२०८३ आश्विन ५

किसानको कुरा यहा ‘नबोली कहा’’ बोल्नु

काठमाडौं, राष्ट्रिय दूध विकास बोर्डको आयोजनामा विश्व दूध दिवसको हरिहरभवन ललितपुरमा सम्पन्न भएको छ ।
केन्द्रीय पशुपन्छि मत्स्य सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले दूध विकास बोड खारेज हुन बोर्डको व्यानरमा कार्यक्रम गर्न पाउनेको नपाउने भन्ने अवस्थामा थियो । तरकारी उत्पादन, चिया तथा कफी विकास बोर्ड र राष्ट्रिय दूध विकास बोर्ड अर्को वर्ष पनि बोर्डको व्यानरमा कार्यक्रम हुनुपर्छ ।
पशुसेवा विभागका कार्यकारी निर्देशक डा.उमेश दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै ६५ प्रतिशत जनताकहरु कृषि व्यवसायमा रहेको र महान क्षेत्र भएकाले सबैले आ-आफ्नो ठाउँबाट २७ लाख टन दूध उत्पादन ९३ प्रतिशत व्यापार घाटा भईरहेको अवस्थामा सरप्लस छ । भएको लगानी सुरक्षित गर्दै अगाडि बढ्नु पर्दछ । कृत्रिम गर्भाधानमा आत्मनिभर भएको छ् । सिमेन अमेरिका, कोरियाबाट आयत गरेको छ । वंशावालीमा आधारित जर्सी गाई १२ लाख डोज गुस्तरीय सिमेन बाहिर निर्यात गर्नुपर्छ । निर्यात गर्न प्रयोगशाला बनाउनु पर्छ । पशुसेवा विभाग चलायान छ ।
घाँसकै खेती गर्ने पनि अवस्था छ । बाह्रै महिना घाँस उत्पादन गरेर निर्यात गर्ने अवस्था छ ।
बाँदरको संख्या नियन्त्रण, वर्षा मासमा दूध बढी हुन्छ । हिउँदमा दूध हुँदैन भन्ने व्यवसायिहरुको योगदानको कारण स्थापित रुपमा डेरी सहकारी अगाडि बढेको छ । किसानको भुक्तानी दिन बाँकी छ । किसानको गल्ति छैन चाँडै ४ अर्ब ६५ करोड निर्यात हो । जति निर्यात खोरेट नियन्त्रण मकवान्पुर । सिन्धुली नगपालिका लम्पी स्कीन अन्त्य गर्नसकेको अवस्था छ । गाईको व्यवसाय बाच्छा वा बाच्छी ९४÷९५ बाँच्छी जन्माउन व्यवसथापन भारतमा सफल भएको छ । जिटुजीजिसँग कुराकानी भएको छ । बाँदरमा केही समस्या छ । माछामा आत्मनिर्भर हुने अवस्था छ ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जबसम्म कृषि पेशालाई सम्मान गर्न सक्दैन तबसम्म उद्योगी र किसानको पीडा बुझी दिनु आग्रह गर्दछु । ३६ प्रतिशत अनौपचारिक दुधको व्यवस्थापन तथ्याङ्यकमा सुधार गर्न जरुरी छ । ५०÷५० प्रतिशत देशभर गर्न सकेन भने निजी क्षेत्रको ५० अर्ब लगानी सबै गरि १ खर्ब लगानी छ । ६० लाख कृषि परिवार आवद्ध छन् । यसलाई सशक्त बनाउनु पर्छ । बोर्डको पुनस्थापनाको कुरा छ । कुरा चुनौंतीहरु छन् । गाउँ उजाड छ । उत्पादन घटेका छन् । शहरमा आउने वाध्यत्मक कारण मल शहरमा पालन गर्दा लागत बढेको छ । त्यो हो समस्या उद्योगी र किसान लाभान्वित हुन सक्दैन । यताबाट जाने र उताबाट आउने दूधको समस्या व्यवस्था बढी निर्यात भनेर सबै कुरा सम्भव छैन ।
उपभोग बढाउन प्रयास गरेका छौं । नकारात्मक भन्दा सकारत्त्मक र उत्साह दिन काम गर्दै अगाडि बढ्नु पर्छ ।
नेपाल डेरी उद्योग संघको अध्यक्ष राजकुमार दाहालले २६औं विश्व दूध दिवसका ८/१० अब आज निर्यातको अवस्थामा छ । आयातित वस्तुमा नियन्त्रण अनौपचारिक रुपमा राज्यले अनुमति नदिएको कुरा सुधार भएको छैन । तकाल नियन्त्रण मकै पछि चिज जस्तो वस्तुमा नियन्त्रण, रानीखेत रोग नियन्त्रण भएको छ । ४ अर्ब चिज प्लान्ट स्थापना हुन पर्छ । अझै आयत भएर वस्तु सुपरमार्केटमा छ । पशुपन्छि संरक्षणमा त्यसको मूल्य दिन ज्यू हजुरीको आधारमा प्रतिनिधित्वको आधारमा नेपाल सरकारले दूध । २÷३ प्रतिशत ३५ लाख लिटर, ९७ प्रतिशत भ्यालु दिएको छ । जोजसले गरेपनि निजी क्षेत्रले गरेको छ । चाँडो भन्दा चाँडो सल्लाह सझुाव निर्यात भएको हेर्न आतुर छौं ।
नेपाल डेरी साइन्स एशोसिएसनका अध्यक्ष सियारामप्रसाद सिंहले किासानलाई बढी भन्दा बढी प्रविधि दिइयोस् । दूध किसान दूध किसान बेच्ने मूल्यवमोजिम पनि समस्या आउने थाल्न मोडेलको एकरुपता आएन । सरकारसँग बजेट मागेर नेपाल सरकार डिडिसि बोर्ड । समस्या बढाउने काम भएको छ ।
केन्द्रीय दूध सहकारी संघको अध्यक्ष अमर बहादुर कुँवरले केन्द्रीय दूध सहकारी संघ उत्पादनको दूध क्षेत्र फराकिलो क्षेत्र विगतमा पहिचान नै हुन सकेको थिएन । २०४८ सालमा दूध विकास बोर्डको स्थापना भएको थियो कहिले चाहिदैन भनि राखेको अवस्था छ । पुनस्र्थापन गरेर दिवस मनाउने अवसर प्राप्त भयो । दूध क्षेत्रको अनुगमन गर्न सुझाव दिने । पुनःर्संरचना गने ठाउँमा बोर्ड अपरिहार्य छ । सरकारको किसान उद्यमी बीचको छलफल गर्ने बार्ड हो । अरु देशमा देशमा पनि बोर्ड स्थापना भएका छन् । किसानलाई बोर्ड नभएको भए र सहकारी सहित दूध व्यवसाय अलपत्र हुने थियो । गैर सरकारी निकायले सफलता १ नम्बर यो व्यवसाय बन्छ । सानो देश भएपनि भूगोलको अवस्था पशुपालन सम्भव छ । ५० युनिट भन्दा बढी माथिको भ्याट लाग्ने पानी बेगर घासँ र हुदैन । त्यसैले लागत बढेको छ । ५० युनिट लागेको छ । सरकारले सोच विचार गर्न सहज हुने थियो ।
दूधको भुक्तानी पटक–पटक सम्झौता भएको छ । किसानले दूध बिक्री गरेको २५ दिनभित्र भुक्तानी देउ भनेको हो ।
किसानको कुरा यहाँ नबोली कहाँ बोल्नु । दाना खुवाउने पैसा भएन भने साहुले उधारो दिन्छ त ? अफसिजनमा सकियो फल्स सिजन आएको छ । विदेश जाने करोडौंको गोठ बनाएर कसरी फर्काउने ?
