२०८३ श्रावण ५

रास्वपा कृषि विभागद्धारा छलफल

धनबहादुर मगर
विभिन्न काठमाडौं, बैशाख ८, राष्ट्रिय स्वातन्त्र पार्टी कृषि विभागको आयोजनामा कृषि उत्पादन, माटोको स्वास्थ्य, उत्पादन वृद्धि र बजारीकरणको विषयलाई लिएर छलफल कायक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा कार्यक्रम संयोजक हरिप्रसाद लम्सालले उत्पादन गर्ने कृषक र उपभोक्ता सँधै मारमा परेको बताएका छन् । मा विचोलियाहरुबाट कृषि ध्वस्त कृषिलाई अस्तव्यस्त बनाएको बताएका थिए ।
कृषि औजार उद्यमी आटी नेपालका अध्यक्ष खोजराज कटुवालले संस्थागत रुपमा स्वदेशी उद्योगलाई जोड्ने उद्देश्यले आफू नेपाल फर्केको बताए ।
आटी नेपालका महासचिव दीपक न्यौपोनेले चीनबाट फर्केर राजा च्याउ उद्योगलाई प्रवद्र्धन गर्दै भएको बताउँदै कृषिको लागि जुनसुकै संस्थाबाट बोलाए पनि आफूहरु आउने, गरेको बताउनु भयो । विदेशी आयत बढेर जिडिपि घटेको छ ।
नेपाल डेरी एशोसिएनका उपाध्यक्ष दीपप्रसाद धमलाले देशको युवाहरु विदेशमा गएको छ । गाउँमा बाँदर र बँदेल दुख दिएको छ । कृषि उत्पादन भन्दा अर्को भविष्य छैन । यही अवस्था रहेमा केही बाँच्ने आधार हुँदैन । विश्व युद्ध भयो भने नेपालमा फर्केर आयो भने खान पुग्दैन । कसैले पनि जमीन बाँझो राख्न पाउदैन । जग्गाको कर बढी लिनु पर्छ । कर लिएर खेती गर्नेलाई सहयोग गर्नु पर्छ । कृषिको उत्पादन जिम्मा लिने चाहिन्छ ।
१५ वर्ष देखि कृषिमा मिहिनेत गर्दा, कृषिमा श्री सम्पती गुमाएर निर्माण व्यवसायी भएको छु । मैले कृषिलाई उद्यमको रुपमा लिएको छु । लगानी, उपभोग भन्दा उद्यमको रुपमा जानु पर्छ ।
रास्वपाले प्रति व्यक्ति आय बढाउने भनेर लागेको छ । सहयोग गर्न पर्छ । राजनीति स्वार्थ नमिलेको कारण कृषि क्रान्ति सम्मुनत बन्न सकेन ।
कुरा मात्र भएको छ । देश किन बनेन । स्वास्थ रहने भन्ने कुरा गुणस्तरीय उत्पादनमा भरपर्छ ।
रास्वपाका कृषि विभाग संयोजक अशोक टण्डन बिगार्नु बाहेक केही बाँकी राखेन । किसान गरिब किन हुन्छन्, जेठ महिनामा चाहिले मल आजसम्म किन आएन ।
१ लाख ३५ हजार माटो परीक्षण गर्दा कुनै पनि माटोको नतिजा राम्रो छैन । जमीन बाँझो राख्न पाउँदैन भनेर कानून बनाउनु पर्छ । हामी आज १ तिहाई खेतीयोग्य जमीनमा खेती गछौं । २ तिहाई बाँझो छ ,
जमीन बाँभो किन हुन्छ ?
भूमि बैंकलाई प्रयोग गरेर उत्पादन गर्ने भन्ने कुरामा जोेडदिनु पर्छ । मागको आधारमा उत्पादन तयार गर्नु पर्छ । हामीले उत्पादनमा मात्र जोड दियौं । उत्पादनमा प्रवेश गर्ने, बजारलाई प्राथमिकता देउँ ।
बजारको व्यवस्थापन नगरेसम्म उत्पादनमा गएर मात्र हुँदैन । गाउँपालिकाले किसानलाई ढुवानीमा सहयोग गर्दा महालेखाले प्रश्न उठायो ।
व्यवहारिक रुपमा पैसा कमाउन सक्छ । बजार पायो भने किसानहरुले उत्पादन गर्छ । ९० प्रतिशत विदेशी समान आयत गरेर बिक्री गरिन्छ । इलाममा पूरै बाँझो छ । चिया, अलैँची, धुपी लगाउँछ बजारसँग किसानलाई जोड्न पर्छु ।
१ हजार मेटिूक टन रसियाबाट खर्बौंको धनिया बजारमा आउँछ । उत्पादन गरे पछि बजारको सुनिश्चितता चाहिन्छ । राष्टिूय रुपमा उत्पादन बढाउने माटो स्वास्थ्य बनाउनु पर्छ । मलाई ऋण दिने बैंकले ऋण किन दिने सरकारको संरक्षण छैन ।
नीतिगत रुपमा कार्यन्वयनमा सरकारी व्यूरोक्रेसीहरुले कमिशन भएन भने काम नै गर्दैन । गाउँमा सुन्तला बोक्ने युवा छैन । युवा पलाएन रोक्नुको विकल्प छैन ।
म्यबिmष्तभ माटोको गुणस्तर सुधार गर्न प्राकृतिक खनिजको रुपमा प्रयोग गर्न सकिन्छ ।
१.जमीनदारी प्रथा
२. भूमि ऐन
३. पुस्तान्तरणमा आधारित खेती प्रणाली
४. खुल्ला बजार अर्थनीति राम्रो भएपनि कार्यनन्वयन गर्न सकेन ।
५ निर्वाहमुखी कृषि छ । ४० वर्ष अघिसम्मको पुस्ता र आजको पुस्ता विविधता आउँछ । जग्गालाई नीतिगत रुपमा करार खेती गर्नेलाई उपलब्ध गराउनु पर्छ । पालिकाले कारवाही गर्ने भन्दा पनि अबको कृषि परम्परागतभन्दा आधुनिक तरिकाले गर्नु पर्छ । कृषि शिक्षक र साना किसानले धानेको छ । विदेशमा गएर दुःख देखेर व्यवसायिक कृषिलाई कसरी व्यवस्थित गर्ने । साना किसानहरु जो टिकीरहेका उनीहरुले अनुदान पाउँदैन् । रासायनिक खेतीको विकल्पमा पाङ्गारिक मल हो । प्राङ्गारिकको विकल्प प्राविधिक एकीकृत खाद्यतत्व र एकीकृत शत्रुजीव व्यवस्थापन गर्ने गर्ने ।
५५ प्रतिशत रासायनिक मलमा कृषि बजेट गएको छ । ५६ अर्बमा ३० अर्ब रासायनिक मललाई छुट्याउनु परेको अवस्था छ । विचौलिया नभई हुँदैन । खाली पारदर्शी बनाउनु पर्छ । कृषि विकास प्राधिकरण बनाउनु पर्छ । भूराजनीतिक रुपमा ५ वटा रणनीति बनाएको छ ।
१ किवी, २ कफी, ३ पशुपन्छि , हावापानी अनुसार अन्य बालीहरु लगाउने फलफूल र तरकारीका लागि शितभण्डारहरु निर्माण गर्ने, ७२ प्रतिशत धानमा फोकोस् गरेका छौं । उपभोग गर्ने बानी परवर्तन भएको कारण खाद्य नपुगेको हो । युवालाई उद्यम कसरी बनाउने ? अनुदान व्यवस्थापन दोहो¥याएर लिने नमिल्ने बनाउनु पर्छ । साना किसानलाई सहकारी मोडलबाट लानु पर्छ । विदेशीमा बीउ निर्यात गर्न सक्छौं । जस्तैः गोलभेडामा अर्बौको बीउ निर्यात गर्न कृषि बजार होलसेल बजार, थोक बजार, स्थानीय खाना, मरिच लहरे हुन्छ । बीउ फलाउन फल उत्पादन ।
१ उत्पादनमा आधारित अनुदानः
२. सञ्जाल निर्माणमा बजार ः
उत्पादन, ढुवानी, जलवायू परिवर्तन आदि समस्या छन् । राज्यले निजी क्षेत्रलाई चोरै हुन् भनेर हेरिरहेको हुन्छ । निजी क्षेत्रलाई राज्यले सहयोग गर्नु पर्छ भनेर हेरिरहेको छैन । सबैभन्दा बढी जलवायू परिवर्तन गराउने र सबैभन्दा जोखिम पनि कृषि क्षेत्रमै छन् । उच्च मूल्य श्रँृखलाको वस्तु उत्पादन हुनु पर्छ । कृषिलाई पीपीसी मोडेलमा लानु पर्छ ।
कम्पनीको कुरा गरेर मात्र हुँदैन । साना किसानलाई समेत्नु पर्छ । उत्पादन र बजार समेतेर लानु पर्छ ।
कृषि विज्ञ नारायण प्रसाद सिग्देलले धेरै पालिकाले पढ्दै कमाउँदै व्यवहारमा ल्याएको पाइन्छ । हामी काम गर्दैनौं । १÷२ लाख विद्यार्थीहरुलाई एक महिना पछि फल्ने फर्सी फलाउन लगाउँ भन्ने हो । खेतवारी बाँझो पटक्कै नराखौं । क्युवाको मोडलमा हरित क्रान्ति ग¥यौं । अमेरिका, रुसको कृषि प्रविधि माडेलमा लानु पर्छ । गाउँक्षेत्रको ७०० विद्यालयमा १३० मा झ¥यो । स्थानीय सरकार मागमा गएर सानैबाट १००० मा जान्छ । लाखमा जान्छ । माथिबाट एकैपटक झर्छ ।
७५३ वटा सेनाको व्यारेकमा केरा, आलु खेती गरौं । प्राङ्गारिक मल बनाउन सम्भव छ । खेतबाट पेटमा ल्याउने सम्भव छ । बोट बिरुवाले खाने फोहोर नै हो । झोल मल बनाउनु पर्छ । रासायनिक मल होइन । २ अर्बको खरानी बनाऔं । २७३ मा १७२ दाना फलेको थियो । सिमल तरुल ८० करोड उपभोग गर्न रहेछ । ६५ ग्राम चाउ(चाउमा ६० ग्राम मैदा प्रयोग हुन्छ । किन्न स्थानीय सरकारले ग्यारेन्टी गर्नु प¥यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय डा.सुजता तामाङले कृषि प्रणालीका खाद्य प्रणाली बिग्रेको छ । खाद्य प्रणालीमा सुधार नगरीकन कृषिमा सुधार आउँदैन । अल्पकालमा केन्द्रीत हुने, उत्पादन वृद्धि गर्ने, उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकिन्छ । सबैलाई समेतिने गरि गर्नु प¥यो.। हाम्रो कृषि न परम्परागत भयो न आधुनिक भयो । पहाडको जमीन निकै बाँझो भयो । राम्रो छ भन्ने निष्र्कषमा जाऔं । सबैलाई भनौं । जमीनको वर्गीकरण, भूगोल छुट्याएर एकीकृत खेती प्रणालीमा जाआं । माथिल्लो खेतमा बसाई सराईका कारण बाँझो रहेको छ । बसाईसराई रोक्ुनु पर्छ । निजी लगानीमा सामुहिक खेती टिमुर, तेजपात, सामुहिक खेती तर्फ जानु पर्छ । ६० वर्षको लागि एकीकृत खेती प्रणाली, एकीकृत वस्तु लगाउनु पर्छ । वस्तीमा मानिस बस्छन् । जो कृषि पनि गर्छन् मजदुरी पनि गर्छन् । होम स्टे बनाएर भविष्य सुनिश्चितता गर्नु पर्छ । कृषिमा आधुनिकीकरण कृषि औजार र अनुदान काम गरेकालाई हुनुपर्छ यहाँ त्यस्तो छैन ।
संरचनाले फरक पारेको छ । तीन तहको राज्य संरचनाले अप्ठेरो पारेको छ । उत्पादन पनि भयो । कृषिलाई उद्योगमा लाने । वाइप्रोडेक्ट सामूदायिक वन माथिल्लो बेल्ट जडीबुटी लगाउन काम लाग्छ ।
सामुदायिक वनका झाडीहरु उपभोगमा लानु पर्छ । त्यसबाट भर्मी कम्पोष्टको खेती गर्नु पर्छ । प्रत्येक स्थानीय तहले बनाउनु पर्छ । त्यसो गर्न सकियो भने २० जनाले काम पाउँछन् । बाँझो खेतमा भटमास लगाऔं । सबभन्दा महँगो त्यही छ । सबैभन्दा सजिलो खेती गरौं ।
रासायनिक मल पूरै प्रयोग ११ प्रतिशत नाइटूोजन बोट विरुवालाई चाहिन्छ । ३ महिनामै उत्पादन हुने देशमा खै सिकाएको छ । स्मार्ट एग्रीकल्चर इजरायलमा गर्छ । कृषि पेशा सुरक्षित छ । बजार सुनिस्चित छैन । उत्पादन र उत्पादकत्व प्रति हेक्टर अष्ट्रेलियामा १० क्विन्टल हामीकहाँ ६ क्विन्टल पनि फल्दैन । नेपालमा माटो प्रयोग हुनुको लागि वैज्ञानिक र किसान कहाँ जानु पर्छ । उच्च उत्पादन दिने बीउ उन्मोचन गर्न सकेको छैन ।
हाम्रा स्रोत साधान प्रयोग गरेर ६० लाख २१ हजार ४२ मेट्रिक टन धान फल्छ । किसान घटेको छन् । स्मार्ट एग्रीकल्चर गर्दा १० प्रतिशत किसान भए पुग्छ ।
वायो फर्टिलाइजर रासायनिक मलको ठाउँमा प्रयोग गर्न सक्छ ।
(युवालाई कृषि पेशामा आकर्षित गर्न कृषि पेशा सुरक्षित गरौं भन्ने राज्यको नीति हुनु पर्छ । कृषिमा पैसा छ । नभएर नजानेको केही होइन । औगौकिरण गर्ने कुरा आएन ।
अनुदानमा जोड दिनु पर्छ । धान २ सिजनमा फल्छ । ८ हजार मिटर देखि १८ सय मिटरसम्म कफी फलाउन सक्छौं ।
कृषि जहाँबाट बिग्रेको छ, त्यहाँबाट शुरु गरांै । ५० हजार जागिर खाएर कसरी बाँच्न विदेश नगए के गर्ने ?
हामीले चिन र भारत जस्ता ठूला देशसँग प्रतिस्पर्धा गर्न सक्दैन । जो पनि जोडिन सक्ने व्यवसाय भनेको कृषि हो ।
२०३६ सालदेखि ६ सय मेटिूक टन भन्दा बढाउन सकेको छैन । मानसिक रुपमा केही हुँदैन भनेर पीडित छौं । ४५ दिनमा जर्मिेनेशन आउँछ । त्यसको ठाउँमा ग्राफ्टिङ्ग गर्न सकिन्छ । कृषि बाली वीमा गर्नु प¥यो.।
आटी नेपालका महासचिव दीपक न्यौपानेले उत्पादन नीति छुट्टै चाहिन्छ । आयत नीति मेड इन नेपाल बनाउनु पर्छ । नीतिले गर्दा सम्भव नभएको हो । १५ वर्षदेखि मेशिन बाँडेको छ । सहुलियत ऋण, उत्पादन आधारित ५० प्रतिशत अनुदान दिनु पर्छ ।

१. जमीन राष्ट्रियकरण
२. उत्पादन गर अनुदान लैजाउ
४. बीउ विजन, जमीन सरकारको जिम्मा, काम गर्ने र उत्पादन गर्ने किसानको जिम्मा, ठूलो सानो मझौला उद्योग, सबै सहभागी हुन्छ । जे जस्तो कृषि छन् पारिवारिक कृषकहरु छन् । माटो किसान उपभोगको कोल्ड स्टोर रासायनिक मल खरीदमा कतौटी गर्नु पर्छ । नीतिगत रुपमा भएपनि कार्यन्वयनमा आएको छैन । मन्त्रीलाई कन्भिन्स गर्न सक्यौं भने कार्यन्वयन हुन्छ । बजेट व्यवस्थापनले गर्दा कृषि सम्बन्धी लगानी भयो भने लामो समयको परियोजनाको रुपमा गर्न सक्छौं ।
विभागिय क्रियाकलाप बढाईदिनु होला । सहजीकरण गर्न तयार छु ।
नेपालमा तथ्याङ्कगत आज पनि ६५ प्रतिशत किसानहरु छन् । १८ प्रतिशत हामी कृषि कर्ममा लाग्ने धनी चाहीँ भइराखेको छैन । १८ प्रतिशतमा नझारिकन कृषिमा धनी हुँदैन । सिँचाईको कुरा तराइमा लेभल घटेको छ । २ लाख विगाह जमीनमा सिँचाई पुगेको छैन । सिँचाई पु¥याउन सके मधेशको जीवन परिवर्तन हुन्छन् । तराईमा सिँचाई नहुँदा मरुभुमिकरण भएको अवस्था छ । मधेशको कृषिमा परिवर्तन हुँदा त्यहाँको जीवन परिवर्तन हुन्छ ।
यो भन्दा सहज कहिल्यै पाइदैन । पहिलेको वहुमत सरकारले किन काम गर्न सकेन ?
कर्णाली प्रदेशलाई गुरु योजना बनाउनेः
किसानको उत्पादन खरीद गर्छ । विश्वभर बिक्छन् । तर कम भयो भने टिपेर फाल्छन् । बीमाले पूरा कभर गर्छ । किसानको वर्गीकरण गर्नु पर्छ । इजरायलमा ३ प्रतिशत किसान छन् । स्याउ जहाँ फल्छ त्यही फलाउनु पर्छ । पकेट क्षेत्रको कृषि उत्पादन ढुवानी प्रमुख समस्या हो । कोेल्ड स्टोर चेन, कृषि बीमा प्रभावकारी छैन ।
मुक्तिनाथ कृषि कम्पनीका बजार निर्देशक कृष्ण शर्माले २५ देखि ३० लाख कसरी उठाउने ? नेपालको कृषि २९ साल अगाडि बनेको संरचनाले मात्र धानेको छ । बैंकले नपत्याएको होइन, किसानले कुरा राख्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain