अजिरमान डंगोल
थुनेलो रोग दूध दिने पशुहरुको दूध र थुनमा लाग्ने रोग हो । यो रोग लागेको अवस्था डेरी दूध दिने गाई–भैंसीहरुले साविक भन्दा कम दूध दिने देखि लिएर दूध नै बन्द हुने अवस्था आउँछ । खासगरि बढी दूध दिने दुधालु गाई(भैंसी विदेशी जातका पशुहरुमा यो रोगको संक्रमण बढी हुन्छ । यो रोग लागे कम दूध उत्पादन देखि बन्द हुने अवस्थासम्म हुने भएकोले पशुपालन व्यवसायमा यो रोगको ठूलो आर्थिक महत्व राख्छ ।
कुन पशुले कति दूध दिन्छ भन्ने कुरा यस पशुको गुण र दूध दिँदै आएको क्षमतामा आधारित हुन्छ । विदेशी जातका गाईले बढी दूध दिन्छन् भने नेपालका स्थानीय जातका गाईले कम मात्रमा दूध दिएका हुन्छन् । तर यो दुई थरीको दूधमा भने पौष्टिकको मात्रा फरक हुन्छन् । स्थानीय गाईको दूधमा पटक फरक सन्तोष जनक स्वादिलो हुन्छ भने बढी दूध दिने विदेशी जातको दूधमा कम मात्रमा स्वागको कमी हुन्छ ।
नेपाल र नेपाली पशुपालक कृषकहरुको परिवेशमा विदेशी र स्थानीय जातका गाईहरुको बीचमा सम्मिश्रण गराई गाई पाल्ने उपयुक्त हुन्छ र सोही अनुसार गाउँघरदेखि लिएर ठूलो डेरी फार्महरुमा व्यवसायिक प्रचलन भइसकेको छ । विदेशी जात र स्वय जातले हाई क्रसबाट निस्केका (Corom hr) भनिन्छ । यी गाईहरुमा विदेशी जातका वंशका गुण र स्थानीय जातका गाईको वंशका गुण हुने भएकोले यी गाईबाट हुने दूधको उत्पादन क्षमता पनि स्थानीयको भन्दा बढी र विदेशी जातका भन्दा कम हुन्छन् । यी गाई यदि उन्नत जातका वंशका गुण भयो भने बढी दूध उत्पादन हुन्छ भने कम गुण भयो भने दूध पनि सोही अनुसार कम उत्पादन हुन्छ । असर पुगेको खण्डमा जतिसुकै बढी दूध दिने गाईले पनि दूध कम दिने गर्छन् ।
दूध कम दिने, बन्द हुनुको मूल कारण दूध बन्ने (डक्ट) र दूध जम्मा हुने भाग (ःबmmबचथ बलम ऋबतm) र पूर्ण गर्न नसकिने अवस्था हुनु, उत्पादन कम हुने दूध उत्पादन
शुरुमा रोग पत्ता लगाई उपचार नगरेको खण्डमा भित्री भाग पूर्ण रुपले बिग्रेको हुनसक्छ र दूध उत्पादन पूर्ण रुपले बन्द हुनसक्छ ।दुहुनो गाई–भैंसीले दूध दुहुने प्रक्रिया शुरु हुन्छ र नजानीकन गल्ती हुन गएको बेलामा आवश्यक
प्रकोप शुरु हुनसक्छ । घाँस दाना नखाएको खण्डमा थुनेलो रोगको देखिनसम्मको समयमा बढी बाउने भएकोले त्यस समयमा थुनेलोको प्रकोप बढी भएको पाइन्छ । दुहिने बेलामा कमलो भाग सकिय सक्रिय भएकोले थुनेलो रोगको प्रकोप बढेको हुन सक्छ ।
गाई अथवा भैंसीले पहिलो पटक प्रथम बेतमा बढी मात्रामा थुनेलो रोगको प्रकोप देखिएको छ । यो कुरा कृषकहरुको अनुभबाट पनि पुष्टी भएको छ । यसको कारण अन्य नभई मानविय त्रुटिको कारण हुनसक्छ । किनभने आफैमा जन्मजात रोग भएको हुदैन । रोग बोकेर आएको भए पनि हराइसकेपछि मात्र होइन पहिले नै लक्षणहरु देखाउनु पथ्र्यो । परिस्थिति र अवस्था छोडेर मूलत मानवीय कारण हुन सक्छ । कुनै पनि पाडी जन्मेदेखिनै वयस्कसम्म आफ्नो शरीर र शरीरका भागहरु पूर्ण रुपले विकसित भैसकेका हुन्छन् । खासगरी पाठेघर र दूध ग्रन्थी पनि पूर्णरुपले विकास भैसकेको हुन्छ । समय अनुसार गर्भधारण गरि पाटेघरभित्र पनि पूर्ण रुपले हुर्काइसकेका हुन्छन् । यस्तो अवस्थासम्ममा पाडापाडीको पेटभित्रको बच्चादानी फुलिसकेको र उनीहरुको मगजमा अवस्थित पिच्युटरी ग्रन्थीको अगाडी पट्टीको भागले उत्पादन गरिएको प्रेक्टिन भन्ने हर्मोनको असरले गर्दा दूध ग्रन्थीमा दूध उत्पादन गरि दूध ग्रन्थी सिस्टर्न भन्ने भागमा दूध जम्मा भई रहेको हुन्छ । यी अवस्थाका क्षणहरु पेट फुलेको र दूध ग्रन्थीको आकारको साइज सानो बन्न सक्छ । यो अवस्थामा दुःख कष्ट पेट बोकेकी पाडी बाच्छीले अनुभव गरिरहेकै हुन्छन् ।
सामाग्री पूरा भएपछि पाडी वा बाच्छीले साधारण तरिकाले व्याउँछन् । आफ्नो पेटमा अभिन्न अंगको रुपमा हुर्काइसकेका आफ्ना शरीरबाट बाहिर निस्काशन पछि सम्भव स्याहार सुसार गर्छन् र यसैको शिलशिलामा आफ्नै दूध ग्रन्थीमा उत्पादन गरि सिस्टर्नको भागमा संचित गरि राखेको दूध थुनको माध्यमबाट आफ्ना बच्चालाई दूध पिलाय पेटमा हुँदै आएको बच्चा सुखी नयाँ संसारको प्रक्षेपण गरि आफ्नै आमाको मायाको छहारीमा बसी आफ्नै आमाको थुन चुस्दै गर्दा हुने नै भयो ।
आफ्नै थुन चुसेर दूध पिलाउदै गर्दाको क्षणमा माउ आनन्द र सुखी हुने नै भयो, यो अंगमा मगजको पियुटरी ग्रन्थी भन्ने अंगबाट पर प्रोटीन हर्मोन उत्पादन हुने भएकोले दूध ग्रन्थीबाट कम दूध उत्पादन पनि निरन्तर नै हुने हुन्छ ।
भर्खर जन्मिएको बच्चाले एकैचोटी दूध खान सक्दैन र बाँकी दूध मानिसले दुहिसकेपछि पहिलो चोटि दुहिने दूधलाई दूध (Colostrum) भनिन्छ । यो दूध खैरो रंगको हुन्छ । दूधमा पूरा मात्रामा पौष्टिक र कतै फोस्फोरस, भिटामिन र खनिज पदार्थहरु मौजुद हुन्छन् भरखर जन्मेको जरूरी छ किनभने यो दूधमा माउको जिउमा भएका रोगसित लड्न सक्ने क्षमता हुन्छन् र बच्चा बाहिरी रोगको आक्रमण सुरक्षित हुन्छ ।
पहिलो पटक गाई-भैंसीको थुनमा थुनेलो हुने शुरु हुन्छ । सकेसम्म सावधानी अपनाउनु पर्छ नै । तैपनि ती गाई वा भैसीको दूधको भाग नरम र संवेदनशील भएको हुनाले कुनै प्रकारको बल मिचाईका हरकत पर्नु दिनु हुँदैन । थुनलाई बेसरी दूध भित्रको दूध ग्रन्थी सुख्खा नरम मांसपेशीका भाग हुन्छन् । दुहिने र पिट्ने गर्दा चोट उत्पन्न हुनसक्छ । चोटपटकले गर्दा दूध ग्रन्थी सुनिन सक्छ । फलस्वरुप त्यो फुलेको दुखेको र दूध घट्नेसम्म भई थुनेला लक्षण देखा पर्न सक्छ । रोगबाट बचाउनको लागि निम्नलिखित तरिकाबाट हुने प्रयास गर्नु पर्दछ ।
१. थुनलाई दाहिने हातले माथि अर्थात र घेरादेखि विस्तारै दूध दुहुनु पर्छ ।
२. थुनलाई राखी सुमसुम्याउँदै मायाको भावना देखाई फकाउदै दुहुनु पर्छ ।
२. सकेसम्म एउटै व्यक्तिले दुहुने गर्नु ।
४. शान्त लाग्ने वातावरणमा दुहुनु पर्छ ।
२. पिट्ने हप्काउने र बलजफ्ती गरेर दुहुनु हुँदैन ।
६. दुहुने बेलामा त्रास देखाई दुहुने गर्नु हुँदैन ।
विभिन्न हानीकारक तत्वहरुलाई निम्नलिखित स्थिरिकरण गर्न सकिन्छ ।
क) सुक्ष्म जीव
ख) किटाणु
ग) एलर्जी
घ) भाइरस
च) सी
४. सुक्ष्म जीवको संकमण (Secondary Micro infections)
अर्गानिज्म आफ्ने शरीरसँग मेल नखाने कुनै पनि वस्तु वा चीजहरु शरीरको सम्पर्कमा भयो भने एलर्जीको क्षण देखाउँछ । मेल नखाने वस्तुहरु संसारमा पाइने कुनै पनि चीज हुनसक्छ जस्तैः
साबुने कपडाहरुमा पाइने ग्याँसहरु पृथ्वीमा पाइने रसायन र यौगिक वस्तु (compound) हुनसक्छ । हानीकारक पदार्थसँग पत्ता लगाउन नसकेपनि शरीरमा लक्षणहरु भने अवश्य देखापरि थुनेलोको अवस्थामा देखिने, चिलाउने पानीको फोका निस्कने, यस प्रकार घाउ हुने, सुनिने, दुखाइको महशुस हुने, हुन नदिने, दूध उत्पादन कम हुने खान नरुचाउने, जलेको महशुस हुने इत्यादि, उपचारको सिलसिलामा एलर्जी हुने औषधि (Ave Allergic or Armhatarin Drug) प्रयोग गर्न सकिन्छ । फेनिमिन मालियट सुइको रुपमा बजारमा पाइन्छ । ऐन्टीवायोटिक औषधि दिनु आवश्यक छैन ।
२. पहिलोपटक (त्चबगmब पुन र कपडामा पटक–पटक लागेका हुन्छन् यस्ता पटक–पटक देखिने र नदेखिने अवस्थाहरु हुन्छन् । देखिने किसिमले पटक–पटक लाग्ने अवस्था जंगलमा गाई, भैंसी चराउन लैजाँदा कालो दादमा आफ्नै दूध दिएर दूध पिउँदा खेरी पनि थुन पटक–पटक लागेको हुनसक्छ ।
नदेखिने पुन र देखिने चोटपटक लाग्न सक्ने अवस्था भनेको मालिक वा कामदारले गलत तरिकाबाट दुहुँदाखेरि हुन्छ । पटक-पटक लाग्ने गाई–भैंसी पशुहरूका मूल कारण पनि यही हुन् । पशुलाई समातेर रबर जस्तै हुँदा थुनेलो भित्रका ग्रन्थी र नरम मासु पातलिने र भाषिने हुन्छ । पछि गएर थुन सुनिने, रातो हुने र बढी दुख्ने आफ्नो थुनेलोको कारणले बानी नपरेकाले
उठेर भाग्ने पटक–पटक लाग्ने डर प्रयास गर्न सक्छन् । त्यसमा पनि हुन्छ । रोगको अवस्था साधारण देखि लिएर जटिलसम्म पनि हुन सक्छ । जटिल अवस्थाको थुनेलोको उपचार पश्चात कति दूध दिन्छ भन्न सकिदैन ।
उपचारको क्रममा दुखाई कम गर्ने (Compound) औषधी सुईको रुपमा लगाई उपचार गर्न सकिन्छ साथसाथै थुनेलोको अवस्थामा छ भने खालो पानीमा कपडा भिजाई छोपिदिने, यदि खालो अवस्थामा छ भने बरफ पानीमा कपडा भिजाई कुना कन्दरामा किनो दिनु पर्छ ।
बाहिरी भाग छालामा काटेको घाउ छैन भने एन्टिवायोटिक औषधि लगाउन आवश्यक छैन । पहिलो पटक एलर्जीका कारणले थुनेलो भएको छ भने एन्टिवायोटिक प्रयोग गर्न आवश्यक छैन । र स्तरअनुसार औषधी प्रयोग गरी उपचार गरे पुग्छ । गाउँघरको परिस्थिति र अन्य नभएको पशु प्राविधिकहरुबाट साधरण रोगको उपचारको सिलसिलामा एन्टिवायोटिक प्रमुख औषधी प्रयोग गरिने पाइएको छ । भि एन्टिवायोटिक प्रयोग गरिएको अवस्थामा दूध सेवन गर्न उचित हँुदैन ।
९. सूक्ष्म जीव बअचभ राखिने साना जीवहरुको आक्रमणबाट थुनेलो रोगको सबैभन्दा बढी हुन् यी
रोग लागेको छ भने एन्टिवायोटिक प्रयोग गरी उपचार गर्न जरुरी हुन्छ । सुक्ष्म जीवाणुहरुको आक्रमणबाट पुनः रोग हुनेमा निम्न लिखित ४ परिकारको सुक्ष्म जीव वर्गीकरण गर्न सकिन्छ ।
(१) किटाणु (Compound) मानव शरीर र पशुपन्छीको शरीरमा रोग ल्याइदिने, दुधालु गाई-भैंसीमा पुन रोग रोगल्याई दिन्छ । थुन र कल्चौडामा रहेको दूधमा बढी मात्रामा प्रोटिन हुने र स्वभित्री र तन्तुहरु नरम हुने भएकोले किटहरु स्वफुर्त हुर्कन र तिनीहरुको संख्या बढ्न उचित स्थान बनेको हुन्छ । तसर्थ एक पटक थुनमा प्रवेश गरि कोषमा पुग्न सक्छ भने आफ्नो स्थापित गर्छन् र फलस्वरुप थुनेलो रोगको प्रकोप थुनेलो रोग ल्याउने खालका धेरै प्रकारका हुन्छन् ।
ती मध्ये निम्न लिखित नामहरु स्टाइलोकोकस Staphylocan स्टेरियम (-Corynebact, माइकोप्रमा -coll-Lajpat capita, सप्टोस्पाइरा कोलाई (Mycobacterium, केसिया (म) इन्टेरोण्याक्टेरियम (Pasteurella), माइण्डस्टेरियम Pasteurella) पूरे ((Pseudomonas-günBreadla) आदि छन् ।
(२) भाइरसका अन्य भाइरस भनिन्छ र ती भाइरसले पनि थुन र कल्चौडाभित्र पस्न पायो भने थुने रोग निम्त्याई दिन्छ । उपचारको क्रममा भाइरसलाई मार्ने हेतुले एन्टिवायोटिक प्रयोग गर्नु आवश्यक छैन । तर कुनै प्रकारको माध्यमबाट किटाणु पस्न सक्ने भए एन्टिवायोटिक प्रयोग गर्नु उचित हुन्छ । लक्षण अनुसार अन्य औषधी प्रयोग गर्नु रोग र अन्य भाइरस रोगबाट थुने हुने गर्दछ ।
(३) सो रोगका कारणहरु मध्ये यी पनि एक प्रकारको कारक तत्व हुन् । साधारण रोगमा हुनसक्छ भन्ने शंका गर्न सकिदैन । धेरै दिनसम्म एन्टिवायोटिक र अन्य औषधि प्रयोग गरी उपचारमा निको नहुनुमा कारण थुनी हुनसक्छ एन्टिवायोटिक र आवश्यक जाँच गरी ढुसीको कारण पत्ता लगाई उपचार गर्नुपर्छ ।
केही ढुसी काजी नाम यस प्रकारका हुन्छ । compramapandius Candidate आदि यीबाट थुनेलो रोग लागेको बखतमा जीप गरि आवश्यक औषधि प्रयोग गरि उपचार गर्नु पर्छ भने संकमण हुन नदिन गाई-भैंसीहरुलाई ढुसी परेका (उसेक) मकै, गुडी, फल दिनु हुँदैन । गोविसी परेको, ओसिलो ठाउँ हुनु हुँदैन ।
४) दोस्रो सुक्ष्म ‘जीवले आक्रमण (Secondary) पक्ष संधारण चोटपटकका कारण थुनेलो भएको अवस्थालाई देखाई गरेमा र आवश्यक उपचार गर्न ढिलो भएको अवस्थामा धेरै दिन रहेमा यस थुनेलो भएको बाहिरबाट अन्य सुक्ष्म जीव प्रवेश गरि देखे सूक्ष्मजीवको आक्रमण भई जटिल प्रकारको थुनेलो हुनसक्छ ।
यसबाट बच्नको लागि शुरुमा नै लक्षण अनुसारको उपचार गर्ने, दुषित र फोहोर आवश्यक परेमा एन्टिवायोटिक प्रयोग गर्नु पर्ने हुन्छ ।
रोगः
थुनेलो रोग २ आमा भेटाउन सकिन्छ । रोग नदेखिने (Sub-clinical antis) र लक्षण देखिने (-Clinical Maभए प्रयोग गर्न दुबै अवस्थाको थुनेलो रोग लागेमा घटाउँछ । देखिने लक्षणहरु यस प्रकारका छन् ।
१. दुहुनो गाई–भैंसीले दुखाई महसुस गर्नु
२. थुनेलोमा फोको हुन सक्छ ।
३. फोको देखेको अवस्थामा घाँसपात पनि कम खाने गर्छ ।
कारक तत्व पत्ता लगाई सोही अनुसार उपचारको व्यवस्था गर्नु पर्छ र योग्य र अनुभवी पशु चिकित्सकको रेखदेखमा उपचार गराउनु पर्दछ । उचित र आवश्यक ढंगबाट उपचार विधि अपनाएन भने रोग जटिल भई दूध नै बन्द हुने अवस्था आउन सक्छ । दूध गाई(भैंसी पालन गर्नुको मूल उद्देश्य नै दूध उत्पादन गरि आम्दानी गर्नु हो, दूध उत्पादन र हुने थुन नै मूल स्थान र द्वार भएकोले यी अंगलाई स्वस्थ बनाउन पर्छ ।
चोटपटकको कारणले थुनेलो भएको र बाहिरी भागमा कुनै किसिमको घाउ खटिरा छैन भने उपचारको क्रममा एन्टिवायोटिक औषधि प्रयोग गर्नु पर्दैन । थुन र कल्चौडा सुनिएको भएको अवस्थामा चिसो (वरफ) सफा कपडा भिजाई सेकी दिनु पर्छ । यदि पुन र कपडा थुनेलोको अवस्थामा सेकी दिनुपर्छ । ती दुबै अवस्थामा हल्का मालिस गर्नु उचित हुन्छ ।
किटाणुका कारणले थुनेलो भएको छ भने एन्टिवायोटिक प्रयोग गरी उपचार गर्नु पर्छ । पशुपन्क्षीहरुमा किटाणुका कारणले अन्य रोग लागेमा एन्टिवायोटिक ओषधि सुई र मलम लगाएर उपचार गरिन्छ भने थुने रोगको अवस्थामा यी विधिबाट उपचार गर्न प्रभावकारी हुँदैन । एन्टिवायोटिक औषधी कना र कुनामा मलम पुग्दैन । तसर्थ थुनेलो रोगको उपचार गर्दा जुन थुने रोग लागेको छ त्यस ठाउँमै एन्टिवायोटिक नसाबाट पठाउनु पर्छ ।
उपचारको क्रममा अर्को महत्वपूर्ण विभिन्न प्रकारका किटाणुहरुलाई एउटै प्रकारको एन्टिवायोटिकले ठिक गर्छ भन्ने हुँदैन । कुन एन्टिवायोटिक प्रयोग गर्दा रोग ठिक हुन्छ भन्ने पत्ता लगाउनको लागि दूध र विभिन्न प्रकारको एन्टिवायोटिकको जाँच गर्नु पर्छ । जुन प्रविधिलाई खोजीमा कल्चर एण्ड टिभीटेट गतिगचभ बलम क्ष्तष्खथ थुनेलो उपचार गर्नु पूर्व यो विधि अवश्य सफल हुन्छ र यसबाट क छिटोभन्दा छिटो रोग निको हुन्छ ।
रोगका विधिः
१. गोठमा पिसाव गोवर अथवा पानीबाट ओसिलो र हिलो जमेको हुनु हुँदैन ।
२. ईसिन टुप्पोले भुईमा भएका फोहर गोबरसँग सम्पर्कमा हुनु हुँदैन ।
२. गाईलाई एन्टिवायोटिक दिईसकेपछि आवश्यक अनुसार सरसफाई र निसंक्रमणबाट बचाउनु पर्दछ ।
४. थुने अवधिभर गाईलाई उभ्याउने पर्छ ।
५. एउटै व्यक्तिले दुहुने गरेमा गाईलाई मानसिक तनाव र असजिलो अनुभव हुँदैन । अवश्यक र अपरिचित हुनुहुँदैन ।
६. माथी उल्लेख भए जस्तै माथीबाट तल दुबैसम्म निचोर्दै दुहुनु पर्छ ।
रोगविरुद्ध नियमित रुपले हेरचाह गर्नु पर्दछ ।
७. भाइरस रोगबाट बचाउनको लागि खोरेत रोग र अन्य रोगबाट बचाउनु पर्दछ । भैंसीलाई दुहुनु विशेष पहिलो चोटी उगाई सावधानी र ध्यान दिनु पर्छ । गाई भैसीहरुलाई जुन तरिकाबाट धेरै पटक खाइसकेर गरि दुहिन्छ ।
त्यसरी नै पहिले चोटी गाई(भैंसीलाई दुहुनु हुँदैन किनभने थुनको भित्री भाग नरम र कलिलो हुने भएकोले साथै पहिले पटक दूध उत्पादन भईरहेको अवस्था भएकोले यहाँ कुनै किसिमको चोटपटक लाग्न दिनु हुँदैन ।
९. गाई र भैंसीलाई दुहुने प्रक्रिया शुरु गर्नु अगाडि यिनका पाडा(पाडीबाट दूध चुस्न लगाएमा माउबाट गरिने दुध उत्पादनमा केही वृद्धि हुन्छ । आफ्ना बच्चाले दुध चुसी रहने बेलामा माउबाट बढी मायाँ हुनेहँदा माउलाई गुदगुदी लाग्ने भएकोले मगजकोटरी ग्रन्थीको आदीको भागबाट निस्कने प्रोटीन हर्मोन (एचयबअत ल्बmबलभ) को कारणले दूध उत्पादन वृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्