धनबहादुर मगर
काठमाडौं भाद्र २३ राष्ट्रिय कृषक समूह महासंघको १६ औं स्थापना दिवस बबरमहलस्थित साफ फाल्चाको सभाहलमा सम्पन्न भएको छ ।
‘जलवायू परिवर्तनको असर खाद्य संकट र साना किसानको भूमिका विषयका अन्तक्रिया’’ कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा छ । किसान र कृषिमाथि परेको समस्या माथि व्यापक छलफल भएको थियो ।
राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले १६ वर्षमा महासंघले गरेको उपलब्धी, सरकारलाई दिएको सुझाव, सिमान्तकृत किसान, कृषिभूमि लगायत रासायनिक मल, रासायनिक विषादीको बारेमा र आगामी मार्ग चित्रबारे प्रस्तुत गरेका थिए ।
राष्ट्रिय कृषक समूह महासंघका कार्यकारी निर्देशक केदार कोइरालले ७० प्रतिशत किसानहरुलाई राज्यले सम्वोधन गर्न बिर्सन नहुने बताउँदै खाद्य प्रणालीमा साना किसान, कृषि प्रधान देशमा कृषि बीमा प्रभावकारी बन्न सकेको छैन । एउटा भैंसी मर्दा साना किसानको सर्वनाश गुमेका हुन्छ । स्थानीय सरकारसँग काम गरेको छ । दूधको पैसा कहिले तिर्ने भनेको अवस्था छ । त्यसबाट प्रभाव ७० प्रतिशत साना किसानलाई किसान भार पर्ने छ । राष्ट्रिय कृषि नीति २३ वर्षपछि परिमार्जन भएर आएको छ । कृषि ऐन आउने कि नआउने टुंगो छैन । पर्यावरणीय कृषि सम्भालेको ९० प्रतिशत जैविक विविधता बोकेको किसानले धानेको छ । ९७ प्रतिशत जैविक विविधता किसानको काँधमा छन् । नीति आएको छ । कार्यन्वयन हुन सकेको छैन । औद्योगिक देशको विकासको सन् २०३० सम्म मकै उत्पादन १३ प्रतिशत, धान ८ प्रतिशत, गहुँको ६ प्रतिशतले घट्ने विश्व बैंकले प्रक्षेपण गरे अनुसार खाद्य संकट छोटो छन भन्ने छ । हाम्रो देश ६ वटा बाधाहरु रहेका छन् । अब आउने खाद्य संकटलाई कसरी हेर्ने ?
तहगत रासायनिक मल, रासायनिक विषादी, जैविक मल, भोटेकोशी बाढीले ८ सय हेक्टर खेतीयोग्य जमीन नष्ट गरेको छ । धान खेती, तरकारी खेतीमा ७ हजार मेटिूक टन धान नष्ट भएको छ । ७ अर्ब पुनःनिर्माण लाग्छ । ७ अर्ब पुनर्निर्माणमा लाग्ने देखिन्छ । तहगत सरकारसँग समन्वय जरुरी छ । कृषि रुपान्तरण गर्न क्षतिपूर्ति नभई जलवायू न्याय कृषि व्यवसायिक क्षेत्रमा कृषि पुनस्र्थापना गर्न गाह्रो छ । सेप्टम्वरमा अर्जेन्टिनाको समुद्रमा १० हजार हेक्टर जमीनमा पानी सुकेर माछा समेत मरेको अवस्था पर्यावरणीय परिवर्तन गतिविधिको कारण भएको हो ।
साना व्यवसायीकरण सानास्तरमा सेवा प्रवाह, स्थानीय सरकारको अगुवाइमा निजी क्षेत्रको सक्रियता कृषिमा नीति निर्माण गर्न जरुरी छ ।
पशुसेवा विभागका वरिष्ठ चिकित्सक डा.सुरज गुरुङले पशुपन्छि, मत्स्य, राष्टिूय अनुवांशिक तथ्याङ्क अनुसार जैविक विविधताको क्षेत्रमा धनी छौं । पशुपन्छि उत्पादनमा गाई ५१ लाख, भैंसी ३३ लाख, ६ करोड बाख्रा, १५ लाख, बँगुर, ८ लाख हाँस, १७ लाख कुखुरा, १८ हजार, १ करोड ६३ लाख, अण्डा, माछा लगायत ३ वटै कुरामा आत्मनिर्भर छौं । भोलीको दिनमा जलवायू परिवर्तन तत्काल हुने होइन ।
भूमण्डल, जीव मण्डल :
भोलीको दिनमा जलवायू परिवर्तन तत्काल हुन होइन । भूमण्डल जीवन मण्डल र वायूमण्डलमा लामो समय देखिको तातो हावाको प्रकोपबाट खाद्यमा घट्दो छ । गाइमा लम्पी स्किन फैलने डर छ ।
बँगुरमा स्वाइन फ्लू पशुजन्य गम्भीर असर परेको छ ।
हिमाली चरण क्षेत्रमा विषालु घाँस पहाडमा घाँसको अभाव छ । सबै क्षेत्रमा जलवायूको समस्यमा । मानव गतिविधिकै कारण भएको छ । नेपालले १.५ सेन्टीग्रेड बढेको छ । ०.५ नेपालको यसले कृषिमा महासंकट लाई असर पु¥याउने छ ।
५ प्रकारको भूगोल छ । सन्धी सम्झौता पक्ष राष्टू भएकोले क्वेटा प्रोटोकल एनपीसी ३.० मा पर्छ । नेपालको ३.० हरित ग्याँस उत्पादन गर्छ । बढीमा जलवायू वित्त परिचालन स्थानीय सरकार सञ्चालन ऐन २०४५ सम्म कार्वन उत्सर्जन ०. ० झार्छौं भनेको छ । नेपालले संविधानको धारा ३६ ले अधिकार दिएको दिगो कृषि अपनाउने ध्वस्त देखिएको छ ।
८० प्रतिशत सम्मान अनुदान दिएको निर्णयको सर्वा अर्ब पशुपन्छि, बाली २ अर्ब ।
०.१ प्रतिशत सम्भवत पहिलो ०.६ टन कार्वन जलवायू परिवर्तनले पशुजन्य उत्पादन हिमाली क्षेत्र पहाडी क्षेत्रमा असर पु¥याएको छ । परजीवि रोगको असर समग्रमा आर्थिक जोखिम बढेको छ । रैथाने जैविक विविधताको संरक्षण नीतिगत सुधार जलवायू अनुकुलन प्रजनन् कार्य बीमाको दायरा बढाउने ।
पूर्व सूचनाः
जलवायू अनुकूकलन पूर्वाधार तयार स्थानीय तहकलाई सुदृढीकरण :
४० करोड पशुपन्छि तर्फ डेढ अर्ब नाघ्ने तथ्याङ्क छ । रसुवा लम्पी स्किन आएको छ । बजार र आपूति अवस्था बन्द भएको छ ।
आहार नपाएर मर्न सक्छ । तत्कालीन, मध्यकालिन, दीर्घकालीन योजना बनाएको छ । घाँस उत्पादन स्थानीय जातको नश्ल सुधार,
र जलवायू बाली, पशुपन्छि । विमाको दावी कार्वन व्यापारको नियम आएको छ ।
राष्ट्रिय कृषक समूह महासंघ बागमती प्रदेशका अध्यक्ष विजय लामाका अनुसार कृषिमा संकट परेको छ । भोटेकोशी बाढीका कारण देशनै रोयको छ ।
नेपाल बिमा प्राधिकरणका प्रतिनिधी दीपक ज्ञावलीले विमा कम्पनी र कृषहरु बिच ग्याप भएको छ आफूलाई समस्या नपरेसम्म नसोच्ने र जेन्जी आन्दोलनमा १० हजार गाडी नष्ट भयो, ४६ हजार भन्दा बढीले बीमा पाएन ।
अन्तर्राष्ट्रिय पक्रियाः
८० प्रतिशत कृषिका कुरा उठ्थ्यो । कृषिको बीमा गर्नु होइन भन्थ्यौं ? कृषकहरुले बिमा जसले विमा गरेको छैनौं गर्नु पर्छ । विज्ञहरुसँग नीति बनाउँछौं । जलवायू परिवर्तनको असरका बिच विमा बजारमा बेचेका छौं ।
सरकारी संरचनाहरुका विमा ६ हजार घरहरु विमा छैन । कतिपय ऋण लिएका होलान् । विदेशबाट पैसा पठाउँछन् । कतिपयले बीमा नीतिहरु अपडेट गर्न सकेको छैन ।
संस्थागत भूमिका कहि कतै कमी छौ कि जस्तो लाग्छ । बेसिजनमा उत्पादन भण्डारण गरेर बजारमा जानु पर्छ । मल पाउने अवस्था छैन । खाने तरकारीमा विषादी छन् । किसानको कारण भएको छ । यी कुराहरु उठाएका छन् कि छैनन् । रासायनिक मल र विषादीबारे । गोरखा जिल्लाको कालीण्डकी गाउपालिका ६० प्रतिशत किसानहरु विषादीका कारण क्यान्सर भएको छन् रिपोर्टहरुमा आएका थिए । स्वास्थवद्र्धक खाने कुरा पुगोस । ति कुरा सुधार गर्न प्राधिकरण तयार छ ।
झापाका किसानहरु जसको निमित्त कार्यक्रम गर्दा कार्यक्रम गर्दा बिचमा पुग्छन् ।
महिलाहरुलाई अगाडि राखेर कुरा गर्दा प्रभावकारी हुन्छ । राज्यले दिने बीमा विचौलिया हुँदैन ।
च्याउ किसानले वार्षिक रुपमा ३ पटक बीमा गरिन्छ । कति दिनमा उत्पादन हुन्छ । कृषि ऋण लिन बीमा गरेर आउनु भन्नु हुन्छ । बीमा गर्ने १४ वटा बीमा कम्पनीहरु छन् । नियमक निकाय बीमा प्राधिकरण हुन् । कार्यन्वयन १४ वटा कम्पनीहरुले गर्दछन् ।
हिमवन्ती नेपालको अध्यक्ष शारदा पराजुलीका अनुसार विषम परिस्थितिमा कृषिमा धेरै कुराहरु छुटेर गएका छन् । किसानले हाफ इन्च पानी नपाउने अवस्था छ । साना किसानहरुमा ५ जना महिला छन् ।
सामुदायिक विद्युत उपभोक्ता महासंघका अध्यक्ष गोविन्द पौडेलले विद्युत कृषि र किसानको जीवनसँग जोडिएको विषय हो । नागरिक जनताको बिचमा दूर भएको हो । किसानलाई हुरी बतास, र राज्यले समेत ठग्छन् । भौगोलिक अवस्था, वातावरण, भूमिको वर्गीकरण, समस्याहरु छन् । कृषि उत्पादनहरु सहज रुपमा बिक्री भएका छैनन् । नपुग भए आयत गर्ने कुरा हो । विषादी अनुगमन र नियन्त्रण गुस्णस्तरीय मल खाद, सहुलियत ऋणको व्यवस्था, स्वास्थ्य उपचार बारे राज्यको जिम्मेवार निकायमा छलफल भएको छैन । भूमिहीन किसान, सुकुम्वासी, सीमान्तकृत समुदायको समस्या कहिल्यै पनि सुधार भएन । ठूला निर्णयहरु गर्दछन् तर किसानको पक्षमा कार्यन्वयन गर्दैनन् ।
बुबाले कागती रोप्छन्, छोराले दिन दिनै उखाल्छन् । बुबा कागती भनेर सोध्छन् । जनजीविकासँग मिल्ने कानुन छैनन । अमेरिकी मोडल वा बेलायती मोडल बनाउने हो कि ?
भौगोलिक वातावरण, मानवीय मूल्य मान्यतातिर जानु पर्छ कि ?
उत्पादन गर्न किसानलाई राहत, र उपभोक्तालाई सहुलियत दिनुपर्ने होला, राज्यले लगानीको वातावरण बनाउनु पर्छ । हाम्रो टाउकोमा हिमालका तालहरु छन् । राज्यको निकाय गरिबहरुको बारेमा गम्भीर भएन । भोगाइबाट आइरहेका छन् । ४ वटा ‘‘ज’’ जमीन, जंगल, जल, जडिबुटी, सदुपयोग भएन । चिनबाट १ करोड जनै ल्याउने नेपालको सरकारले विजुलीमा समेत भ्याट लगाउँछन् । घुँडो टेक्ने आधार छैन । नागरिकको समस्या बुझन आउन भन्ने फुर्सद छैनन् । उद्धार गर्न सम्बन्धित विज्ञलाई जान दिएन । सुकुम्वासी, कृषक समूह, विद्यार्थी बोल्दैन । हामी उठेन भने को उठ्ने ?
जलवायू न्यायको हामीसँग उठेका छन् । कार्वन उत्सर्जन गर्ने बोल्दैनन् । भोटेकोशी अगाडि बाढी आउँदा वादी समुदायको समस्या र आर्थिक न्यायको कुरा गर्नु पर्छ । जलवायूको विषयमा कुरा गर्दा हामी सबै किसान हौं ।
राज्यले भोगाधिकारको लालपुर्जा नीति हुँदैन । काम राम्रो हुन्छ भनेका छन् । यि सफा हुनु पर्छ ।
पर्यावरणीय कृषि विज्ञ छवि पौडेलले अवधारणाका विषयमा पानीको तापक्रम तातो भएर उम्लन्छ ।
रासायनिक मल माग्नेलाई १ बोरा प्राङगरिक मल ३ बोरा किन्ने नीति बनाउनु पर्छ । रासायनिक मलको अनुदान कटौती गर्ने, जैविक मल बढाउन भनेर धारण राखेका छौं । अबको सन्ततीहरु मोवाइल र च्याट जिपीटीमा खेती गर्न थालेका छन् ।
जलवायू जोखिम न्याय हामीले माग्नु पर्छ । ४६ प्रतिशत वन जंगल भएको देशले कार्वन बढाएको छैन । होला भनेर दान(दक्षिणा दिने भनेर भनेको छ । दान दक्षिणा छोड्न न्याय चाहिएको छ ।
किसान सूचीकरण एप्स डाउनलोड गरेर भर्नु पर्यो ।
इरान र इजरायलको लडाइका कारण तापक्रम वृद्धि भएको छ । नेपाल हिमालयको काखमा अडेको देश हो । तराई बाहेक बसोवास गर्ने भू–भाग नदीका किनारमा छन् । काराकोरम हिन्दुकुश क्षेत्रमा बम पड्किए हाम्रो हिमाल सगरमाथामा आईपुग्छ । सम्म भएको ग्लेसिएरको ताल फुटेमा हिउँहरु क्याम्पको रुपमा पत्र(पत्र भएर पग्लिन सक्छ ।
भोटेकोशीको बाढीबाट थाहा भयो विनाशकारी भएको कारण धेरै गाईवस्तु समेत मासिएका छन् ।
जलवायू परिवर्तन भएका कारण विनाशकारी झारहरु आएका छन् जस्तैः ‘वनमारा’ झार गाईवस्तुले खाँदैनन् ।
३८ डिग्री तापक्रम भयो भने पोलिनेशन हुँदैन । तराईमा ४५ डिग्री तापक्रम, भारतमा ५० डिग्री तापक्रम हुन्छ । दैनिक जीवनमा आएको भयावह तापक्रमका बिच अनुकुलनतातर्फ कसरी बढ्ने । तराई डुवानमा पर्दा भैंसी अनुकुलन गर्छ । पहिरोबाट बाख्रालाई कसरी बचाउने । जस्तै खरी बाख्राः हामीले नीतिगत रुपमा तल्लो तहबाट माथिल्लो तहसम्म सोच्नु पर्छ ।
राष्टिूय कृषक समूह महासंघका पूर्व अध्यक्ष नवराज बस्नेतले स्थापना कालमा किसानको कुराहरु उठाउने थिएन ।
गत वर्ष विश्व खाद्य दिवस मनाईरहँदा जेञ्जी आन्दोलन भएको थियो । भोटेकोशीबाट आएको बाढीबाट समवेदना व्यक्त गर्दछु । राष्ट्रिय कृषक समूह महासंघले नीतिगत पैरवी अगाडि बढाएको छ । जलवायू परिवर्तनलाई नीतिगत वहसका कुरामा मात्र नभई आन्र्राष्ट्रिय रुपमा हेरिनु पर्छ । जलवायू न्यायको दृष्टिकोणले हेर्दा कृषिमा आत्मनिर्भर अर्थतन्त्र, स्वास्थ, शिक्षा, रोजगारमा असर परेको छ । जलवायू न्यायको काम गरेको देश नेपाल लगायत अन्याय देशहरुमा परेका छन् । पृथ्वी साझा घर हो । उत्सर्जन गरेको कार्वन फैलेर सबै राष्टूलाई असर गरिरहेको छ । नपालको सन्दर्भमा देश ६२ .किसान परिवार छन् । ७० प्रतिशत भन्दा बढी साना सीमान्तकृत भूमिहीन किासान छन् । ६५ प्रतिशत महिला किसान छन् । जलवायू परिवर्तनको असर साना किसान र महिला किसानलाई परेको छ । जलवायू प्रकोपबाट सबभन्दा बढी हामी असुरक्षित छौं ।
४३.७ प्रतिशत, १८ लाख ७ हजार घरधुरी, २३ लाख २३ हजार घरपरिवार जलवायू पविनर्तनसँग जुध्नु परेको छ । १.७ प्रतिशत जमीन प्रकोपबाट क्षेति भएको अवस्था छ ।
२०७८ सालमा ३.३ प्रतिशत खेतीयोग्य जमीन नोक्सान भएको छ । लाभग्राही सूचीमा परेका छैनन् ।
राज्य र राष्ट्रिय कृषक समूह महासंघले गर्नु पर्ने कुराहरु क्षति मूल्याङ्कन गरि मुआब्जाको लागि नीति दवाब सिर्जना गर्न र जोखिम लागु गर्नु पर्छ ।
निशुल्क अग्रीम विमाको व्यवस्था :
सा(साना किसानको जिम्मेवार लिन साना सीमान्तकृत समुदायको नीति, जमीन कार्यन्वयन, उत्सर्जन गरेका छन् । जलवायू परिवर्तन भएको छ । बाली क्यालेण्डर खडा गरेर कृषि क्यालेण्डर बनाउन जरुरी छ । जलवायू परिवर्तनलाई क्रस कटिङको रुपमा मात्र लिएको छ । मुख्य जिम्मेवारीको रुपमा लिन सकुन महासंघले ।
नीतिगत :
१६ औं जैविक विविधता तथा पर्यावरण दिवसले सार्थकता पाउछौं कि पाउदैनौं ।
महासंघ खरो ढंगले उत्रिनु पर्छ । रासायनिक मल पाएनौं भनेको किन हिचकिचाउँनौं ।
राष्ट्रिय कृषक समूह महासंघको अध्यक्ष पञ्चकाजी श्रेष्ठले विषादीका वारेमा वस्तुपरक ढंगले उठाएका छन् र हामी चलाएको अभियान सेलाएको छैन । कृषक बाली प्रणाली परिवर्तन हुनु पर्छ । विषादी न्यूनिकरण मुलमुद्धा, रासायनिक मल न्यूनिकरण र पशुपालनमा जोड, विषादी र रासायिनक मल कटौंती, टेक्टरको भरमा जैविक विविधता र पर्यावरणीय कृषिमा अगाडि बढ्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्