किसानले मूल्य कसरी सीमित पाउन र लागत कसरी घटाउने यो देशको उत्पादन भई आयत गर्नु भएन भनेको थियो । रोकियो तर उत्पादन स्वास्थ परेको छ । संस्थागत रुपमा भेट्ने कुरा अनुरोध पत्र पठाएको थियो भेट्न पाएन किसान डेरी क्षेत्रको छलफल गर्ने समय मिलोस् ।
१८ वर्ष अघिदेखि उक्त दूध दिवस कार्यक्रममा ५५ वटा गाई पालन दैनिक ३५० लिटर दुध पुष्पराज पौडेल बन्दिपुर तनहुँ याम्फा फाँट, चितवन दूध सहकारी संस्था चितवनका अध्यक्ष तथा दैनिक ५६ हजार लिटर दूध संकलन । २२० जना कृषिको संलग्न रहेको चितवनको दूध सहकारी संघका अध्यक्ष कल्याण अधिकारी, ५७ वटा संघ–संस्था आवद्ध मकवानपुरका अध्यक्ष जिल्ला सहकारी संघका अध्यक्ष हरि कँडेल, ४ हजार कृषि आवद्ध दैनिक ३ हजार लिटर दूध संकलन ५ जना कर्मचारी समेत मनोज यादव सूर्याेदय मिल्क दैनिक २० हजार लिटर ४५ जना रोजगार कोइली एकचोटी एचएसफका प्राप्ति ।
जगदम्वा व्राण्ड उत्पादनको दैनिक २० हजार लिटर दूध संकलन शिवचरण प्याथ भक्तमा दैनिक १५ सय लिटर दूध दैनिक १३५ केजी चिज उत्पादनको दावा प्राख्रीन निज उद्योगको ।
कपिल कोइराल हिमालयन अनलाइन डेरी विज्ञ बाबुकाजी पन्त छ । २००९ साल पूर्व कार्यकारी प्रमुख लाईको सम्मान गरेको थिएन ।
किसानको तर्फबाट कपिल अधिकारीले आफूनो ५१ वटा गाईपालन ४ विगाह जमीनमा घाँस पालन । हामीले भुक्तानी राम्ररी दिएको छ । किसान र उद्योगीहरुको नङ् र मासुको सम्बन्ध छ । ११५ वटा ३ लिटर दूध बेचेर बिहान बेलुकी भात खाने पर्ने अवस्था छ । हामी किसान भोकै बस्न सक्दैनौं । भारतमा १० दिनमा भुक्तानी गरेको छु । हामीले २५ दिनमा दिन व्याज लाग्ने भने कहिलै भुक्तानी पाउँदैन । स्वरोजगार सरकारलाई सहयोग गर्छ ।
२÷३ लिटर उत्पादनमा आधारित अनुदान दिनु होस् । दूध बेचेको पैसा दिनुहोस । डेरी प्रोडक्ट भ्याट, लगाएको छ । फ्रिज हुनुु पर्छ डिडिसी जोगाउने हो भने भ्याट फ्रि गर्नु पर्छ । चितवन सहकारी संघको अध्यक्ष किशोर बगालेले हाम्रो ईच्छा किसानले ३६५ दिन बिक्री हुनुपर्छ लागत मूल्य उच्च छ । जुन कम्पनीहरुले रोजगार दिने साँच्चीकै जनताको सरकारको दूध विकास संस्थानमा शरण पाण्डे गएपछि भुक्तानी गएको छ । निमुखा किसान माथि डालो थाप्ने काम नगर्नृ होला ।
कृषि विकास मन्त्रालयको सचिव दिपका खराले दाध दिवसको खाने कुराको पूर्ण दूध हो । समस्या भन्दा अवसर छन् । हाम्रो दूध क्षेत्रको भविष्य राम्रो छ । व्यवसायीहरुलाई त्यहाँ गएर लगाउने गर्ने होकी । म्यापिङ्ग गर्नु व्यवसायी पुगेको छैन र त्यहाँ लगाउन गर्नुस । घाँस उत्पादन प्रविधिका सेवा जेटीए । उन्नत जातको योगदान छ । सरकारले यो क्षेत्रमा लगानी गरेको छ । घाँसमा पनि पानी चाहिन्छ ।
सफ्ट लोनको व्यवस्था, कृषिका धान निशुल्क गरेको छ । साना विकासको प्रयोग ।
भुक्तानीः
उत्पादन र प्रदेश एउटै सिक्काका दुईपाटा हुन् फ्रिज आइडिल रोक्ने सम्बन्ध व्यवसायी र सरकार बीच कच्चा पदार्थ किसान भनेको समृद्धिको आधार हो । अझै चुलो बाल्न पनि हो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय गीता चौधरीले खाद्य सुरक्षामा महत्वपुर्ण योगदान दिएको छ । तपाइहरुले भने जस्तै सरकारले पनि काम गरिरहेको छ । भुक्तानी समस्या समाधान गर्न दूध विकास संस्थानले प्राथमिकता दिएको छ ।
मल भनेर डिएपीलाई मात्र हेरेका छौं । अरु क्षेत्र हेरेको छैन । जब राज्यले आफ्नो संस्थालाई सुधार गर्न सक्दैन भने अरु क्षेत्र कसरी सुधार गर्न सक्छ ? सचिवलयले सेडुल अनुसार भेटघाट गर्ने छौं । फोन आउँछ ।
भुक्तानी निजी व्यवसायीले भुक्तानीमा सहजीकरण गर्न सहयोग गर्न अनुरोध गर्दछु । थ्रेट नमान्नु होला ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain