धनबहादुर मगर
काठमाडौं पुस २४, नेपाल कृषि सहकारी संघ लिको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त अवसरमा साना किसान लघु वित्त सहकारी संघलिका कार्यकारी अधिकृत बासु अधिकारीले देशको कृषि आगामी दिनमा नयाँ मोडालिटीमा काम गर्ने बताएका छन् ।
३ वर्षदेखि कृषिमा लागि रहेको छु । किसानलाई काम गौरव लाग्छ । अबको मूल मुद्दा खाद्यमा आत्मनिर्भरता, जलवायू परिवर्तन, युवा पलाएन, भोकोको मुद्दा हुनुपर्छ । संयुक्त राष्ट्र संघसँग लामो सहकार्य गर्दै आएको छ । कृषिमा जलवायू उत्थानशीलको गरिरहेका छौं । जलवायू परिवर्तनको असरमा हाम्रो देशबाट धेरै असर छैन । जलवायूबाट सिर्जिन सबभन्दा बढी असर किसानलाई पारेको छ । हाम्रो प्रयासले किसानलाई सहयोग पुग्ने आशा गरेका छौं ।
अधिकारीले भने जर्मन सहयोग संस्था जीआईजेडको सहयोग नभएको भए यहाँसम्म पुग्ने थिएन ।
अर्का अतिथि सहकारी विभागका रजिष्टार सुशील ढकालले सहकारी स्वयत संस्था भएकाले नियमन गर्नु पर्छ । सरकार सहकारी विभागले सहकारी नियमन मात्र गदैनौं सहकारीको विकास गर्छौं भन्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सहकारीले मन्त्री डा.केशव वडालले सहकारीलाई मान्यता दिलाउन ६ वर्ष भन्दा बढी समय लडाई लड्नु परेको बताउनु भयो ।
वडाले राउते परिवारलाई पढाउनु घरमा ल्याउदा हामीलाई पढाउनुहुन्न भनेर रिसाउनु भएको थियो । ट्रेक्सुट लगाउनु मान्नु भएन । पढ्नु कुरा के पाउँछौं । अत्यन्त अल्पसंख्यक सीमान्तकृत समुदाय राउते समुदायको सरकारबाट संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।
पाकिस्तान, बंगलादेश, भारतमा हामीले जति काम गर्न सकेको छैन । भारतमा महिलाको सहभागीता प्रतिशत ३० को हाराहारीमा सहकारीमा सहभागी छ । हामीमा ५६ प्रतिशत पुगेको छ यो खुशीको कुरा हो । महिलाहरु नै देशको सहकारीमा सक्रिए छन् । आज यो संस्थालाई ५६ प्रतिशत महिलाहरुले नै चलाएको संस्था हो । १० वर्ष पहिले देवेन्द्रराज पाण्डेले वहुआयामिक गरिबीको अध्ययन गर्ने काम दिएको थियो । नेपाल कृषि सहकारीले वहुआयामिक रुपमा गरिवी निवारणमा भूमिका खेलेको छ । जाति, भाषा, धर्मको आधारमा विभेद गर्न पाइदैन, गरियो भने कारवाही गर्नु पर्छ ।
पञ्चायतकालमा ६० वटा गोदाम घर थियो । सहकारीको मूल्यमान्यता अनुसार चलेको थिएन । दर्शन र सिद्धान्त लगानी धरै थियो तर लगानी मात्र भएर हुँदैन । आज ११५७ जना कर्मचारी यस सहकारी संस्थामा कार्यरत रहेका छन् ।
हामीले सहकारीको अवधारण अगाडि सादा सहकारी ऐन २०४८ बनेको थिएन । अर्थ समिति थियो । २०६६ मा १३३ सहकारी थियो । हामीलाई थाहा छ १३२ वटा सहकारी टाउको दुखाइको विषय बनेको छ । सहकारी खतम भयो भनेर बदनाम गराउने काम भएको छ । एउटा भन्दा बढी ठाउँमा सदस्य बन्न पाउँदैन । एउटै मान्छेको पोखरा, काठमाडौं चितवन र चितवन, पर्सा र रुपन्देहीमा बन्न पाउँदैन । बिगारेको त नेपाल सरकारले हो । ऋण लिएपछि तिनुपर्छ । गाउँमा घुम्छ ऋण लिएपछिण् तिर्न पर्दैन भन्ने मान्छे राष्ट्रिय व्यक्तित्वमा छ । ३० हजार सहकारी मध्ये समस्या आएको ३०० मात्र हो ।
मेरो परिभाषामा सहकारी सिद्धान्त अनुसार चलेको थिएन । रुपन्देही दर्ता गर्न नमान्दा भएभरको मान्छे लगेर दबाव दिएका थियो । एशिया प्रशान्त क्षेत्रमा एफओले ठूलो सहयोग गरेको छ । सबैलाई एकै घडामा हालेर सहकारी मुभमेन्टको विपषमा व्याख्या गरिनु सहन सक्ने विषय होइन ।
६ वर्ष त दर्ताको लागि नै लडाई लड्नु प¥यो । ६ वर्ष लडाई लड्नु प्रमुख उत्पादक शक्ति भएको किसानको सहकारी हो । राम्रो गरेर नै किसानहरुले समर्थन गरेको छ । नगरे विस्तार गर्ने सक्ने कुरा थिएन ।
नेपाल सहकारीले १६ अर्बको काम गरेको छ । पे्ररणा दिने यदी सहकारी हो । सदस्य भनेको सहकारीको आमा पनि हो बाउ पनि हो । कसरी दुःखदिने भनेर विगतका दिनमा लाग्यो । ३०० साइनबोर्ड सहकारीको हो उद्देश्य अर्कै रहेछ । देशको मेरुदण्डको रुपमा रहेको सहकारी संस्था लोकतन्त्र, रंगभेद नगर्ने संस्था भएकाले अगाडि बढेको छ ।
निराश कहिल्यै नहुने, हरेश कहिल्यै नखाने खेमजी अध्यक्षभएको तल्लो तहको जनताको मान्छे भेट्दा खुशी हुने व्यक्ति हुन् ।
नेपाल सहकारी संघ लिका केन्द्रीय उपाध्यक्ष मीना ढकाल स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल कृषि उत्पादन सहकारी संघलिले सरकारी सदस्य तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग निकायको सहयोगले नै सहकारीले अगाडि बढ्ने अवसर पाएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्