२०८३ असार ८

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको जेठ महिने अनुगमन

सरस्वती मानन्धर
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जेठ महिनामा विभिन्न उद्योग तथा प्रतिष्ठानहरुमा निरिक्षण अनुगमन गरि खाद्य स्वच्छताका लागि सरकारले तोकेको मापदण्ड भित्र रहेर आफ्नो उत्पादनहरु गर्न गराउने जरिवाना, सचेतना, दिएको विवरण सार्वजनिक गरेको छ ।
विभागले विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले २०८३ जेठ १९–२२ सम्म निम्नानुसारको आवश्यक कारबाही गरिएको व्यहोरा जानकारी दिएको छ । .
मेघपुष्प डिूंकिङ वाटर, वुटवल–१३, रुपन्देही, लुम्बिनी डेरी मिल्क प्रा.लि., तिलोत्तमा–३, रुपन्देही, सिव्य मेडिकल हल, सिद्धार्थनगर–०५, रुपन्देही, भैरहवा, तिलोत्तमा र वुटवलस्थित विभिन्न पसल र मार्ट रहेको छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरामा मिति २०८३ जेठ २२ गते, शान्तिनगर डेरी एण्ड सप्लायर्स, पोखरा-७, कास्की, श्री नगर डेरी एण्ड स्विट्स पसल, पोखरा–१, कास्की अनुगमन कमजोरी गरेका उद्योगहरुलाई सचेत गराएको छ ।

खाद्य पदार्थ फिर्ता (Recall) गर्ने सम्बन्धि आदेश जेठ १२ गते विज्ञाप्ति प्रकाशित गरि तोरीको तेल, (आयातित तोरी गेडाबाट उत्पादित)
६ महिना विश्लेषण गरिएको प्यारामिटरहरुको आधारमा प्राप्त नमूना नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नपाईएको भनि सिद्धार्थ आयल इन्डस्टिूज, गुरबानिया, रुपन्देहीलाई उक्त उत्पादन फिर्ता गर्न आदेश दिएको छ ।
त्यसरी नै जम्बुलिन्ग ग्रुप इन्डस्ट्रिज प्रा. लि, तार्केश्वोर–१०, काठमाडौं, शुभ श्री किराना स्टोर, नागार्जुन–१०, स्युचाटार, शिव फुड्स प्रा. लि. (शाखा कार्यालय), काठमाडौं–१०, बानेश्वर, जेठ २२ गते विभाग र मोबाइल घुम्ति प्रयोगशाला प्रयोग गरी विभाग मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौडा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विरगन्जको संयुक्त टोलिले काठमाडौं, हेटौडा तथा बारामा रहेका निम्नानुसारको खाद्य व्यवसायमाथि कारवाही गरेको विवरण जारी गरिएको छ ।
जसमा आहाना फुड एण्ड बेभरेज इन्डष्ट्रि प्रा.लि., बुढानिलकण्ठ न.पा.–२, युसा डेरी प्रा.लि., बुढानिलकण्ठ–४, काठमाण्डौं, अन्नपूर्ण भोजनालय, हेटौडा–१, चौकीटोल, हेटौडा भेटघाट रेस्टुरेन्ट, हेटौडा–२, चौकीटोल, दुवई रेस्टुरेन्ट एण्ड होटल, हेटौडा–२, चौकीटोल, लोकप्रिय भोजनालय, हेटौडा–२, मकवानपुर कारवाहीमा परेको विवरण सार्वजनिक गरेको छ ।
विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगडीले २०८३ जेठ १८ गते के.एस. मार्ट, धनगढी–७, कैलाली, अमिसा जनरल स्टोर, धनगढी–७, कैलाली, सुरज एण्ड आयुष टे«डर्स, धनगढी–८, कैलाली, जेठ १९ सिमा ड्राई फुड मसला तथा अचार उद्योग, वेदकोट–६, कञ्चनपुर, गीताज किचेन गोदावरी–१, कैलाली, जेठ २१ शिवसागर टूेडर्स, धनगढी–१, कैलाली, दुग्ध संकलक÷ विक्रेता एकतिस (३१) जना), कैलाली भन्सार नाका, वेलौरी न.पा, पुनर्वास न.पा., लालझाडी गा.पा., कञ्चनपुर का विभिन्न स्थानका किसान बाट दुध संकलन गरी धनगढी उपमहानगरपालिकाका डेरी तथा रेष्टुरण्टमा बिक्री वितरण गर्ने दुग्ध संकलक तथा दुग्ध वितरकहरुलाई कैलाली भन्सार नाकामा रोकी दुग्ध पदार्थको नमूना संकलन गरी घुम्ती प्रयोगशालाबाट तत्काल परीक्षण गर्ने गरिएको छ ।
जेठ १९, जगन्नाथ हेल्थ क्लीनिक, दशरथचन्द न.पा. -४, बैतडी, देव फार्मेसी, दशरथचन्द न.पा. -४, बैतडी, दानेश्वर नागार्जुन फार्मेसी , दशरथचन्द न.पा. -४, बैतडी, त्रिपुरा सुन्दरी मेडिकल हल, दशरथचन्द न.पा. ०४, बैतडी, लेखक औषधी पसल, दशरथचन्द न.पा. -४, बैतडी,जिल्ला अस्पताल बैतडीको स्टाफ क्यान्टिन, दशरथचन्द न.पा. -४, बैतडी,, जिल्ला अस्पताल बैतडीको विमारीको लागि क्यान्टिन , दशरथचन्द न.पा. -४, बैतडी, जेठ २० गते दुर्गेश्वर जनरल स्टोर, अपिहिमाल गा.पा. -५, दार्चुला, न्यू भवानी अर्डर सप्लायर्स, अपिहिमाल गा.पा. -५, दार्चुला, भट्ट सप्लायर्स, अपिहिमाल गा.पा. -५, दार्चुला, मिझाता टूेडर्स सप्लायर्स, अपिहिमाल गा.पा. -५, दार्चुला, उच्च नमुना होटेल एण्ड लज,अपिहिमाल गा.पा. -५, दार्चुला, राजेन्द्र रोजी टूेडर्स एण्ड सप्लायर्स, अपिहिमाल गा.पा. ०५, दार्चुला, उमेश टूेडर्स एण्ड सप्लायर्स, अपिहिमाल गा.पा. -५, दार्चुला, न्यू धामी फेन्सी किराना पसल, अपिहिमाल गा.पा. -५, दार्चुला, महादेव टूेड एण्ड सप्लायर्स, अपिहिमाल गा.पा. ०५, दार्चुला, महादेव किराना पसल, अपिहिमाल गा.पा. -५, दार्चुला, लोध्याल फेन्सी एण्ड किराना पसल, अपिहिमाल गा.पा. -५, दार्चुला, अपि हिमाल होटेल, अपिहिमाल गा.पा. -५, दार्चुला, अनुस्का होटेल एण्ड लज, अपिहिमाल गा.पा. -५, दार्चुला, जेठ २१ अनुप होटेल, मार्मा गा.पा. -२, दार्चुला, विष्ट वाइन सेन्टर, मार्मा गा.पा. -२, दार्चुला, भ्यू टावर होटेल, मार्मा गा.पा. -३, दार्चुला, दाजु भाइ वाईन सेन्टर, मार्मा गा.पा. -३, दार्चुला, न्यू अमित भोजनालय, मार्मा गा.पा. -३, दार्चुला, सुवास भोजनालय, मार्मा गा.पा. -३, दार्चुला, न्यू डाईमण्ड भोजनालय, मार्मा गा.पा. -३, दार्चुला, न्यू चाहना सितोली होटेल, मार्मा गा.पा. -३, दार्चुला, लटिनाथ खाद्य स्टोर, मार्मा गा.पा. -३, दार्चुला, न्यू अमृत भोजनालय, मार्मा गा.पा. -३, दार्चुला, नविन अर्डर सप्लायर्स, मार्मा गा.पा. -३, दार्चुला, कैलास गाईपालन तथा डेरी, मार्मा गा.पा. -३, दार्चुला, लटबाब किराना ततहा फलफूल पसल, मार्मा गा.पा. -३, दार्चुला, कैपाल खुद्रा पसल, मार्मा गा.पा. -३, दार्चुला, मार्माली सिंह सप्लायर्स, मार्मा गा.पा. -३, दार्चुला, न्यू लटिनाथ किराना पसल, मार्मा गा.पा. -३, दार्चुला,
लटिनाथ खुद्रा एण्ड श्रीगांर, मार्मा गा.पा. -३, दार्चुला, चौलानी सप्लायर्स, मार्मा गा.पा. -३, दार्चुला, रिजन टूेड एण्ड सप्लायर्स, मार्मा गा.पा. -३, दार्चुला, अपि स्प्रिंग वाटर प्रा.ली., मार्मा गा.पा. -२, दार्चुला, जीवन प्रसाद, शैल्याशिखर न.पा. -९, दार्चुला, न्यू मालिकार्जुन अपि गेष्ट हाउस, शैल्याशिखर न.पा. -९, दार्चुला कारवाही गरेको विवरण सार्वजनिक गरेको छ ।
त्यसरी नै जेठ १८ गते सेती वेबरेज प्रा. लि. उद्योग, साँफेबगर नगरपलिका -३, अछाम, खुसि चाउमिन तथा सस उद्योग, चौरपाटी गाउँपालिका -६, अछाम, महेन्द्र आधारभूत बिद्यालय बागठाटा, दिपायल सिलगढी न. पा. -५, डोटी, प्रकाश होटेल, दिपायल सिलगढी न. पा. -५, डोटी,, भुपेन्द्र होटेल एण्ड मःम सेन्टर , दिपायल सिलगढी न. पा. -५, डोटी, भण्डारी रेस्टुरेन्ट, दिपायल सिलगढी न. पा. -५, डोटी, दक्षिणा होटेल , दिपायल सिलगढी न. पा. -५, डोटी, जोशी होटेल, दिपायल सिलगढी न. पा. -५, डोटी, के.सी होटेल, दिपायल सिलगढी न. पा. -५, डोटी, जेठ १९, कालिका उधोग आधारभूत बिद्यालय, दिपायल सिलगढी न. पा. -१, डोटी, हरिहर माध्यमिक विद्यालय, शिखर न. पा. -६, डोटी,
सिंह जनरल स्टोर, शिखर न. पा. -६, डोटी, सिंह किराना पसल, शिखर न. पा.-६, डोटी, आरति पार्की , शिखर न. पा.-६, डोटी, मनिष मदिरा खुद्रा पसल, शिखर न. पा.१०, डोटी, धामी होटल , शिखर न. पा.१०, डोटी, कृष्ण मदिरा एण्ड खुद्रा पसल , शिखर न. पा.१०, डोटी, गिलेश्वोरी किराना एण्ड कपडा पसल, शिखर न. पा.१०, डोटी, देवल कुंठे डेरी उधोग, शिखर न. पा.१०, डोटी, होटल लव वान रेस्टुरेन्ट एण्ड लज , शिखर न. पा.१०, डोटी, देवल कुंठे डेरी उधोग, शिखर न. पा.१०, डोटी, पुजा रावल होटल, शिखर न. पा.१०, डोटी, पिपल चौतारी होटल एण्ड मदिरा पसल, शिखर न. पा.१०, डोटी, बेसी मदिरा तथा खुद्रा पसल, शिखर न. पा.-१०, डोटी, जेठ २१, सतनाम फुड प्रोडक्सन दिपायल सिलगढी न. पा. -४, डोटी, जोशी पाउरोटी तथा चाउमिन उधोग, दिपायल सिलगढी न. पा.-४, डोटी, जानकी मिनरल वाटर, दिपायल सिलगढी न. पा.-४, डोटी, मनिताल मिनरल वाटर, शिखर नगरपालिका -६, डोटी, जेठ २१, फार वेष्टर्न एग्रो जइन्ट लिमिटेड, अमरगढी-१, डडेल्धुरा, जेठ २० गते मित्र वाटर एण्ड वेभरेज ईण्डष्टिूज, अमरगढी -१, डडेल्धुरा, दिवान्सि किराना पसल, आलिताल-८, डडेल्धुरा, विष्ट खाना तथा नास्ता पसल, आलिताल ८, डडेल्धुरा, न्यु पर्वन होटल, आलिताल-८, डडेल्धुरा, रंगुन भ्याली होटल, आलिताल-८, डडेल्धुरा, मनोज खुद्रा किराना पसल, आलिताल-८, डडेल्धुरा, होटल सम्बृद्वि होटल एण्ड लज, आलिताल-८, डडेल्धुरा, गोदाम मदिरा पसल, आलिताल-८, डडेल्धुरा, धामी किराना पसल, आलिताल ८, डडेल्धुरा, दर्ता नभएको, अमान राना बाट संचालित, आलिताल-८, डडेल्धुरा, राना मदिरा तथा नास्ता पसल, आलिताल-८, डडेल्धुरा, पुर्वेली होटल, आलिताल-८, डडेल्धुरा, कुमार जनरल स्टोर एण्ड टूेडर्स, आलिताल -८, डडेल्धुरा, मडै किराना पसल, आलिताल-८, डडेल्धुरा, न्यु समैजी स्टोर, आलिताल-८, डडेल्धुरा, समैजी किराना पसल, आलिताल-८, डडेल्धुरा, विष्ट होटल, आलिताल-८, डडेल्धुरा, दिपेन्द्र खुद्रा पसल, आलिताल-८, डडेल्धुरा, रिजन खुद्रा तथा किराना पसल, आलिताल-८, डडेल्धुरा, न्यु समैजी खुद्रा पसल, आलिताल ८, डडेल्धुरा, दिपेन्द्र होटल एण्ड केक सेन्टर, आलिताल-८, डडेल्धुरा, मष्टो गाई भैंसी पालन तथा दुग्ध संकलन केन्द्र, आलिताल-८, डडेल्धुरा, चेतना साना किसान कृषी सहकारी संस्था, आलिताल-८, डडेल्धुरा, ग्रिन वेल किराना पसल, आलिताल-८, डडेल्धुरा, नास्ता पसल, आलिताल-८, डडेल्धुरा, कृष्ण कालिका मा.वि, केक बजार एण्ड क्याफे फर्म, अमरगढी-५, डडेल्धुरा, वसन्त मसला उद्योग, अमरगढी-७, डडेल्धुरा, उग्रतारा चाउमिन फुड प्रोडक्सन, अमरगढी-५, डडेल्धुरा, रचना चाउमिन उद्योग, डडेल्धुरा सुदूर पश्चिम प्रदेश अन्तर्गत कारवाहीको विवरण सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain