२०८३ श्रावण ११

एन्टिवायोटिकको प्रयोग गर्नु हुदैन : महानिर्देशक दाहाल

काठमाडौं, बैशाख १२ , नेपाल पशु चिकित्सक संघको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
संघको २६औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ‘‘ख्भतभचष्लबचष्बल ँययम बलम ज्भबतिज’’ पशु स्वास्थ्यको महत्वलाई बुझाउन र भेटरीनरीलाई एकै रुपमा ल्याउने स्वास्थ लागि जुनोटिक रोग मानव स्वास्थ्य, जनवारको स्वास्थ्य विषय वस्तुहरु महत्वको बारेमा प्रकाश पार्ने उद्दश्यले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा खाद्य र स्वास्थ्य औषधीहरु प्रति कतिको सचेत छन् ? देशको किसानहरु आशिंक रुपमा सचेत छन् । परम्परागत किसानहरुबाट अनावश्यक औषधीको प्रयोग, औषधीको डोज जस्ता ः गाउस्तरीय प्राविधिक सेवा बिक्रेताहरुको प्रयोगशाला प्रयोग औषाधीको बिक्रीमा नियमित नियमन । किसानलाई दोषदिनु भन्दा सही जानकारी दिनु पर्छ ।
भेटरीनरी विद्यार्थी रोजिना यादवले प्राइमरी प्रोडक्सन नै सबैभन्दा प्रमुख कुरा हो । सहकार्य र संयोजन कायम गर्न सकेको छैन । भेटरीनरी सन्देश दिन एशोसिएसनले जोड दिनु पर्ने हो । आज घोषणा गर्ने अवस्था छ कि छैन ? मिसइन्फमेशन र डिस्इिफर्मेशन भएको छ । पशु पशुसेवा विभागले स्थानीय तहलाई कार्यन्वयन तहसम्म सिफारिस गरेको छ । एन्टिवायोटिक कहि पनि दिन पाउँदैन । दानामा मिसाउनु झन् दण्डनीय छ । एन्टिवायोटिक दिन बन्द गर्नु पर्छ । गाईभैंसीका लागि ३ वटा साँढे र ३ वटा राँगा अमेरिका र कोरियाबाट ल्याएका थिए । अब हामी आफै सुधार गरेर लान्छौं । यसको कार्यगत क्षेत्र ७१ जिल्लाको विस्तार भएको छ ।
८० प्रतिशत बीमा अनुदान दिएको छ । ४ वटा निकायसँग समन्वयको कुरा उठेको छ । कुखुरामा हर्मनको प्रयोग हुँदैन । एण्टिवायोटिक सुरक्षित अवथामा छौं । हर्मोन लगाएर ठूलो बनाएको सत्य होइन । एन्टि वायोटिक रेजिड्यू घटाउने विश्व पशुचिकित्सक संस्थाबाट आएको नारालाई आत्मसाथ गरेर जान्छौं ।
राष्ट्रिय उपभोक्त मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले र उपभोक्ताले स्वास्थ खानेकुरा कहिलेसम्म पाउन सकिन्छ होला ? उठाएका थिए ।
मेरो ४० वर्षको अनुसन्धानमा आफैलाई पनि थाहा छैन । हामी उपभोक्ता किसानले उत्पादन गरेको माछा, मासु, अण्डामा जोखिम धेरै छ । एन्टिवायोटिक अवशेषहरु अति छ । बोइलर कुखुराको हर्मन र विषहरुको प्रयोग जथाभावी प्रयोग गरेको अवस्था छ । दाना खुवाउने नाममा जथाभावी हर्मन प्रयोग गरिएको छ भन्न कुरा आएको छ । भेटरीनरी चिकित्सकहरुबाटै प्रमाणीकरणलाई प्रभावकारी नियमन बढाउनु पर्ने । कषि व्यवसायमा जनचेतना, सचेतना गराउने कुरामा ध्यान दिनु पर्छ ।
म काठमाडौंको नेवार भैंसी काटेको देख्दा घिन लाग्छ । महानगरले २० औं वर्षदेखि प्रयास गरेको छ । छलफल भएका छन । असल पशुपालन अभ्यास जरुरी छ । फ्रेस मासु चाहिन्छ भनेर लिएर जाने हामी आफै हो । हामी यूरोपको स्तरमा नजाऔं ।
महर्जनले देशैभर कुखुराको मासुजन्य खाद्य पदार्थ कसरी खानु पर्छ । महिला गृहणी, खाद्यजन्य पदार्थमा विषादी न्यूनिकरण गर्न कसरी सिकाउने, शंका लागेर पनि आयो । जुन वस्तुमा मूल्य र गुणस्तरमा कहिल्यै पनि सम्झौता हुनु हुँदैन । १९७० तिर खाद्य गुणस्तर ऐन फार्म लेभलमा पु¥याउने उत्तरदायित्व बोध गर्नु पर्ने अवस्था छ । सम्पूर्ण स्टेक होल्डरहरुले कच्चा पदार्थको गुणस्तरको कुरामा धेरैसँग अन्तरक्रिया हुन जरुरी छ । माध्यस्तकर्ता धेरै भएकाले स्टेक होल्डरहरु सचेत भएर काम ग¥यौं भने उपभोक्तासम्म आइपुग्दा कम गर्न सकिन्छ ।
खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य अधिकृत डा.ईश्वर सुवेदीले जनस्वास्थ्यका कुरामा पशुजन्य उत्पादन उपभोक्तासम्म पु¥याउँदा संयोजन कसरी गर्न सकिन्छ ?
मानव स्वास्थ्यमा ६० प्रतिशत घातक रोगहरु कँही न कहीँ लागि रहन्छ । वर्षमा एकपटक भेला गरेर छलफल गरेर मात्र होइन इपिडियोलोजी सेक्सनले बारम्बार कार्यक्रमहरु गर्नु पर्छ । एउटा पशुबाट अर्काे चिकित्सकसम्म कुरा पुग्दैन । पोलिसी डायलग सँगसँगै टेबुलमा गर्नु पर्ने । केही मानवीय कार्यहरुमामा जनवारको स्वास्थ्यमा परिवर्तन जरुरी छ । इलभ ज्भबतिज ःबलबनझभलत व्यष्लतथि ब्ममचभकक गर्ने डिजाइन गरेको छ । सबैतिर सबै सेक्टरसँग बस्नु पर्छ । कार्यकारीहरु बीचको सहकार्य मिलाउन पर्छ ।
पशुजन्य रोगहरुका बारेमा एकेडेमेसिया सिनियर भेटरीनरीको नाताले अन्तरसम्बन्ध गरेर जान सक्छौं । प्रभावकारी बनाउने सक्छौं । पशुहरुको अभिभावक हुर्काउन पर्छ भन्ने कुरालाई बच्चा पाएपछि बच्चालाई कसरी हुर्काउनु पर्छ भनेर नीतिगत रुपमा आएको कुरालाई विशेषाज्ञहरुले सहकार्य र संयोजन लिएर जाने हो भने धेरै कुरामा समस्याको समाधान हुन्छ । मेरो जिम्मेवारी के हो । मेरो उत्तरदायित्व के हो भन्यौं भनेर सोचेर काम गर्न सके नतिजामूखी बनाउन सक्छौं ।
कार्यन्वयनको स्तरमा अत्यन्तै कमजोर छ । सकिदैन, सक्छौ भन्ने मनस्थितिमा गयो भने ।
पशु सेवा विभागका महानिर्देशक डा.महेश दाहालले एन्टिवायोटिकहरुले आजैबाट काम गर्न सकेनौं । कैलालीमा बालकहरुको मृत्युको कारण कुखुराको सडेको मासु खाएर मृत्यु भएको दुःखद घटना हो । संक्रामक रोगहरुको समाचार मिडियामा पुष्टि नगरीकन आयो । जो पशुपालन क्षेत्रमा अपजस आयो फेरि यस्तो नआओस भनेर सचेत हुनु पर्छ ।
असल पशुपालन अभ्यासः
पशु सेवा विभाग र स्वास्थ सेवा विभागको ऐन आउन सफल भएको छ । त्यसलाई टेकेर स्वास्थ्य सेवा विभाग धेरै काम गर्न सक्छ । ८५ प्रतिशत व्यापार घाटामा छ । पशुपालन, आयत र निर्यात पनि गर्छौं । आयतको तुलनामा जम्मा १५ प्रतिशत निर्यात, ४ अर्ब ५१ करोड छुर्पी निर्यात भएको छ ।
भूमि खण्डिकृत भएको कारण पशुपालनमा प्रभाव परेको छ । सेवा क्षेत्र ः नन प्रोफिटेबल ५ वटा वृहद समूहमा विभाजन गरिएको छ । घर परिवारलाई सेवा पु¥याउने हो नाफा घाटाको कुरा हुँदैन ।
प्रविधि र मल, बीउ, विज्ञता, जे छ त्यही आएको छ । उपभोग, निर्माण, व्यापार के हो ?
संकुचनमा मात्र छौं भनिन्छ । २४ प्रतिशत जिडिपिको हिस्सा स्ट्रक्चर ठूलो छ । प्राइमरी क्षेत्रबाट सेवा क्षेत्रमा हामफाल्न खोजेको हो कि जस्तो लाग्छ ।
नेपाल राष्ट्र बैंकसँग बसेर छलफल गर्ने गने प्रचलन थियो । ३ वटा कुरा राष्ट्र बैंक, नेपाल सरकारको आर्थिक सल्लाहकार जिडिपि म्याक्रो इकोनोमिक्स प्रक्षेपण गर्ने गरेको छ । हामीले पनि सुझाव दिने गरेको छौं । जिडिपि कति प्रतिशतले बढ्छ थाहा छैन । हाम्रो उस्तै खालको फिगर ३०–८७ जिडिपि आयत अर्थतन्त्रलाई बुझ्ने दृष्टिकोणको आवश्यक छ । गत आवमा ४.४३ प्रति वृद्धि ३.८५ सम्म कायम हुने अनुमान राम्रो हो । २००८३÷०८४ आबमा क्षेति जेञ्जी आन्दोलनको कारण ठूलो असर पुगेको छ । चुनाव हुन अगाडि व्यवसायिक वातावरण बनेको थिएन । अन्तरिम सरकारको राम्रो मिहिनेत छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति अनुसार आन्तरिक र वाह्य पर्यटन क्षेत्रमा सेवा क्षेत्रहरु सुधार भएर राम्रो भयो ।
क) सुशासनको शुरु गरेको छ ।
ख) समृद्धि हुने आशा छ । समाधान तर्फ जाने अपेक्षा गरेका छौं ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख तथ्याङ्क अधिकारी रामशरण खरेल आफ्नो प्रस्तुतीमा राष्टिूय कुल ग्राहस्थ उत्पादनमा सार्वजनिक गरेर ४ महिने अनुमान सार्वजनिक गरेका थिए । गत वर्षको परिमार्जन र फाइनल गरेको छ । आकार ६६ अर्ब गत वर्ष भन्दा १.९९ प्रतिशत ४ अर्ब अर्थ बढेको छ । राष्टू बैंकका अनुसार नयाँ प्रक्षेपण सन्तुष्ट रहेको तथ्याङ्क नीति प्रयोग होस् भन्ने अपेक्षा छ । आईएमएफमा विश्व बैंक अन्तर्राष्टिय मापदण्डलाई एडप्ट गरेर तथ्याङ्क बनाएको छ । सम्पूर्ण सेवा एकीकृत गरेर काम गर्न तयार छौं ।
किसान पोषण र सुरक्षित उत्पादनः
१ रोग वर्डफ्ल्यू,
२. पशुमा खोरेत,
३. कुखुरामा वर्ड फ्ल्यू।
४. औषधी प्रयोगमा चुनौंती,
५. आफैले उत्पादन गरेको ओषधीको प्रयोग,
६. गुणस्तरीय दाना र औषधीको अभाव,
७. प्राविधिक सेवा,
८. दक्ष भेटरीनरीको कमी,
९. बजार मूल्यको अनियमितता र अस्थिरता,
१०. पशुपन्छि वीमा प्रायः साना किसानको लागि समस्या,
११. दुर्गमका किसानहरुले सल्लाह दिन गा¥हो,
१२. जनचेतनाको कमीले औषधीको बढी प्रयोग,
१३. तालिम सञ्चालन,
१४. बजारको सुनिस्चितता छैन । उत्पादन गर्ने बेलामा मूल्य पाउँदैन,
१५.औषधी उपलब्धतामा सहजता ।
प्रभावकारी ढंगले बजार अनुगमन गर्ने हो । वाणिज्य विभागको टोली गुणस्तरको बारेमा जान्दैनन् । टोली जान्छ उनीहरु स्वास्थ्यको बारेमा जान्दैन । विज्ञहरुको संयुक्त टोली निर्माण ग¥यो भने संयोजन गर्न सहज हुन्छ । स्वास्थ्य वस्तु सुनिस्चित आदान प्रदान भएन । बजारको अवस्थाको के छ भनेर आ(आफ्नै तालमा काम गरेको छौं । संयोजन गर्न नसक्दा एउटै काममा पनि केही समस्या निम्त्याएको छ ।
खाद्य प्रविधि क्षेत्रको तामिाल लिएर भेटरीनरी क्षेत्रको तालिम लिएको छैन । नीगगत ुकुरामा उपभोक्ता संरक्षण ऐन २०७५, स्वास्थ्य ऐन २०७५ छ भनेर थाहा छ । कहाँनिर टेकेर काम गर्नु पर्छ भनेर थाहा छैन ।
खाद्य गुणस्तरः
पशुजन्य उत्पादनहरुमा एसीडिटी के छ । उपभोक्ताको स्वास्थ माथि नकारात्मक असर नपरोस् भनेर सबै सचेत हुन धेरै चुनौंतीहरु छन् । जस्टिफाई हुनु पर्छ । पानीमा जिएटी पाउनै पर्छ । दक्ष प्राविधिक जनशक्तिको कमी छ । भौतिक रासायनिक प्रयोगशाला छैन । सुरक्षाको लागि जुन स्तरमा पुग्नु पथ्र्यो । त्यहाँसम्म पुगेको छैन । प्रणालीगत आधारमा डेरी क्षेत्र चाहीँ राम्रो छ ।
मासुजन्य वस्तुहरुमा आउने रोगहरु दूध, माछा, मासु पशुस्ँग जोडिएर आउने भएकाले पशुजन्य स्रोतमा स्वास्थ्य खानाहरु खानु पर्छ । संयुक्त रुपमा स्थानीय स्तरमा सरकारले नियमन, सचेतना, जनचेतनाका कार्यक्रमहरु आवश्यकता छ ।
नीतिगत तहमा प्रशिक्षित गर्नु पर्ने हो । समस्याको समाधान उन्मूख हुनसक्छ । ती कुरामा हामीले कुन कुरा खानु हुन्छ, खानु हुँदैन भनेर थाहा छ । तर खाना नहुने कुरालाई प्रसय दिन्छौं ।
गुणस्तर नियन्त्रणको कुरा सर्टेन खाने कुराहरु जुनोटिक रोगका विषयमा ६० प्रतिशतलाई थाहा छ । पशु स्वास्थको हिसाबले ध्जबत ष्क ख्भतभचष्लबचष्बल च्यभि रु एकेडेमिसियन भूमिका महत्वपूर्ण हुन्छ । यसले ४६ प्रतिशत खानयोग्य तल्लो तहसम्म पु¥याउने भूिमका खेल्छ ।
व्यवहारिक रुपमा संघीयता आईसकेपछि पशुसेवामा संघीयता लागु भएन । स्थानीय तहको क्षमता अभिवृद्धि गर्नु आधारभूत पशुसेवा तह बन्ने क्रममा छन् । तत्काल एक पालिका, एक पशु चिकित्सक, एक गाउँ, एक पालिका, एक प्राविधिक स्थानीय तह सक्षम नभएसम्म कार्यान्वयन हुन सक्दैन ।
राष्ट्रिय पोष्ट हार्भेष्ट तालिम लिएको छैन । केही रोगहरु नियन्त्रित अवस्थामा छ । सार्क मुलुक पिपिआर छैन भनेर घोषणा गर्नु पर्छ । ८५ प्रतिशत देखि ९५ लाख बँगुर छन् भने १४ लाख गर्न हो की ५ लाख किनः लम्कीको बेलामा भ्याक्सिन जान सकेन । तत्काल भ्याक्सिन लगाउनु पर्छ भन्दा ल्याव परिक्षण गर्नु भन्दा–भन्दै १७ जिल्लामा फैलियो ।
बर्ड फ्लु नियमावाली हामीसँग छ । बीमालाई प्रभावकारी बनाउन राष्ट्रिय बीमा संस्थानलाई आग्रह गरेका छौं । केही भएको छैन भन्ने भन्दा पनि केही हुँदैछ । विभाग भ्याक्सिन निुशुल्क वितरण गर्छ । उत्पादनमा आधारित अुनुदानलाई व्यवस्थित गर्नु पर्छ ।
राष्ट्रिय कृषक समूह महासंघका महासचिव महानन्द सापकोटाले तीन तहको सरकारको संयोजन भएको देखिदैन । स्थानीय तहलाई ओरिन्टेशन गराउनु पर्छ । कृषिमा ३६५ दिनमा उपभोक्ताको माइण्ड चेञ्ज गर्नु पर्छ । पशु सेवा केन्द्रहरु १ हजार कार्यालयको स्थापना गरि सेवा दिनु पर्ने बताउनु भयो । गुणस्तरीय प्रोडक्सनमा कमी कमजारीहरु कहाँ छन् । प्राइमरी प्रोडक्सन ध्यान दिने माइक्रो वायोलोजीले कसरी थाहा पाउने ? गुणस्तरमा राम्रो बनाउने सक्यौं भने धेरै समस्या समाधान हुँदै जान्छ । आगामी दिनमा कुन कुरालाई प्राथमिकता दिएर जानु पर्छ भनेर कार्यक्रम बनाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain