२०८३ आश्विन २२

आगामी कृषिको मार्गचित्र सम्बन्धी खाद्यका लागि कृषि अभियानको वृहत छलफलः

काठमाडौं साउन २३, खाद्यका लागि कृषि अभियानले पुनर्गठन, सामाजिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
वार्षिक रुपमा वर्षको हरेक १५ गते खाद्यका लागि कृषि अभियानले नीतिगत पैरवी कार्यक्रम गर्दै आएको छ ।
डा.कृष्णप्रसाद पौडेलले सन् २०१० देखि जगन्नाथ अधिकारीको नेतृत्वमा शुरु भएका र अभियानलाई शुरुदेखिनै फरेष्ट एक्सनको सचिवालय टिमले यसलाई संयोजन गदै{ आएको छ ।
टिका भट्टराईसँग ३५ वर्ष भयो सहकार्य भएको । उहाँले कर्णालीको कृषि अभियानबाट सन् २०१२ मा निरन्तर अगाडि बढेको छ । नेपालको कृषि खुट्टाले टेक्नु पर्ने हो, टाउकाले टेकेको छ । अवधारणाको जन्महुँदा जतिबेला राष्ट्रिय कृषक सूमह महासंघ बनिसकेको थिएन । सन् २०१२ सालमा एडीबीले कृषि विकास रणनीति बनाउने प्रस्ताव गर्यो ।
कर्णाली कृषिको आज पनि आउदैन । चाँसो लिएर छलफल पनि गरेको छैन । ध्यान एडीवीलाई कसरी किसानमैत्री बनाउने भन्ने रह्यो ?
सन् २०१३ सम्ममा व्यवस्थित र संगठित गरौं भनेर हामी लाग्यौं । हाम्रो मुलुकमा आफै उब्जाएर खान पर्छौ भन्ने मान्छे म । कोभिडको बेला खानाको लागि खेतीपाती गर्न पर्छ भनेर जोड दियौं ।
सन् २०१४ मा व्यापक प्रचार प्रसार र प्रवर्द्धनका काममा लाग्यौ । नाटकहरु बनायौं । अक्सफामले राजनीति त गन{ पैसा त दिँदैन । सन् २०१५ मा संस्था हो लेख्न निकै गाह्रो हुन्थ्यो ।
हामीले के काम गर्दै छौं भन्ने सन् २०१७ मा परियोजनाको रुपमा लिएको थियो ।
मुलतः कृषिका मूल मुद्दाहरुमा आजसम्म खाद्यका लागि कृषि अभियानका विषयहरु २०० भन्दा बढी आर्टिकलहरु भइसकेका छन्  ।
हामी धेरै विकासे संस्थाहरुको सहयोग लिएर संरचनाहरु बनाउने जस्तो लाग्छ ।
कोभिड पछि नागरिकस्तरमा फोरेष्ट एक्सनले जलवायू परिवर्तनले ल्याएको असरलाई बोल्नु पछ{ भन्ने कुरा आयो र हामीले कृषि जलवायु परिवर्तन न्यूनिकरण गने{ माध्यम हुन भनेर लागि प¥यो अहिले सम्म पनि निरन्तरता रहेको छ । अहिलेको कृषिलाई स्वीकार सक्ने अवस्था छैन । कर्णालीलाई नेपालको राजनीतिमा उठायौं । धेरै मिहिनेत गर्यौं । कणा{लीमा प्राङ्गारिक कृषि माइल स्टोनको काम गर्यौं । नीतगत रुपमा यसलाई सन् २०१० मा २ जनाले शुरु गरेका थियौं । मुद्दाका हिसावले अहिले पनि लागि रहेका छौं ।
बोली चालीमा नकारात्मक छ । संवाद र सहकार्य गने{ सन्दर्भमा विरोधाभाष छ ।
काभिड पछि सञ्चार कमी{सँग सहकाय{ अगाडि बढायौं ।
मूलतः अनाजसँग सहकार्य ग¥यौं । जसले मुद्दाहरु स्थापित भएका छन् । कोर फण्ड दिएको छ । फोरेष्ट एक्सन जलवायु संस्थागत पहिचान भएको छ । ५० वर्षदेखि आधुनिकीकरणको यात्राबाट फर्कनेवाला छैन । तर वैचारिकता छ । प्रतिवेदन लिवर्डले बुझाएको छ । सरकार कुलिनतन्त्रको हिसाबले चल्छ । मुलुक संक्रमणकालीन अवस्थाबाट चलेको छ । अहिलेको विकासले के हुनसक्छ । जनस्वास्थ्य र पर्यावरणीय कृषि अहिलेको विकास के हुन सक्छ । जनस्वास्थ र पर्यावरणीय कृषिलाई घाँटी च्यापिएको अवस्था छ । घाँटी च्यापिएपछि सास फेर्न गाह्रो पर्ने अवस्था छ । यसलाई फेर्ने बनाउने हामीले नै गर्ने हो । अब अगाडि कसरी बढ्ने अभ्यास आवाज फेरिनेवाला छैन । तर हाम्रो प्रयास जारी राख्ने हो ।
किसानले पृथ्वी बचाउँछन् ।
राइट टु फुड नेटवक{का संयोजक टीका भट्टराईले, कृषि खानाको लागि भनेर लेखिएको छैन । २०३५ सालमा खाद्य तथा कषि मन्त्रालय स्थापना भएको थियो ।
खाद्य सुरक्षाको अवधारणा नभएपछि जस्तो विषय राखेपनि भयो । अहिले यही अवस्था छ ।
राष्ट्रिय कृषक समूह महासंघ नेपाल पञ्चकाजी श्रेष्ठले २ वर्ष घनश्याम भुसालको व्ल्याक होलमा हाल्यौं । भेट्ने काम भयो, १ प्रतिशत पनि रिटर्न आएन । सम्बन्धले आउँदैन, विचारले आउने हो ।
गिरीराजमणी पोखरेलसँग पनि लविङ भयो लविङले मात्र पुग्दैन । प्रदीप गिरी, सोनम साथीले राजनीतिक नेतृत्वसम्म पुर्याउने समन्वय गरि माथिल्लो तहमा पुर्याउने काम गर्यो ।
सभासद डा.सुजता तामाङले कर्णाली खाद्य कृषि सरोकार समुह, सुरेश तामाङ यो अभियान कृषिको मात्र भन्ने कुरा होइन भनेर लागि रहे ।
२ वटा महत्वपूर्ण पाटो हेर्नु पछ{ । अहिलै वान हेल्थ र भेटरीनरी पढाउने सामाजिक, लैङ्गिकता, समावेशी चरित्र, जरुरी छ ।
नेपाल खेतीपातीमा सुधार चाहिन्छ । भाष्ट कारपोरेट शिक्षा दिइयो । जलवायू परिवर्तन हुँदैन भन्ने भाषा धेरै जनाले पढेको साथीहरु पर्यावरणी कृषिमा लाग्नु भएको छ ।
पूर्ण रुपमा विस्तार गर्न बनाउने सकेन । भारतमा म्युचुअल अर्गानिक मुभमेनन्ट अगाडि बढेको छ । जनस्वास्थ्यको कुरामा अभ्यास चाहिने रहेछ । खेतीपातीको समस्या साना–साना छन् । बालीमा रोग आयो ।
कृषिमा मान्छेलाई चेञ्ज गन{ अझै गाह्रो छ । जनमत बनाउन अभ्यास गर्ने अभ्याकर्ताहरुसँग कसरी जोड्ने ? हामीलाई एकदम इच्छा छ । कसरी जोडिने होला । अनुसन्धानलाई रिफर्म गर्नु पर्ने जरुरी छ ।
अनुसन्धान रणनीति बनेको अवस्थामा छन् । रैथानेमा भारतले जस्तै अनुसन्धानलाई जोडदिनु पर्छ । पढ्दै आयो बाहिर आउँदा त अर्कै रहेछ ।
स्वास्थ्य, शिक्षा, रोजगार, भूमि गाउँमा छ । पशुपालन, भूमि अव्यवस्थित छ । राजनीतिक अभ्यासमा कृषि र जनस्वास्थ्यलाई पर्यावरणीय विषयलाई सञ्चारसँग जोड्नस पछ{ । ग्रामीण तहमै कृषि सुधार । नीति ज्ञान अभ्यास नीति नियम बनाउनु पर्छ । खानालाई उपलबधता हुने जमीन र जीवनशैलीबाट कृषि दुर्घटना भएको छ ।
सोमत घिमिरेः नीति फरक हुनसक्छ । सबैले तीव्र आर्थिक विकास भनेर आयो । स्थानीय सरकारसँग समन्वय गरियो भने प्रभाकारी हुन्छ । १० वर्षमा अर्गानिक राम्रो आउँछ । तर कार्यन्वयन कामै लाग्दैन । रास्वपाको रासायनिक मलमा पनि ठूलो भ्रम छ । रासायनिक मलको कारखाना खोल्न हुँदैन ।
खोले पनि आर्थिक रुपमा भारपर्छ । मल आउन १ महिना लाग्छ । रासायनिक मल आयत पर्यावरणीय दृष्टिकोणमा बोल्नै पर्छ ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले भने हाम्रो मौलिक अभियान पनि हो । हामीभित्र विविध अन्यौलता छ । विश्वविद्यालय प्राज्ञिक, राजनीतिक व्यक्तित्व भन्दा प्राज्ञिक रुपमा जोड दिनु राम्रो हुन्छ । फष्ट इम्पे्रषण इज लाष्ट इ्म्प्रेषण भनेजस्तै स्कुल लेवलबाटै शिक्षा दिनु पर्छ । भुमिको विषयमा पैरवी गर्नु पर्छ । भूमिको विषयमा पैरवी गर्न तथ्याङ्क आएको छैन ।
निर्वाहमूखी खेती भन्दा आत्मनिर्भर कृषिलाई पालिका तहबाटै प्रयोग गर्नु पर्छ । खेतीयोग्य जमीन मुल्य वान छ भने बुझाउन सकेको छैन ।
शिक्षाको भूमिका ठूलो हुन्छ । सीमान्तकृत साना किसानहरु पर्यावरणीय किसानहरु जोड्न जरुरी छ । कृषक पाठशाला, पुस्तान्तरण, हस्तान्तरण, हुनु कृषि संस्कृति पनि चाहिन्छ । अभियानसँग संस्कार र
संस्कृति जोडिनु पर्छ । पुस्ता हराउँनै, हराउनै लागेको छ । वडा नै नरहने अवस्था छ ।
जंगल, खेती किसानी अब बुढा पुस्ताले धान्दैन । पुस्ता १२ औं घण्टा निहुरिने अवस्था छ । यसले कृषि सकिन्छ । औद्योगिक कृषि रासायनिक मल ६० रकमान्तर गन{ जरुरी छैन । फाउण्डेशनमा एकरुपता भएपछि सुधार हुँदैन जान्छ ।
डा.कृष्णप्रसाद पौडेलले हाम्रो विश्लेषता कुषि बनाउने हो । रणनीतिमा वहस गर्ने गराउने हो । ग्लोबल इण्डष्ट्रीयले अर्गानिक काम गरेन । नेचर फ्रेण्डली हुनुपर्छ ।
यूरोप अर्गानिकमा सबैभन्दा अगाडि छ । रासायनिकमा चर्का गरि उठ्ने गर्छ । पर्यावरणीय नीति ऐन २०७९ मा पास भयो । अहिलेको सरकारलाई थाहा छैन । ४ वटा मध्ये वहुआयामिक पर्यावरणीय कृषि एपप ऐन बनाएर लागु गरौं ।
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिभने पछि पर्यावरणीय खेतीका कुरा आउँछ । ७ वटै प्रदेशको रिपोर्ट अनुसार रासायनिक मलको सम्भावना थेक्न नसकेको भएर प्राकृतिक खेतीमा जानु पर्छ ।
रुपान्तारणको यात्राः
विज्ञानले खेतीपातीलाई जीवनको विज्ञानको रुपमा हेर्छ । खेतीपाती जीवन, प्रकृति, किरा, फट्याङ्ग्रा मध्ये एक महत्वपूर्ण पाटो हो । माटोको स्वास्थ नै जीवनको पाटो हो । माटोमा जीवनचक्र छ ।
माटोले सास फेर्छ । त्यसकारण हाम्रा पूर्वजहरुले पशुपालन गरेर गोठेमल उत्पादन गर्थ्यो । पूर्वी दर्शनमा पृथ्वीमा जल, हावा, पञ्चतत्व प्रकतिले चल्छ । जलवायु परिवर्तनले सिधै खेतीपातीलाई असर गरेको कारण जैविक विविधतामा ह्रास ल्याएको छ । मुनाफाले जैविक विविधता घाटामा पारेको छ । हाम्रो परम्परागत कृषि ज्ञान पूराना भयो । पुर्खाले सयौं वर्षदेखि ज्ञान र प्रकृतिको अनुभवको कुरा गर्छौं ।
बाइसी चौविसी राज्यकालमा जैविक विविधता सहितको क्षेत्र पुर्वमा कीपटको अभ्यास आदिवासी जनजातिले पर्यावरणीय जोगाउन गरेको पाइन्छ । १९७९ मा माछा पोखरी बनाएर माछापालन गर्थे । आधुनिक रोटाभिटरको प्रयोग भारतमा निषेध गरेको छ । अबको यात्रा कता हो ? ‘अबको विकल्प प्रकृति तर्फ यात्रा हो’’
छहारी फार्मका सञ्चालक दिपेश नेपाल ‘प्राकृतिक न्यायको सिद्धान्त’ अपनाउनु पर्छ । क्षणिक र हतार गर्नु नाशवान् छ । दिगो कृषि र जीवनचक्रलाई अपनाउन प्राकृतिकमैत्री कृषिमा जोडदिनु पर्छ ।
पर्यावरणीय कृषि अभियन्ता प्रयास अधिकारीले करपोरेट वेस रासानिक विषादीको प्रयोगले पर्यावरणीय कृषि सम्भव छैन । कृषि भनेको उच्च मूल्य श्रृँखला भने पनि तिनको केही मूल्य छैन ।
मुनाफ प्रणालीलाई नबदलेसम्म हुँदैन । होलिस्टिक समस्या छ । सारांशमा ७० बीउ ४ वटा कम्पनीले होल्ड गरेको छ ।
रुपान्तरणका कुरा पूरा नभएसम्म पर्यावरणीय कुरा पूरा हुँदैन ।
सिस्टम परिवर्तन नभएसम्म स्वास्थ्य शिक्षा जनवार पनि स्वार्थी हुन्छ । तपाई निजी बाहेक छैन । केही हुँदैन । जब स्थानीय खाद्य यूरोपमा सामाजिक सेवालाई बलियो नबनाएसम्म केही हुँदैन । आन्दोलनबाट मात्र सम्भव सुधार हुन सक्छ ।
पर्यावरणीय कृषि रुपान्तरणको अभ्यास हो । करपोरेट क्याप्चर भूमि बैकले हामीलाई पनि असर पार्छ ।
(हाम्रो लडाई, गतल समाधनको लडाई हो ।
अभियन्ता तथा इसिमोड कृषि तथा पर्यावरणीय कार्यक्रम संयोजक सन्तोष श्रेष्ठले
गाउँमा स्वास्थ्य र शिक्षा छैन । बजारमा पर्यावरणीय कृषि केहो थाहा छैन ? किसान किन गाउँमा छैन ।
माटोको अर्गानिक तत्व किन ह्रास हुँदै गयो । स्थायी खाद्य बाली साइकलमा जबसम्म राज्यले सहयोग गर्दैन तबसम्म अगाडि बढ्न सक्दैन । खाद्य प्रणाली स्थानीय बजारलाई जोडदिनु पर्छ । किसानलाई अड्याई राख्न के हुन सक्छ ? प्रकृतिको नियम अनुसार साइकल नियत हारमोनियम इज पोसिवल बाहिर अन्तर्मुखी कृषिसँग जोडिनु पर्यो । पहिले धान, गहुँ, मकै लगाएको ठाउँमा कागती लगाएको छ । र खानको लागि अन्नबाली त किन्ने पैसा त चाहिन्छ । संस्कार, संस्कृति चाडपर्वसँग जोडिएको छ । अबको बाटो के हुने ? किसान को हुन् ? शहरले मात्र अवसर दियो । उत्पादनको साधनमा पहुँच मात्र भयो । उपभोक्तालाई छुट्याएको हो कि, हाम्रो बजार आफ्नै छ ।
अब टप टु वटमः
खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले स्थानीय सरकारलाई जिम्मेवार बनाएर कृषि उत्पादन गर्नु पर्छ । ढुवानीमा सहयोग गर्न ठाउँमै गएर गर्नु पर्छ । अबको अभियानलाई परिणाममूखी बनाउन सबैले आ–आफ्नो ठाउँबाट लागि पर्नु पर्छ ।
राष्ट्रिय कृषक समूह महासंघका कार्यक्रम संयोजक केदार कोइरालाले हामी अर्को उपनिवेश हुन चाहन्नौं । उपलब्धीलाई हेर्दा सकारात्मक छ । सामूहिक रुपमा प्रतिवाद भने गर्न सकेको छैन । राजनीतिक रुपमा राजनेताहरुलाई बुझाउन भने सकेको अवस्था छ ।
हामीले घर–घरमा प्राकृतिक खेती भनेर खुवाउने वातावरण निर्माण गर्न सक्छ । आज भोलीनै भनेर हुँदैन । परिणाम परिवर्तन हुनसक्छ भनेका छन् । आमूल कृषि रुपान्ततरण गर्न हामीले मात्र सक्छौ कि सक्दैनौं ? मुद्दाको आधारमा कमजोर छौं । १५ वर्षको युवालाई कृषिमा लाग भनेर कसरी अगाडि बढाउन सकिन्छ ? उठाएका आन्दोलनहरुमा धेरै भन्दा धेरैको सहभागीता गराई अभियानको बारेमा निरन्तर जानकारी गराउनु पर्छ ।
भेलाले उद्धव अधिकारीको संयोजकतत्वमा कृष्णप्रसाद पौडेल, दिपेश नेपाल, प्रयास अधिकारी, रीता गुरुङ, नीमा हेल्मो पर्माकल्चर, अनाज, एनजीएफ गरि ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain