिएको पाइन्छ । जलवायू परिवर्तनको कारणबाट यसको उत्पादन तथा उत्पादकत्वको उत्तारचढावलाई कम गर्न यस प्रविधि महत्वपूर्ण प्रविधिको रुपमा पहिचान भइ सरकारी तथा गैरसरकारी निकायबाट यस प्रविधिलाई जलवायू प्रविधिको रुपमा दिइएको पाइन्छ ।
संखित संरचनाभित्र हालका दिनमा आएर सेन्सरमा आधारित सेन्सर सिँचाइ जस्ता पानीको प्रयोगबाट उत्पादन दिन सक्ने प्रविधि तथा पानीमा घुलनशिल समेतको प्रयोगबाट समूचित सदुपयोग भई मुख्य खेतीमा समेत तरकारी खेती गरी उत्पादकत्व अभिवृद्धि गर्न सजिलै सकिन्छ ।
सिचाईको प्रयोगबाट अत्यन्तै कम पानी प्रयोग गरी पानीको उपलब्धता भए दश गुना बढी तरकारीको उत्पादक लिन सफल भएका छन् ।
नेपाल लगायत विश्वमा तरकारी बालीमा अत्याधिक विषादि प्रयोग रसायनात्मक प्रभाव परेको छ । नेपालमा सरदर प्रयोगको मात्र ४०० ग्राम प्रति हेक्टरसम्म रहेतापनि व्यवसायिक तरकारी गरिने क्षेत्रमा २००० ग्राम सक्रिय तत्व प्रति हेक्टर भन्दा बढी रहेको अनुमान गरिनुका साथै जसो तरकारी बालीमा विषादी अवशेष रहने गरेको पाइएको सन्दर्भमा संक्षित संरचना प्रयोग गर्ने संरचन प्रयोग गर्न बालीका १० प्रतिशत सम्म हुने गरेको र तापक्रम र आता नियन्त्रण प्रभावकारी रुपले गरेका संरचना ढुसीजन्य रोगको प्रकोप समेत न्यून् हुने गरेको सन्दर्भमा प्रधिविको प्रयोग गरी मान्य तथा वतावरणीय स्वस्थता कायम गर्न उपयुक्त प्रविधि स्थापित प्रविधि हो । संरचनमा लगातार खेती गर्न प्राय माटोबाट सर्ने निमाटो, ढुसी तथा व्याक्टेरियाजन्य रोगले दुख दिने गरेको सन्दर्भमा हाल तरकारी बालीमा समेत माटोबाट सर्ने रोग व्यवस्थापनको लागि कलमी प्रविधि अवलम्वन गर्नाले स्वस्थकर उत्पादन अन्य कृषि गर्नु साथै तरकारी बाली असल कृषि अभ्यास प्रमाणिकरण गर्न समेत सकिन्छ ।
संरचना आधारित उत्पादन प्रविधिमा बजार प्रविधिका सिद्धान्त कुन उत्पादन, कुन समय कसरी, कहाँ उत्पादन र कस्तो उपभोक्ता लक्षित उत्पादन जस्ता कुरामा ध्यान दिएर बजारको माग अनुसारका विभिन्न तरकारी उत्पादन गर्न उपयुक्त एक मात्र उपलब्ध विधि हो । यस विधिमा बजारको माग अनुसार गर्दै महिना विभिन्न तरकारी उत्पादन गर्न सके वर्षभरी रोजगारी सिर्जना गर्नको साथै उत्पादनको माध्यमबाट प्रति इकाइ बढी मूल्य हासिल गर्न सकिने प्रशस्त सम्भावना छ ।
संरचनाभिरको खेतीमा लाग्नु भन्दा पहिले आम उद्यमी तथा कृषकहरुले मेरोपनभित्रको फाइवर आवश्यक पर्ने अनुमानको निर्णय गरेर मात्र लाग्न सकेमा भविश्यमा पर्ने बजार तथा उत्पादनलगायत जोखम न्यूनिकरणमा सफलता प्राप्त गर्न सक्छन् ।
जानकारी लिइसकेपछि नेपालमा प्रचलित संरचना यती गर्न सकिने तरकारी बाली लागत त प्रतिफल हिसाव गरेर मात्र स्थान सुहाउँदो संरचना तथा बाली छनौंट गर्न आजको अत्यावश्यक भैसकेको छ । नेपालमा संरचनागत नकारात्मक धारणा रहेको सन्दर्भमा उपयुक्त संरचना तथा स्थान अनुकुल तथा बजारको माग अनुसारको उत्पादन तथा संरचनाको सकेमा मात्र सफलता पाप्त गर्न सकिन्छ । संरचना निर्माण व्यवस्थापन र संरचना प्रसार क्षेत्रफल अनुसार केही फरक पर्न सक्छ । यसै गरी उत्पादन दर बीउ, मल, विषादि पर मूल्य स्थान अनुसार केही फरक पर्न सक्दछ तसर्थ उपयुक्त बाली बजार मानी आफ्नो स्थान अनुसारको रेट हिसाब गर्न एकीन हुन्छ ।
संरचनागत खेती प्रविधि अपनाउन सके स्वस्थकर उत्पादन, कम विषादिको प्रयोग सिँचाईं प्रणालीमा कम पानीको प्रयोग र रोग कीराबाट बढ्दो प्रकोपलाई घटाउन सकिने विभिन्न अभ्यासहरुबाट प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्