कृषि पर्यटनसमाचार

तारुकाको गोरु जुधाई र कृषि पर्यटनको महत्व

–धनबहादुर मगर काठमाडौं ५ फागुन
१९८७ सालदेखि निरन्तर गोरु जुधाउँदै आएको संस्कृति पर्वलाई निरन्तरता दिँदै नुवाकोटको तारकेश्वर गाउँ पालिकाम चन्दनीमा पनि भव्यताकाका साथ गोरु जुधाई कार्यक्रम सम्पन्न भएको उक्त गोरु जुधाई कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेसका महामन्त्री डा.सशाँक कोइरालाले कायक्रमलाई भव्यताको साथ मनाउनु पाउँदा आफू निकै खुरीशी भएको बताउनु भएको छ । उक्त अवसरमा कोइरालाले कार्यक्रम खर्चालु भएको कारण टिकटको व्यवस्था गर्न आयोजकहरूलाई सहज हुने सुझाव दिएको छ ।
कार्यक्रम विशेष अतिथि हिरानाथ खतिवडाले केही कामहरू गर्न नसकेको स्वीकार गर्नु भएको छ । यो खेललाई व्यवस्थित गर्न प्रेदेश र संघीय सरकार मिलेर गर्नु पर्छ स्थानीय सरकारले शुरुवात गर्नु पर्छ । बाटोको व्यवस्थित बनाउन आवश्यक छ । विदेशी पाहुना ल्याउने होम स्टे र बाटोका सुविधा नभएको ल्याउन नसकेको बताएको छ ।
नारायण प्रसाद खतिवडा त्यसैगरी अर्का संघीय सांसद नारायण खतिवडाले कृषि आधुनिकीकरणको विषय भईरहेको अवस्थामा किसानहरूले गोरु पालेर संस्कृतिक रुपमा जागरण गर्न जरुरी छ । नतिजा प्रात गर्न सकेको छैन ।
अब खेल मैदान व्यवस्था गर्ने हो पुल बाटो छैन । अर्को जात्रासम्म व्यवस्थापन स्रोत साधन व्यवस्थापन भएको ठाउँमा । स्थानीय सरकार टेण्डर आएको छ । कसले जसरी के भन्दा पाण्डे सिंगो सरकारले दिनु पर्छ । राजनीति ठाउँ रहि रहेको विकास सोचे जसरी गर्न सेकेको छैनौं । रसुवा नुवाकोट पयर्टन व्यसायी महासंघका महासचिव
आफैले ५ लाख रुपैयाँ किसानहरूलाई सहयोग गरेको र ४२ जना किसानहरूका लागि मोवाइल वितरण गर्ने समेत घोषणा गरेको छ ।
पर्यटन व्यवसायी शिव अधिकारीले तारकेश्वर माघे संक्रान्ति मेलालाई किसानको मेला हुनु पर्छ । राजनीतिका गन्ध हुनुहुन्न । गोरु जुधाई अन्तर्राष्ट्रिय स्तरको हुन सक्न राजनीतिक रुपमा ध्यान गरेर मात्र हुँदैन ।
किसानलाई कसरी शक्तिशाली बनाउने ः तारुकालाई बनाएरै छाड्छु । गोरु धनी किसान कोष रु १ लाख १ हजार दिनेछु । वेलकोट गढी पालिकाको उप–प्रमुख कविता ढुङ्गानाले कृषि आधुनिकीकरण गर्ने नाउँमा गैर भएको छ । यही ल्याएर गोरु जुधाउने व्यवस्था भए अझ महत्व बढ्छ ।
नेकपाका नेता तथा अर्का नेता रमेश कुमार महतले किसानको देश ३ भएकोले जननेता विपि कोइरालाले सरकारी कार्यालयहरूमा किसानको फोटो राख्ने घोषणा गरेका थिए । महत्वपूर्ण पक्ष रहेको हिजो जोत्नको फोटो हुनु पर्छ भन्नु भएको थियो ।
गोरु जुधाईको कार्यक्रममा २०० वर्ष अधिको सम्बन्ध मामा भान्जाको सम्बन्ध तेस्रो राजनीतिक पार्टीको होइन किसानको हो । सबै जागरुक भएर लाग्नु पर्छ ।
त्यसैगरी अर्का नेता तथ जय पृथ्वी बहादुर सिंह नाती अर्जुन जंग बहादुर सिंहले तारुका मेरो पारिवारिक रुपमा नाता पर्छ । पर्व पशुको शुरुवात र राजनीतिक भावनाले शुरु भएको होइन । मेरो त मामा भान्जाको सम्बध भएकोले तारुका मेरो लागि गौरवको विषय भएको बताउनु भयो । त्यसैगरी जनकराज ढुंगानाले साँस्कृतिको पर्वको रुपमा माघे संक्रान्ति आफै जरुरीलाई रमाइलो पर्दछन होइन । २०६२ सालदेखि साँस्कृतिक पर्वको रुपमा विकास गर्दै आएको छ । सूचीकृत भईसकेको छ । होम स्टेको व्यवस्था गरेको र नेकपा नेता तारुका ईन्चार्ज राजेन्द्र न्यौपानेले समुहगत रुपमा व्यवस्थित रुपमा मेलाको व्यवस्था ग¥यौं ।
नेका नेता महाधिवेशन प्रतिनिधी चक्र शाक्यले साँस्कृतिक पर्व जोगाउनु परे दायित्व हामीलाई लागेको छ । राजनीतिक भन्दा पनि साँस्कृतिक रुपमा पनि हुनु पर्छ । आफ्नै पार्टी र अरुका पार्टी भन्ने साँेच राख्न हुन्न । यसमा गर्वको महशुस गरेका छौं । कार्यक्रम सम्पन्न भएपनि ऋणको भार बोक्नु पर्ने भएकाले व्यवाथापन टिम वर्षै पिच्छे परिवर्तन हुने गरेको छ । यो व्यक्तिगत भन्दा पनि संस्थागत रुपमा अगाडि लैजाने पर्छ ।
कार्यक्रमको अध्यक्षता भोजबहादुर भण्डारी र स्वागत मन्तव्य दिपेश शाक्यले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close