२०८२ मंसिर १७

हामी जस्तै धेरै किसानहरु जन्मियोस् : चन्द सन्दर्भ : ४५ औं विश्व खाद्य दिवस

धनबहादुर मगर
काठमाडौं असोज २९ र ३० अर्थात अक्टुबर १५ र १६ तारिख ४५ औं विश्व खाद्य दिवस विश्वभर मनाईरहेको बेला नेपालमा पनि विश्व खाद्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
४५ औं विश्व खाद्य दिवसको अवसरमा कृषि विकास मन्त्रालयका सह(सचिव रामकृष्ण श्रेष्ठले खाद्यान्नको अवस्था र जोखिमका विषयमा अगाडि बढ्नु पर्ने अबको बोटो विषयक कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यपत्रमा विश्वमा खाद्य संकट चुलिदै गएको अवस्थामा नेपालको खाद्य अवस्था पनि जोखिमतर्फ अगाडि बढेको उल्लेख गर्दै समयमा नै नसच्याए नेपालले आउदो दशकमा ठूलो भोकमरीको चुनौंती सामना गर्नु पर्ने तर्फ सचेत गराएको छ ।
खाद्य अधिकार मानव अधिकारसँग सम्बन्धित छ । धेरै अधिकार मध्ये खानाको अधिकार, खानाको हक १९९१ राष्ट्र संघीय महासन्धीमा नेपालले हस्ताक्षर गरेको छ । विशेषगरि लाभिया क्याम्पासिनाले अगाडि सारेको खाद्य सम्प्रभुत्ता टेकेर यसलाई अगाडि सारिएको थियो ।
खाद्य दिवस किन मनाउछौं ? रणनैतिक विषय भएकाले यो समाज र राष्ट्रमा सामाजिक, आर्थिक, विविधता खालका संकटहरुलाई आउन नदिन र सचेत रहन पनि मनाउने गरिन्छ । यो राष्ट्रको गर्व, महत्व र राष्ट्रिय सुरक्षासँग महत्व राख्छ ।
विश्वमा बढी जनता भोकमरीको अवस्थामा रहेको छ । कुनै समय एकछाक खान नपाएको अवस्था छ । ६ अर्ब करोड ५१ करोड मध्ये २ अर्ब भन्दा बढीजनताले खाद्यन्न राम्ररी खाना सक्दैन । यो नेपालको लागि जटिल छ । युक्रेन र रुसको युद्ध, इरान इजरायलको सम्बन्धले असर पारेको देखिन्छ ।
हाल ३७ बाट घटेर अहिले २६ औं स्थानमा आएको छ । दक्षिण एशियामा दोस्रो स्थानमा छौं । सुक्ष्म पोषक तत्व नपुग भएको कारण आजको पुस्ता कुपोषणको शिकार बनेको छ । मूल्यमा १ चौथाई बढेको छ । खानाको उपभोग बढेको छ । गैर खाद्य प्रयोजनमा गएको, मासु र दूध बढेको छ । नेपालमा पनि कुल जनसंख्याको १३ प्रतिशत जनता अझै खाद्य जोखिममा छ । कहि नपुगेको र कारणले छोड्नु पर्ने अवस्था छ । कही ओविसिटी बढेको छ ।
२९ गुणा मोटोपना बढेको छ । नसर्ने रोग बढेको छ सबैको मूल कारण खाद्य हो । जलवायू परिवर्तनको संकट नजिकै आएको छ । प्रश्न चाहीँ कृषिलाई आउने गर्छ । जलवायू परिवर्तनको प्रश्न वन, पोषण र स्वास्थ्यको कुरा भएको छ । जलवायू परिवर्तनले कृषिलाई निल्नेवाला छ ।
प्रत्येक १० वर्षमा १० वटा बालीमा १ वटा बाली घट्ने वाला छ । हामीसँग खेतीपाती गर्न ६० वर्ष मात्र होला भन्ने अवस्था छ । तराईमा ०.५ प्रतिशत जैविक विविधता नाश भएको छ ।
जैविक विविधता नाश भएको कारण ५० प्रतिशत रैथाने जात हराएको छ । जैविक विविधता ह्रास खाद्यमा ठूलो नाश भईसकेको छ । विविधिकरण अत्यन्तै आवश्यक छ । बाली लगाउने जमीन घटेको छ । प्लटिङ्गमा परिणत भएको छ ।
०.३ प्रतिशतले घट्दै गएको छ । अहिले १२ प्रतिशतले घटेको छ । पोषिलो खाना खान्छौं भन्दा महँगो पर्छ । २२ प्रतिशत जनसंख्याले नपुग प्राप्त गर्न सक्दैन । कुपोषण बढेको अवस्था छ । अहिलेकोे बालबालिका जेन्जीको अवस्था प्रतिस्पर्धात्मक छ । ठूलो उत्पादनको कारण ठूलो हाम्रो कृषिले प्रतिस्पर्धात्मक गर्न सक्दैन । विषयान्तर नगरीकन गर्न सक्दैनौं ।
लगानी गर्न नसक्ने र कुनै बेला भएको युद्धले खाद्य श्रृँखलामा समस्या आएको छ । धानमा २५ प्रतिशत आयतनै छ । व्यापारको लय बढेको छ । खाद्य संकट बढ्दै गएको छ । अहिले, अहिले फोन गरेको भरमा खाद्य आउने अवस्था छ । तर भोली, अबको १० वर्ष पछि नहुन सक्छ । हामीले ठूलो द्वन्द्व भोग्दै आएको छ । सम्भाव्यता राष्टिूय सुरक्षामा खतरा हुन सक्छ ।
समस्या मात्र हुँदैन, रुपान्तरणको अतिआवश्यक छ । युएनले २०२२ देखि जोडदिएर नेपालको खाद्य सुरक्षा रुपान्तरण रणनीतिमा नेपाल सरकारले स्विकृति गरेको छ ।
राष्ट्रिय लगानी विकसित देशको फरक होला तर हाम्रो देशको हाम्रो आफ्नै विशेषता आधारित खाद्य प्रणालीमा जानु पर्छ ।
कृषिमा लगानी गर्नु पर्ने आवश्यक छ । उपभोक्ताको क्षेत्र बढाउनु पर्छ ।
कृषकहरु सम्मानित
कोशी प्रदेश : अन्तरर्गत प्रदीप खनाल झापाले ४५ विगाह जमीनमा खेतीपाति र पशुपालन गरेको छ । जमीनमा तरकारी खेती गरेकोमा सम्मानित गरेको छ ।
मधेश प्रदेश : वसन्त कुमार मोक्तान धनगढी ९ लाई सम्मानित गरेको छ ।
बागमती प्रदेश : पदमराज अवस्थीलाई सम्मान । पनौंती १० लाई मिश्रित खेती रासायनिक प्रयोग नगरिकन गरिएको छ ।
गण्डकी प्रदेश : चित्रबहादुर गर्वुजाले म्याग्दीलाई ५ रोपनी जमीनमा नवितम् प्रविधिको प्रयोग गरि खेती गरिएको छ ।
लुम्बिनी प्रदेश : कोमल बस्नेत कोहलपुर ११ लाई व्यवसायिक मौरी पालन सम्मानित गरिएको छ ।
कर्णाली प्रदेश : निताकुमारी चन्दले विरेन्द्रनगर ११, सुर्खेतलाई सम्मानित गरिएको छ । प्राङ्गारिक कृषि १० विगाह तरकारी र १५ रोपनीमा पाङ्गारिक कृषि गरिएको छ ।
सुदुरपश्चिम प्रदेश : धर्मराज भट्टले १० रोपनीमा फलफूल र प्राङ्गारिक खेती गरिएको छ ।
उक्त अवसरमा रातोपाटीका संवाददाता अमृत चिमौरियाले पुरस्कार सहित सम्मान प्राप्त गरेको छ ।
सर्लाही जिल्ला वरथवा नगरपालिका प्रमुखलाई सर्लाही जिल्ला वरथवा नगरपालिकामा स्वच्छ कृषि
उत्पादन गर्न सहयोग पु¥याएकोमा सम्मानित गरिएको छ ।
त्यसरीनै जिरी नगरपालिका प्रमुख मित्रलाल जिरेललाई सम्मानित गरेको छ ।
गण्डकी गाउपालिको प्रमुख आजिरकोट दिपक देवकोटालाई सम्मानित गरिएको छ ।
लुम्बिनी प्रदेश रोल्पा, भुमे गाउपालिकालाई सम्मान गरिएको छ ।
कर्णाली प्रदेशका सिमीकोट हुम्ला गाउपालिका प्रमुख विजय भण्डारीलाई सम्मान गरिएको छ ।
सुदुरपस्चिम प्रदेशको अपिहिमाल गापा प्रमुख भक्तसिंह बाहोरालाई १५ हेक्टर क्षेत्रफलमा कृषि गर्न सहयोग गरेकोमा सम्मान गरेको छ ।
मन्तव्य ः पुरस्कृतको तर्फबाट निताकुमारी चन्दले सुर्खेतलाटी कोइलीमा आफूले प्राकृतिक खेतीमा आधारित १० विगाह जमीनमा तरकारी, १८ विगाह जमीनमा अन्नबाली धान, मकै, तोरी, फलाई कर्णाली प्रदेशमा अनाथ बालबालिका पढ्ने कोकिला भ्याली स्कुललाई बजारीकरण दिएको छ । नगरपालिकाले अनाथ बालबालिकाहरु निशुल्क शिक्षा र खाना दिएर पठनपाठनमा सहयोग गरिरहेका छ । बन्द बजारीकरणका साथ हामीलाई नीति चाहिएको छ । मात्र हामी जस्तो किसान जन्मियोस् अर्को किसान पनि जन्मियोस् । कृषि मात्र होइन गौशला पनि सञ्चालन गरिरहेको छ । कोकिला भ्याली स्कुल जान्छ । गाइको गहुँतको व्यवस्थापन पनि गरिरहेका छौं ।
विषादी हाल्न कसैलाई दिदैनौं ।
गोवरलाई भर्मी कम्पोष्ट उद्योगको रुपमा स्थापित गरेका छौं । टाढा टाढाबाट गड्यौला मलको माग छ ।
गोबरबाट हामी विभिन्न किसिमको मल बनाउँछौं । गाईवस्तुकाृ मलले अर्गानिकलाई रोग कीराले असर गर्छ ।
हामीलाई जैविक विषादीकोे डिब्बा होइन, शिप सिकाइयोस् ।
त्यसैगरि कोहलपुर नगरपालिका प्रमुख उर्मल बस्नेतले जागिरबाट रिटायर भएर पनि १५ वर्षदेखि लोप हुने लागेको पुत्का मौरी संरक्षण गरिरहेको छ ।
मलाई खुशी लागेको छ । सरकारले लोप हुन लागेको पुत्का मौरीको टिकट छापेर संरक्षणमा सहयोग पु¥याएको बताउनु भयो ।
हामीले उत्पादन गर्ने भनेको मौरीको मह कहाँबाट गएर बेच्ने समस्या आएको छ ।
हाते टेक्टरको सट्टा गाई गोरु दिएको भए मल हुन्थ्यो । हाते टेक्टर सबै बाहिरबाट ल्याएको छ । हामी राजनीतिक कुरा मात्र गर्छौं ।
राजनीतिमा राष्ट्रियता होइन । बोटविरुवा, पानी, खोलानाला र कृषिमा सबै राष्टिूयता छ । जान्ने बुझ्ने कुरा छ । किसान अपमानित छ । जसले बचाएको छ । कृषिको प्राविधिक सम्मानित हुनु पर्छ । जंगली धानको उद्गम् स्थान सक्छ । जंगली धानको काम गरेका छौं । विदेशी वैज्ञानिकले नेपालको पोलिनेटर मात्र बेच्यो भने अरु कृषि नगरे हुन्छ भनेको थिए । १५÷७० प्रतिशत सेरेना मौरी १२ प्रजातिका भमरा पालन ।
११ प्रजातिको हुन्छ । स्थानीय गाई बाँडेर जीवामृत बनाउने । १ गाईले १३ रोपनी जमीनमा खेती गर्न पुग्छ । हिमाली, पहाडी १० वर्षमा मौरी सकिने अवस्था छ ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले कृषि संस्कृति हुनुप¥यो । कृषि सिँचाई बिहिन कृषि सम्भव छैन । अन्नको भण्डारमा त्यस्तो कृषि र सिँचाई एकै ठाउँमा ल्याउनु पर्छ ।
राष्ट्रले राजनीतिक परिवर्तनसँगै कृषिमा परिवर्तन कसरी ल्याउने ? खेती योग्य जमीनलाई प्लटिङ्ग गर्न पाइदैन ।
गाईपाल्ने र प्राङ्गारिक कृषि गर्नेसम्भव छ । गाईपालेर महिनाको २५÷२६ हजार आम्दानी हुन्छ । मौरी विनाको संसार कल्पना हुन्न । प्रकृति जोगिन पर्छ । पर्यावरणीय कृषि गर्नु पर्छ । सबै पालिकामा कृषि ऐन बनाउनु होस् ।
कृषि ऐन नबनेको कारण कृषिको धरातल खस्केको छ । साना किसानलाई सानै नीति चाहिन्छ ।
खाद्य लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक जागरण हुनु पर्छ । नेपालमा कृषि बिग्रेको अवस्था छ । सुधार गर्नु पर्छ । माटो माथि दोहन भइरहेको छ । १७ लाख टन विषादी भित्र्याएर नेपालको कृषि संस्कृति त्यहाँबाट देश कसरी रहन्छ ।
युवा कृषक दिपेश नपालले १२–१८ वर्ष म के हुने यही समय हो । युवाहरुको मानस पटलमा घुसाउने यही समय हो । भ्रष्टाचार घटाउने कुरा हो । युवाहरुसँग टोन मिलाउनु पर्छ । राम्रो लाइनलाईन कनेक्ट हुनुपर्छ । युवा आइटीमा मोटिभेट छ । बिएस्सी एजी पढेका २÷४ लाख कमाउन पाइन्छ । खाने प्राकृतिसँग अन्तक्र्रिया भएका कुराहरु अझै युवाले आफ्नो स्वमित्वको खोजी रहेको छ ।
लालिगुराँस नगरपालिकाले माटो जैविक तत्व घटेको थाहा पाएर बजेट छुट्याएको हो । गाउँघरमा विरामीको संख्या बढेपछि यसो गरेको हो । महिलाको मिन्स नहुने, सुगर, प्रेसर, बढ्न थाल्यो । माटो कसरी बचाउने भनेर कार्यक्रम चलायौं । हिजो केही नहुनेहरु मात्रै बसाई जान्थ्यो तर, अहिले हुनेखाने पनि जमीन छोडेर बसाई सराई गएका छन् । सरकारले नीति कस्तो बनाउने सक्छ ? प्रतिवद्धता जाहेर गर्ने कार्यक्रम गर्नु सक्छौं । तपाईहरुले छाडेको जमीन सरकारले निर्वाध रुपमा रासायनिक मल विषादी बाँडेको छ । हामीले नछोडौं, विरोध आउँछ ।
एफओको कार्यकारी प्रमुख अरुण जिसीले एफओले विगत ५ वर्षदेखि धनीभूत रुपमा कार्यक्रम गरिरहेको छ ।
अहिलेको हायण्ड टु हायण्ड साइन्स इनोभेसनमा कार्यक्रम ल्याएको छ । खाद्य संगठनले ८० वर्ष पार गर्दा तराईमा बढी जोखिम अवस्था छ । जलवायू परिवर्तनले छिटो–छिटा असर गरिरहेको छ । उत्पादन गर्ने किसानहरुले आजभोली कसरी जाने भनेर छलफल गरिरहेको छ ।
त्यसैगरि पशु तर्फका कृषि सचिव दिपक कुमार खरालले आज गरेको सम्मानले भोलीलाई प्रेरणा दिन सकोस् ।
रासायनिक मलको वितरणले मन्त्रालयको आधा टाउको दुखाई बनिरहेको छ । हाइिव्रिड जातको खेतीपातीलाई रासायनिक मल हाल्नुपर्ने हुन्छ ।
खेतपातीमा आएको विचलनका कारण यो समस्या आएको छ । जैविक जेनेटिक प्रकृति प्रेमी निकाय सफलता प्राप्त गर्न चाहन्छौं । बाँझो जमीन समस्या आकर्षण गर्न नसक्नु पनि हो । विचित्र अवस्थाको आन्दोलन भएको पनि हो । जमीन वर्गीकरण समस्याको कारण पालिकाको कृषि योग्य भूमि सकिएको छ ।
पालिकामा मल चाहियो भनेर आएको छ । कोही नभाको बस्नु पर्ने अवस्था हो । अन्न फल्ने अवस्था आओस् भन्न चाहन्छु ।
उच्च प्रविधिको प्रयोग रैथाने बाली बचाएर जान सकनौं भने संकटको बेला आउँन सक्छ ।
कृषि सचिव गोविन्द शर्माले सम्मानित हुने योगदानबाट अरुलाई पनि प्रेरणा मिल्ने विश्वास छ । कृषि क्षेत्रलाई प्राथमिकता दिन सक्नु पर्छ । कृषि मन्त्रालय भित्रको डोमेन के छ ?
सिँचाई, उद्योग, भन्सार, रिसोर्सको मुविलाइजेशन जरुरी छ । युवा पलायन बढ्ेको छ । फण्डामेन्टल कुराहरु गर्दा नीतिगत रुपमा पूरागर्नु पर्छ । अबको दिनमा हाम्रो प्राथमिकता माटो बचाउने हो ।
आन्तरिक रुपमा राष्टिूय सुरक्षाको कुरा लिएर अगाडि बढ्नु पर्छ ।
कृषि विभागका संस्थापक महानिर्देशक ९० वर्षे, शिवबहादुर नेपाली उपस्थित रहेको कार्यक्रममा उनले २०२३ सालमा मुस्ताङमा गएर फार्म स्थापना गर्नु भएको थियो । त्यही जमीनहरु जोगाउन सकिरहेको छैन ।
‘कृषिमा मेरो बाटो’ अबको युद्ध वाधकको रुपमा आउँन सक्छ । खाना स्वास्थ्य, स्वच्छ हुनु पर्छ । सञ्चारका साथीहरुले अझै वहस चलाउनु पर्छ ।
कृषि विकास मन्त्रालयका माननीय मन्त्री मदन परियारले कृषि पेशालाई सम्मानित गर्न अपेक्षा गरेको छु ।
खाद्य सुचाङ्क ३७ बाट १४ मा झरेको छ । भोकमरी पार गरेपनि जोखिमै छ । ५९ प्रतिशतबाट ५५, ४१ बाट झरेर प्रतिशत २५ प्रतिशत भएको छ । अव्यवस्थित सहरीकरणका कारण १ लाख ४५ हजार हेक्टर क्षेत्रफल कमी भइरहेको छ । १ लाख १४ हजारमा झरेको र खाद्य सुरक्षालाई राष्ट्रिय सुरक्षाको रुपमा लिई आएको छ । नेपालको संविधानको धारा २६ मा खाद्य मौलिक हकको रुपमा रहेको छ । २०३५ सम्म खाद्यमा आत्मनिर्भर बनाउने रणनीति लिएको छ । युवा पुस्ताको योगदान बदलिएको छ । खाद्य सुरक्षा, पोषण कार्यक्रम अढि बढाउनु आग्रह गर्दछुु । कृषिमा युवा पुस्तालाई आकर्षित गर्न जरुरी छ । युवा लक्षित कार्यक्रम राख्नु पर्छ ।
कार्यक्रमको अध्यक्षता कृषि विभागका महानिर्देशक प्रकाश सञ्ज्यालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain