२०८२ चैत्र २

साना किसान विकास बैंक तथा लघु वित्तको वार्षिक साधारण सभा सम्पन्न

धनबहादुर मगर
काठमाडौं पुस २५, साना किसान विकास बैंक तथा लघु वित्तको वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त अवसरमा साना किसान बैंकका कार्यकारी अधिकृत भाष्कर अधिकरीले शेयर धनीबाट आएको प्रश्नको जवाफ दिएका थिए । शेयर धनीहरुबाट आएको सुझावले संस्थालाई अगाडि बढाउन प्रेरित गरेको छ ।
उत्पादनलाई बजारमा बिक्री बिक्री वितरण समयानुकुल हुनुपर्ने र युवा पलायन रोक्नु पर्ने मूल मुद्दा राष्ट्रिय चिन्ताको विषय भएको छ ।
वृद्धिलाई डिजीटलाइजेशन गर्ने सम्भावनाको खोजी र ग्रामीणस्तरमा काम गर्ने गरिरहेको छ । व्यवस्थापकीय योजनाको रुपमा ठूलो संस्थालाई कर्जा दिने, सानालाई नदिने भन्ने कुरा सत्य होइन । केही मान्छेहरुले कर्जा तिर्नु पर्दैन भन्ने भाष्य सिर्जना गरेको छ ।
कृषि उत्पादन गरियो उत्पादनबाट हुन आउने आम्दानी भन्दा खर्च बढी छ । ठूलो चुनौंती आएको छ ।
निर्यात मूल्यश्रृँखलामा जोड्न अगाडि बढ्ने नीति व्याजदरमा असाध्य असन्तुलन छ । लगानीको दबाव छ ।
प्रविधि कोष स्थापना गर्दा कसरी गर्न सकिन्छ । नोटमा राखेका छौं । प्रत्येक शाखामा अनुगमन, निरीक्षण गर्न जरुरी छ ।
स्शासनमा थप सजक हुनु पर्छ । ऋण तिनुजाँदा तिर्नु पाउदैन भन्ने व्यवस्था छैन । संस्थालाई कुनै पनि
प्रत्येक शाखामा अनुगमन निरीक्षण गर्न साझेदार सुशासनमा थप सजक हुनु पर्छ ऋण तिने जान्दा तिर्न पाउदैन भन्ने व्यवस्था छैन । संस्थालाई कुनै पनि हालतमा मजबुट बनाउनु पर्छ ।
प्रशिक्षण समयानुकुल बनाउँदै लानु पर्छ । वित्तिय कुरामा पारदर्शी छ र कठोर हुनै पर्छ । शाखा खोल्न हतारिनु हुँदैन । धेरै शाखा खोल्यो भने घाटामा जान्छ ।
मर्जर नजानु भन्ने सुझाव दिएको छ । मर्जरमा जाने नीति अहिले छैन ।
साना किसान बैंक तथा लघुवित्त संस्थाका अध्यक्ष खेमबहादु्र पाठकले ग्रामीण क्षेत्र सुलभ कर्जा किसानले उत्पादन गरेको बीउ विचौलियाको हातमा पुगेको छ भन्ने कुरा विस्तारै पहल गर्नुपर्छ । संस्था संघ मिलेर सहकारी बजारमा समयमा पु¥याउने कुरामा ध्यानदिनु पर्छ
३ प्रतिशत भन्दा सस्तो व्याजदर बढेर ७ प्रतिशत पुगेको छ । माछा, कुखुरा, पन्छि भने पनि अर्कोसँग मागेर ल्याउनु परेको कुरा हो । जेञ्जीले कस्तो असर पा¥यो । उद्योग धन्दामा लगानी गरेको कुरामा पहिलो ९ प्रतिशत थियो । ७ प्रतिशतमा झारेको छ । हामीले अर्कासँग मागेर ल्याउने परेको कुरो हो । उद्योग धन्दामा लगानी र रोजगारीको व्यवस्था विशेष खालको ग्रामीण कृषि कर्जा लगानी भएपछि थाहा हुन्छ । राम्रो भनेको संस्थाले पनि गलत गरेको छ । ऋण नतिर्ने भनेको मात्र होइन सस्तो लोकप्रियताको लागि भनेको हो । अर्को सदस्यको पैसा अर्का सदस्यलाई नतिर्दा कर्जा न्यायधिकरणमा लगेर ल्याउनु पर्छ । दैवि प्रकोपको संकटमा परेकालाई सहयोग पु¥याउनु पर्छ । कसैकसैले नीतिलाई उल्लंधन ग¥यो । इजरायलमा गएपछि भाग्ने र आमा बाुलालाई पिरोल्ने काम भयो ।
तालिम कार्यक्रम कम खर्चमा गर्ने । सरकारी बैंकले रैतीको व्यवहार ग¥यो भन्ने कुरा आएको छ । साना किसान सहकारी संस्था ऋण हो ।
सामाजिक बोलीचाली व्यवहारका सुधार हुनुपर्छ । हामी अगाडि सोच्नु पर्छ । छलफल गरेर यि कुरा हुन नदिने सचेत गराउनु पर्छ । ग्रामीण विकास कोषबाट आएको पैसा गरिव, दलित, एकल महिलाको लागि दिन सकिन्छ । हामीले पनि तमशुक बनाएर ल्याएको ऋण हो । हामीलाई पनि विना प्रमाण पैसा दियो भने राष्ट्र बैंकले कारवाही गर्छ । गर्दा गर्दै फस्नु भएको छ भने सहयोग गर्नु पर्छ, हामीलाई असर पर्दैन । सहकार्यको कार्यगर्ने हो । कुनै पनि गल्ति नगरि अगाडि बढ्ने हो । हामी गोठालो जस्तै हो । तपाईहरु हामी भन्दो ठूलो हुनुहुन्छ । दुबै अंग मिलेर काम गरांैं । साना किसान बैंक एशियाकै नमूना बनेको छ । समन्वय गरेर सेवा गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain