समाचार

कृषिको विकास विना समृद्ध हुन सक्दैन ः भट्ट

काठमाडौं फागुन ५ नेपाल आयल निगमको ५० औं स्वर्ग जयन्ती समारोहका प्रमुख अतिथि तथा वाणिज्य तथा आपूति मन्त्री लेखराज भट्टले सरकार तीन तहको संरचनामा निर्माण कार्यसँगै अगाडि बढ्को छ । १९६२ सम्म नेपाली जनता पेट्रोलियम पदार्थको पहुँच थिएन । पेट्रोलियम राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा विभिन्न कमी कमजोरीहरू मान्छेमा हुन्छ । नयाँ संस्कृति बुझन जरुरी छ । म मन्त्री बहाली भएपछि पेट्रोलियम राष्ट्रिय नीति हुन पर्छ भनको थियो । अमेरिकालाई त तेल चाहिन्छ भने हाम्रो ठूला उद्योग सञ्चालनमा ल्याउन नेपाल आयल निगमको हाइड्रो तिर जानु पर्छ भनेको थियो नकार सकार बढी भएकाले म भन्दा पनि हामीले गरेको हो भन्नु पर्छ । सस्कृतिबाट पैदा भएको कुरा हुने सहकार्य र सामूहिकीकरण कार्य गर्न आयल निगमले तपाईहरूलाई पार्टनरसिप बनाएर लान्छ । विश्वासिलालाई दिलाउन चाहन्छु । कर्णाली प्रदेश विद्युतको आवश्यकता छ । आवश्यक स्रोत निर्माण गर्नु पर्छ । विकास व्यक्ति विशेष हँुदैन । राष्ट्रको लागि हुनुपर्छ वोनस लगायत सुविधा कर्मचारीले पाउने कि नपाउने ? तपाईहरूले पाउनु पर्छ ।
मन्त्री भट्टले देशमा समग्र कृषिको विकास नभईकन कुनै पनि उद्योग धन्दाको विकास नहुने बताउँदै कृषि क्षेत्रको विकास गर्नु पर्नेमा जोडदिनु भयो । जमिन कस्तो किसानको हुनु पर्छ । उद्योग व्यवसाय नभई मजदुर हुँदैन । देशलाई अत्मनिर्भ र अगाडि बढाउनु पर्छ । धान नेपालको खाद्य हो । खाद्य व्यवस्था र बजारलाई साल्ट टे«डिङ्ग खाद्य व्यवस्था कम्पनी मार्फत आवश्यक पर्ने वस्तु सप्लाई गर्छौं । देशको खाद्य वस्तु वृद्धि गर्ने माध्यम भनेको कृषि हो । कृषिको विकास नभईकन कुनै पनि उद्योग धन्दाको विकास हुने सक्दैन ।
५० औं स्वर्ण जयन्ती कार्यक्रममा नेपाल पेट्रोलियम डिलर्स एशोशियसनका अध्यक्ष विरेन्द्र प्रधानले कुनै पनि संस्थाहरू ५० औं वर्षसम्म टिकीरहनु पनि उपलव्धी भएको बताउनु भयो । सक्षम नेतृत्व भएकै कारण निगम अगाडि बढेको बताउँदै न्याय माग्न जाँदा न्यायो पायो कि पाएन भन्ने कुरा महत्व भएको बताउनु भयो । न्याय पाएन भने अन्याय गरेको जस्तै हो । प्रधानले २१ करोड भन्दा कम कारोवार नगर्ने पेट्रोल वितरण गर्ने व्यवसायीहरू घाटा खाईरहेको छ । ढोकाबाट कारोवार गर्ने कि झ्यालबाट ईमान्दार बन्न राज्यले सिकाउनु पर्छ ।
एलपी ग्याँस संघका अध्यक्ष गोकुल भण्डारीले गाँस, वास र कपाससँग जोडिएको विषयहरू राज्यसँग जोडिनु पर्छ । हाम्रो लगानी के हुने हो हामीलाई चिन्ता छ । हामीलाई आशा छ । जनताले आयल निगमलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । कार्यकारी आएपछि हाम्रा १० औं वर्षका मागहरु समाधान भएका छन् । हानी भईरहेको छ । उद्योग खरिद गरिदिए हुन्छ दिन तयार छौं । हामी ५० वर्षको कालखण्डमा अभाव हँुदा पनि सिलिङ्गको रुपमा वितरण गरेर आएका छौं । कर्मचारी सरुवा बढुवा हुन्छ हाम्रा कर्मचारी अब्बल छन् । हामीले समयमा नै लेखा परिक्षण सम्पन्न गरिरहेका छौं । पेट्रोल पाइपलाइन ४५ सय ५ हजार कि.मिसम्म कारोवार गर्छ । विभिन्न टे«ड युनियनका हाम्रा कर्मचारी कति दुःखले कार्य गरि रहेको छ । कतिपय पत्रिकाले कालो धब्बा लगाएका छन् । गलत गरेको कुरा जस्ताको तस्तै लेखिदिनु सत्यतथ्य बुझेर लेखि दिनु । नभएको नलेखी दिनु होला । १५ सय रुपैयाँ खाजा खर्च लिएको लेखि दिएको छ । गलत कुरा लेख्दा कर्मचारीलाई प्रोत्साहन हुँदैन । हाम्रो मूल मन्त्र सर्वसुलभ रुपमा पु¥याउने हो ।
अधिकारिक टे«ड युनियनका अध्यक्ष गोपालचन्द्र राईले नेपाल आयल निगमका कर्मचारीहरूले के गरे के गरेन भनेर घाम जस्तै छर्लङ्ग छ । कर्मचारीलाई उत्प्रेरणाको लागि सरकार निगमले केही सोचेको होला । खेतालालाई खेतमा खेत रोप्न जाँदा सबभैन्दा खाजा दिन्छ । कर्मचारी सबै भटाह हुन् भने ऐन नियम कानून लगाउन हत्कडी लगाएको छ राज्यले समाजवादी अर्थव्यवस्था अंगीकार गरेको हो कि होइन । आज भोलीको अवस्थामा जनता उपभोक्तालाई मारमा पार्नुहुन्न पिडिओ विल भनिएको छिर्दा कर्मचारी दोष दिनेकी सहुलियत रुपमा ७ वटै प्रदेशमा दिने व्यवस्था दिनु पर्छ । आम जनताको ठेकेदार राज्य हो । नयाँ बन्दै गरेको हाइड्रो पावरमा लगानी गरौं । हामी हाइड्रो पावरमा लगानी गर्न अनुरोध गर्न चाहन्छु । ३०÷३५ अर्व लाग्ने हो । नेपाल आयल निगमले शेयर प्राप्त गर्ने कि नगर्ने ? हिजो त्यही कर्मचारी फटाह र भष्ट्राचारी कसरी ?
२०६२÷०६३ तिर १ रुपैयाँ मूल्य वृद्धि गर्दा पनि आन्दोलनमा सहभागी हुनेमा म पनि थिएँ । राइले भने ।
०६२÷०६३ मा घ ६२ अर्ब घाटामा गएको निगम नाफामा गएको छ ।
अधिकारिक ट्रेड युनियनका अध्यक्ष देवीप्रसाद न्यौपानेले नेपाल आयल निगममा आपैm पनि सञ्चालक समितिमा भएकोले छु । आफनै ८–१० अर्ब जोडेर जानु सञ्चार माध्यमले के भन्ने तिर जानुहुन्न । वास्तविकता के हो ? व्यवसाय जानु पर्छ । सञ्चालक समितिमा भएकोले के भईरहेको छ । सचिवमा हुँदा सम्म मन्त्रीसम्म पुगे के हो कि सबैले व्यवसाय गरेर खान पाउनु पर्छ ।
नीति निर्माण र सहजीकरणलाई आयल निगमले सामाजिक स्तरको विषयवस्तुको कार्यहरू गर्दै आएको छ । राज्यले सबैभन्दा बढी योगदान गर्दै आएको संस्था नेपाल आयल निगम पनि एक हो ।
त्यसैगरी निगमका प्रवन्धक बेकुण्ठ अर्यालले कर्मचारीहरू अब्बल मात्र होइन पक्का पनि छन् । ग्याँसमा ८ सय घाटा खाएर पनि बेच्यौं । लागत, समय, व्यवस्थापन तीन कुरा व्यवस्थापन गर्न सके अगाडि बढ्न सक्ने रहेछ ।
१ महिना बराबरको तलब दिने घोषणा गछौं । निगमलाई झन् अगाडि बढाउन पर्छ । व्यवसायहरूलाई सम्पूर्ण रुपमा सहयोग गछौं । व्यवसायिकता देखाउनु प¥यो ।
हामीले छिसिक्क केही भयो कि आन्दोलन गथ्र्यौं भन्नेतिर नलाग्नु होला । मध्यपूर्वमा केही हुन्छ । ग्याँसको समस्या छ । सुरक्षा निगममा केही सुधार गर्नु पर्छ । भण्डारण क्षमता बढाउनु पर्छ । सबैको साथ सहयोग चाहिन्छ । खुट्टा तान्ने कार्य गर्नु हुन्न ।
निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेलले २०२७ साल पौष २६ गते नेशनल ट्रेडिङ्ग लिमिटेडको २ वटा कोठा लिएर २ वटा ड्रमबाट व्यवसाय शुरुगरेको बताउँदै निगमको क्षेमता विस्तार गर्दै गईरहेको बताउनु भयो । निगमको संयुक्त कार्यदल गठन गरेर ५ वर्ष भन्दा बढी काम गरेको छौं ।

कार्यकारी निर्देकको मन्तव्य
यस समारोहका सभापति महोदय,
प्रमुख अतिथि ः मानीय उद्योग वाण्ज्यि तथा आपूर्ति मन्त्रीज्यू ।
विशिष्ट अतिथि, मानीय उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीज्यू,
सञ्चालक सदस्य समितिका सदस्यज्यूहरू ।
उच्च पदस्थ पदाधिकारीज्यूहरू ।
मञ्चमा पदस्थ पदाधिकारीज्यूहरू ।
मञ्चमा आसिन हुनु भएका सम्पूर्ण अतिथि गण ।
निगमका सक्रिय ट्रेड यूनियनका पदाधिकारी ज्यूहरू ।
पेट्रोलियम कारोवारमा संलग्न संघ÷संगठनका पदाधिकारी ज्यूहरू ।
निगमका सम्पूर्ण कर्मचारी साथीहरू ।
पत्रकार मित्रहरू
तथा उपस्थिति महिला एवं सज्जनवृन्द्धहरूमा हाार्दिक स्वागत व्यक्त गर्न चाहन्छु ।
नेपाल आयल निगमले आफ्नो निरन्तर सेवाको ४९ वर्ष पूरा गरी ५० औं वर्ष प्रवेश गरेको अवसरमा आयोजित स्वर्ण जयन्ती समारोहलाई गरिमा प्रदान गर्न पाल्नु भएका माननीय मन्त्रीज्यू, माननीय राज्यमन्त्रीज्यू, लगायत समस्त गन्य÷मान्य व्यक्तिहरूलाई हार्दिक स्वागत गर्दछु ।
नेपाल आयल निगम विभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थासम्म आईपुगेको छ । यसले कतिपय प्राकृतिक प्रकोपदेखि नियमित आपूर्तिमा आएको व्यवस्थापनमा समेत कठिनाईको सामना गर्दै नेपाली उपभोक्ताको माग अनुसार आपूर्ति र बिक्री वितरण गर्दै आएको छ । उपभोक्ताहरूमा स्वच्छ एवम् प्रदुर्षणमुक्त पेट्रोलियम पदार्थ उपलब्ध गराउने काममा कुनै कमी आउन दिइएको छैन । विगतमा यसले गरेको अनुभवको आधारलाई अंगीकार गर्दै निगम समय सापेक्ष आधुनिकता तर्फ अग्रसर भएको छ ।
अब म निगमले गरेको केही महत्वपूर्ण कर्महरूको बारेमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
संस्थालाई सुदृढिकरण गर्दै दक्ष एवम् सक्षम जनशक्तिको प्रवेश र वृद्धि विकासतर्फ सक्रियातापूर्वक लागिएका छौं । राष्ट्रले अंगिकार गरेको प्रादेशिक संरचनालाई कार्यरुपमा ल्याउन निगमले त्यसै अनुसार आफ्नो सांगाठनिक स्वरुपमा परिवर्तन ल्याई त्यसअनुरुप प्रशासन, आपूर्ति, बिक्री वितरणलाई अगाडि बढाईको छ । निगमले आव ०७५÷०७६ मा २५,०७,१४४ किलो लिटर पेट्रोलियम पदार्थ तथा ४,२९,६०९ मेट्रिक टन एलपी ग्याँस आपूर्ति गरि उपभोक्ता समक्ष पु¥याएको छ ।
यस्तै नेपाल आयल निगमको सुधारको विषयमा म संक्षिप्त जानकारी गराउन चाहन्छु ।
१. (१) भौतिक सुधार तर्फ ः सबभन्दा महत्वपूर्ण उपलब्धीको रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरी वैज्ञानिक आधारमा प्रदुर्षण रहित डिजेलको आपूर्ति गर्न थालिएको छ । यसलाई निगमको इतिहासमा कोशेढुङ्गाको रुपमा लिन सकिन्छ । भविष्यमा देश भित्रको विभिन्न भागसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्यनीति अगाडि बढेको छ ।
नेपाल सरकारको नीति वमोजिम ९० दिन भण्डारण निर्माण गर्ने कार्यले गति लिएको छ । नेपाल आयल निगमसँग अहिले करिब ७० हजार केएल भण्डारण क्षेमता रहेको छ । यसलाई वृद्धि गरी यही आर्थिक वर्षमा करिब ३५ हजार के एल क्षमताको भण्डारण गृह निर्माण सम्बन्धी ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ । जसमध्ये पोखरामा १० हजार के एल क्षमताको डिजेल र भैरहवा विभानस्थलमा ३५० के एल क्षमताको हवाई ईन्धन भण्डारण निर्माणको लागि टेण्डर सम्पन्न भई हाल मूल्याङ्कन कार्य भैरहेको छ । यस्तै अमलेखगञ्जमा ८ हजार के एल क्षमताको पेट्रोलियमका साथै पोखरा विमानस्थलमा ३ हजार के एल हवाई इन्धन भण्डारण गृह निर्माणको काम अघि बढेको छ । उता निगमले भैरहवामा पेट्रोल पम्प पुनःनिर्माण गरि सञ्चालन गरिसकेको छ भने ग्याँसको अन्तरदेशीय पाइपलाइन निर्माण गर्ने कार्यको शुरुवात साथै ग्याँस बोटलिङ्ग गरि आफ्नै ब्राण्डको सिलण्डिर बिक्री गर्ने उद्देश्यले झापाको चारआली र धनुषाको महेन्दनगरमा प्लान्ट स्थापना गर्न आशयपत्र आव्हान गरि सोको कार्य प्रारम्भ गरेको छ ।
आर्थिक सुधारहरू ः निगमको लेखा प्रणालीलाई सवलिकरण गर्ने कार्यको लागि आधुनिक प्रविधिको लेखा सम्बन्धी सफ्टवेयर ९क्धबकतष्प० निगमको प्रत्येक कार्यालयमा सञ्चालनमा ल्याएको छ । यस्तै आधुनिक प्रणालीको सफ्टवयर भ्च्ए लगाउने गृहकार्य भैरहेको छ । यस सफ्टवयरले निगमको सम्पूर्ण कामको लागि मष्नष्तबष्शिभम गर्दछ । निगमको वार्षिक नाफा मध्येको रकम सरकारी बैंक राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंक लगायत अन्य (क) वर्गको वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा जम्मा गरि सो बाट निगमलाई थप आर्थिक लाभ गर्ने कार्यको थालनी भएको छ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यमा आउने उतार चढावलाई मध्यनजर गर्दै स्वचालित मूल्य प्रणालीलाई थप वैज्ञानिक तथा वस्तुनिष्ठ बनाउने कार्यलाई संस्थागत गरिएको छ । जसको कारण मूल्यमा हुँदै आएको समस्यालाई न्यूनिकरण गर्न मद्दत पुगेको छ । पेट्रोलियम पदार्थको कारोवारमा भ्(श्यलभ क्यातधबचभ लागु गरी झन्झटिलो विलिङ्ग प्रणालीलाई व्यवस्थित गरिएको छ ।
घ) व्यवस्थापकीय सुधारहरू ः कर्मचारी प्रशासन विनियम वमोजिमका प्रावधानलाई कडाईको साथ लागु गर्न कार्य सम्पादन गर्ने काम भैरहेको छ । यस्तै आगामी दिनमा एभचायचmबलअभ द्यबकभम एबथ क्थकतझ लागु गर्न संस्थागत थालनी गरिने छ । कर्मचारी सरुवा÷बढुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाई च्भधबचम बलम एगलष्कजझभलत क्थकतझ लागु गर्ने कामको शुरुवात गरिएको छ । निगमको व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायसँगको समन्वय कार्यलाई प्राथमिकता दिई क्ष्लमष्बल इष् िऋयचउयचबतष्यल सँगको आपस सम्बन्ध थप सुदृढ गरिएको छ । कर्मचारीको उत्प्रेरणा तथा सीप अभिवृद्धि गर्ने पेट्रोलियम पदार्थ सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा तालिम गराउँदै आएका छौं ।
(४) नीतिगत सुधारहरू ः निगमको १० वर्षे गुरुयोजना तथा नीतिको निर्माण गर्ने कार्य अन्तिम अवस्थामा पुगेको छ भने निगमको बिक्रेता नियुक्ति सम्बन्धी कार्यको प्रारम्भ गर्न साविकको बिक्रेता नियमावलीलाई संशोधन गर्ने कार्य सम्पन्न भएको छ । उक्त बिक्रेता नियमावालीको संशोधन पश्चात निगमले सार्वजनिक रुपमा सूचना आव्हान गरि बिक्रेता नियुक्ति कार्यको प्रारम्भ गरेको छ । निगमले एष्उभष्लिभ ःबलगब,ि ब्खष्बतष्यलरल्यल (ब्खष्बतष्यल ःबलगब,ि क्ष्क्इ ीबद ःबलगब िनिर्माण कार्य भैरहेको छ । यसैगरी ीए न्बक सम्बन्धी नयाँ विनियमावालीले बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।
अब म केही निगम सम्बन्धी महत्वपूर्ण विषयहरू जानकारी गराउन चाहन्छु ।
बढ्दो सडक निर्माण र पूर्वाधार निर्माणको सन्दर्भमा पहाडी भेगमा चाहिने पेट्रोल र डिजेल उपलब्ध गराउन निर्धारित मापदण्ड पूरा गरेको पेट्रोल पम्पहरूलाई स्वीकृति दिने प्रकृया अघि बढाइएको छ । पेट्रोलियम पदार्थ र ीए न्बक को वार्षिक वृद्धि दर आव ०७५÷७६ को बिक्री वितरण हेर्दा ९.३८ प्रतिशत वृद्धि भएको छ । उपभोक्ताको माग अनुरुप बिक्री वितरणको सहज र सरल रुपमा व्यवस्थापन गर्दै आईरहेका छौं । अहिले खाना पकाउने ग्याँस देखि डिजेल र पेट्रोल प्राप्त गर्न उपभोक्ताहरूले लाइन लाग्नु पर्ने अवस्था अन्त्य भएको छ । साथै अन्तराष्ट्रिय गुणस्तरको पेट्रोलियम पदार्थ उपलब्ध गराउन भ्गचय गुणस्तरको डिजेल र पेट्रोल निकट भविष्यमा आयात् गरी सवारी साधनलाई उपलब्ध गराउने पूर्वाधार तयार गरिसकेका छौं । शुद्धता र सर्वसुलभतालाई आफ्नो लक्ष्य मानी उक्त आयत गरी सवारी साधनलाई उपलब्ध गराउने पूर्वाधार तयार गरिसकेका छौं । शुद्ध र सर्वसुलभतालाई आफ्नो लक्ष्यमानी उक्त लक्ष्य प्राप्ती गर्ने तर्फ निगम अग्रसर भएको छ ।
निगमले राजस्वमा उल्लेखनीय योगदान गरेको छ । आव ०७५÷०७६ मा विभिन्न शिर्षकमा गरी करिव ६५ अर्ब ६० करोड रुपैयाँ सरकारलाई राजश्व उपलब्ध गराएको छ । बुढी गण्डकी जलविद्युत आयोजनाको लागि आव ०७५÷०७६ सम्म करिब ३४ अर्ब ३६ करोड रुपैयाँ योगदान गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने वैज्ञानिक प्रणाली अपनाएको, परिमाण स्वरुप मूल्य समायोजन विवादमा आएको छैन । निगमले आफ्नो कारोवार पारदर्शी बनाएको प्रतिफल आम जनतामा पहिले रहेको नकारात्मक धारणा मेट्दै गएको छ । यो अवधारणालाई निरन्तरता दिन कर्मचारी साथीहरूको भूमिका उल्लेखनीय रहने भएकाले सबैमा शुद्धता कायम राख्न आग्रह गर्दछु ।
नेपाल आयल निगमले आफ्नो कमाईरहेको केही अंश ऋययचउयचबतभ क्यअष्ब िच्भकउयलकष्दष्ष्तिथ ९ऋक्च्० वापत विभिन्न क्षेत्रमा प्रदान गर्दै आएको छ । जस अन्तर्गत पशुपति क्षेत्रको सरसफाई कार्यको लागि १० जना कामदार सहित फोहोर मैला व्यवस्थापनको लागि सवारी साधन समेतको व्यवस्थापन गरिरहेका छौं । त्यस्तै पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी धार्मिक क्षेत्रमा धर्मशाला निर्माण गर्न कार्यमा समेत निगमको योगदान रहेको छ । यसैगरी मनाङ्ग–मश्र्याङ्दी क्लवलाई प्रायोजन गरि नेपाल आयल निगम मनाङ्ग–मस्र्याङ्दी क्लवको नामबाट सञ्चालन गर्ने गरि ऋक्च् अन्तर्गत सामाजिक कार्यहरू गर्दै आएको छ ।
स्वर्ण जयन्ती मनाउने सन्र्दभमा आयोजित खेलकुद, कविता गोष्ठी, रक्तदान एवम् स्वस्थ्य शिविरका साथै सरसफाई जस्ता कुरामा सक्रियता देखाउने कर्मचारी साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । र आज सम्मानित एवम् पुरस्कृत हुनुहुने कर्मचारीहरूलाई अग्रिम बधाई ज्ञापन गर्दछु । साथै स्वर्ण जयन्ती समारोह सभालाई सफलताका प्रदान गर्न योगदान गर्ने कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।
अन्त्यमा, हामीलाई हौसला प्रदान गर्न आफ्नो अति व्यवस्ताका बाबजुद पाल्नु भएको माननीय मन्त्रीज्यू, माननीय राज्यमन्त्रीज्यू, मन्त्रालयको सचिवज्यू लगायत सबै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close