रिपोर्टस
काठमाडौं खाद्य तथा गुण नियन्त्रण विभागले असार महिनाभर विभिन्न उद्योग प्रतिष्ठानहरुमो निरीक्षण अनुगमन तीव्र बनाएको छ ।
यसक्रममा असार १६ मा अमुल्य ड्रिङ्गकिंङ् वाटर सरभिसेस प्रा लि गोदावरी–३, ललितपुर, निर्मल बैन्क्येत एंड इभेन्ट म्यानेजमेन्ट, काठमाडौं–२८ (नेपाल ल क्याम्पस क्यान्टिन): प्राप्त उजुरी गुनासो व्यवस्थापनको लागि आकस्मिक र्यापिड रेस्पोनस् मोडालिटिमा), काठमाडौं महानगरपालिका सहितको टोलीसँग संयुक्त अनुगमन, खाद्य पदार्थको सम्पर्कमा आउने गरि मसिजन्य कागजको प्रयोग गरिएको, फ्रिजमा अव्यवस्थित भण्डारण भएको थप आवश्यक कारवाही काठमाडौं महानगरपालिकाबाट अगाडी बढाईने विज्ञाप्तिमा जनाएको छ ।
विभागमा आएको उजुरी गुनासो व्यवस्थापनको लागि आकस्मिक (र्र्यापिड रेस्पोनस् मोडालिटिमा) बजार अनुगमन निरीक्षण गर्ने क्रममा उजुरी गुनासोमा उल्लेख गरे अनुसारको खाद्य व्यवसायको मिति असार १७ मा जिल्ला प्रशासन कार्यालय, ललितपुर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग सहितको बजार अनुगमन टोलीले अनुगमन निरीक्षण गरी तालिकामा उल्लेख गरिएनुसारको कार्य गरेको छ ।
त्यसरी नै असार १९ भाटभटेनी त्रिपुरेश्वर, महाराजगन्ज -३ काठमाडौं, उजुरीमा भाटभटेनीमा “विषादी रहित आँप भनि बिक्री वितरण गरेकोमा विषादी रहित हो होइन भनि बुझिदिन” उल्लेख गरे बमोजिम प्राप्त उजुरी गुनासो सम्बोधन गर्ने क्रममा भाटभटेनी त्रिपुरेश्वर र महाराजगन्जमा विभिन्न किसिमका तरकारी तथा फलफुल जस्तैः आँप, साग, धनिया, भिंडी, काँक्रो, स्याउ, फुल काउली, पर्वल, केरा, आलु, घिरौला, मुला लगातय परिक्षण गर्दा धेरै जसो फलफुल तथा तरकारी सप्तरी, बीरगंज, दोलखा र भारतबाट आएको पाइयो । थप अनुसन्धान गर्न विवरणमा उल्लेखित फलफूल तथा तरकारीमा जीवनाशक विषादीको परिक्षण गर्दा मापदण्ड अनुसार अनुकुल पाइएको जनाएको छ ।
असार १८ बिगमार्ट, सतुंगल, काठमाडौं यजुरीमा “गुणस्तरहीन वस्तुको बिक्री वितरण गरेको” भनि उल्लेख भए बमोजिम प्राप्त उजुरी गुनासो सम्वोधन गर्ने क्रममा मेगामार्ट प्रा.लि.(विग मार्ट) सतुंगलको अनुगमन निरीक्षण गर्दा उक्त मार्टबाट उजुरीमा उल्लेख गरेको सुभास टूेडर्स प्रा.लि, पेप्सीकोला बाट इम्पोर्ट भएको गुड लक ब्राण्डको चामल पच्चीस (२५) के. जी. को बोरा बिक्रीवितरण गर्ने गरेको पाइयो । मार्टमा भएको एक बोरा चामल खोलेर हेर्दा आखाँले देखिने गरी बाह्य पदार्थ नपाइएको जनाएको छ । थप अनुसन्धान गर्न सोहि ब्रान्डको चामलको नमुना प्रयोगशाला परिक्षणका लागि संकलन गरीएको छ ।
असार १७ खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग; खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौँ; जिल्ला प्रशासन कार्यालय, ललितपूर; उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर महानगरपालिका; प्रहरी वृत सातदोबाटो तथा राष्ट्रिय उपभोक्ता मञ्च, ललितपुरको संयुक्त टोलीले श्री शिव फूड्स प्रा.लि.(आगन), ललितपुर म.न.पा.–१९, कुमारीपाटी रसमलाई मिठाइ फ्रिजर भण्डारण, सरसफाई र सन्तोषजनक रहेको छ ।
सम्पूर्ण मिठाई डोटेल डेरी, गोठेटार, रश्मी एण्ड रोजन डेरी, ललितपुर म.न.पा.-२३, धापाखेल, आशिका डेरी उद्योग, मिथिला विहारी न.पा., धनुषा, सनराइज फेमिली रेष्टुरेन्ट, मिथिला विहारी न.पा.७, तारापट्टी बजार धनुषा, रामबाबु साह मिठाई पसल, मिथिला विहारी न.पा.७, तारापट्टी बजार धनुषा, पप्पु मिष्ठान्न भण्डार, मिथिला विहारी न.पा.७, तारापट्टी बजार धनुषा, आर्जु मिष्ठान्न भण्डार, मिथिला विहारी न.पा.७, तारापट्टी बजार धनुषा, रोहित किराना पसल, मिथिला विहारी न.पा.७, तारापट्टी बजार धनुषा, महावीर किराना पसल, मिथिला विहारी न.पा.७, तारापट्टी बजार धनुषा, सोनु किराना पसल, मिथिला विहारी न.पा.७, तारापट्टी बजार धनुषामा अनुगमन तथा सावधानी गरेको छ ।
असार १९ एन.एस ग्रुपइन्डष्टिज प्रा. लि टोखा नगरपालिका-८, काठमाडौं, एस आर सी प्याकेजिंङ्ग पोखरा-०८, कास्की, असार १९ गृह, सञ्चार तथा कानून मन्त्रालय, मधेश प्रदेशका मा. मन्त्री श्री फकिरा महतोको नेतृत्व सहितको संयुक्त अनुगमन टोलीले विभिन्न खाद्यान्न पसल तथा होटेलहरु, खाद्य पदार्थहरू छोपेर नराखिएको, माछाजन्य परिकारहरूबाट दुर्गन्ध आएको, सरसफाइको अवस्था सन्तोषजनक नरहेको जनाएको छ । न्यु सिटी नवरंग होटल, जय श्री सीताराम भोजनालय, जनकपुर, उप. न. पा-२, धनुषा,, जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीबाट उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम रु. २५,०००/अक्षरेपी पच्चीस हजार रुपैयाँ) जरिवाना गरी अनुगमन टोलीबाट उल्लिखित सबै कैफियतहरू यथाशीघ्र सुधार गर्न निर्देशन दिइएको छ ।
होटल वेलकम, जनकपुधाम उपनगरपालिका(२, धनुषा जिल्लाले अलग अलग राख्न निर्देशन दिइएको छ ।
सीता शरण होटल जनकपुधाम उपनगरपालिका–२, धनुषा, हंस राज डेरी उद्योग जनकपुधाम उपनगरपालिका–६, धनुषा, होटल रामा प्रा.लि, जनकपुर, उप. म. न.–१, धनुषा, राजु होटल एण्ड गेष्ट हाउस, जनकपुर, उप. म. ना.–२, धनुषा, तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
होटल मानकी इन्टरनेशनल प्रा.लि. जनकपुर, उप. म. ना.–२, धनुषा अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सहितको टोलीले संयुक्त अनुगमन निरीक्षण गरेको छ । जिरे खुर्सानी दरबार, मध्यपुर थिमी–१ मा सामान्य तापक्रममा खुला रुपमा बाइकमा ढुवानी गरेको करिब १४.२ के.जी. कुखुराको मासु प्रयोगशाला परिक्षणका लागि केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाबाट नमुना संकलन गरिएको र उक्त मासुलाई प्रयोगशाला विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म र अर्को आदेश नभएसम्म प्रयोग नगर्न डीप फ्रिजमा राखि रोक्का गरिएको छ ।
यस विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीबाट मिति असार २१ गते कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री मदन कोइराला तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका वरिष्ठ उपरीक्षक नेत्रमणी गिरीको नेतृत्वको प्रहरी टोली सहितको संयुक्त अनुगमनबाट कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका स्थित होटल, मिठाइ पसल, फास्ट फुड तथा उद्योगहरुको स्थलगत अनुगमनमा महेन्द्रनगर बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन, भीमदत्त न.पा.–१८, कञ्चनपुर, गंगोत्री फुड भिमदत्त न.पा.–६, कञ्चनपुर, भाट नास्ता पसल, भिमदत्त न.पा.–५, कञ्चनपुर, जोशी चाउमिन सेन्टर, भिमदत्त न.पा.–५, कञ्चनपुर, ठगुन्ना चाउमिन सेन्टर भिमदत्त न.पा.–५, कञ्चनपुर, गोपाल गोरस भण्डार, भिमदत्त न.पा.–४, कञ्चनपुर, गोपाल जी पाठक डेरी भिमदत्त न.पा.–४, कञ्चनपुर, गुयु स्वीट एण्ड डेरी, भिमदत्त न.पा.–४, कञ्चनपुर, जोशी चाउमिन, भिमदत्त न.पा.–४, कञ्चनपुर, जोशी चाउमिन सेन्टर, भिमदत्त न.पा.–४, कञ्चनपुर, ठकुराठी चाउमिन सेन्टर, भिमदत्त न.पा.–४, कञ्चनपुर, पुरानो फेमस ठकुराठी चाउमिन सेन्टर, भिमदत्त न.पा.–४, कञ्चनपुर, न्यू शिवानी स्वीट हाउस, भिमदत्त न.पा.–५, कञ्चनपुर,
विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरले असार १८ गृह, संचार तथा कानून मन्त्रालय, मधेश प्रदेशका मा. मन्त्री श्री फकिरा महतोको नेतृत्वमा संयुक्त अनुगमन टोलीले विभिन्न खाद्यान्न पसल, होटल तथा होटेलहरुमा अनुगमन गरेको छ ।
लक्ष्मीनिया वार्ड नं. ७, धनुषा, होटल रोयल सम्राट मिथिला नगरपालिका–६, ढल्केवर, न्यू धनकुट्टे होटल एण्ड लज, मिथिला नगरपालिका–६, ढल्केवर, कोशी होटल मिथिला नगरपालिका–६, ढल्केवर, न्यू चितवन होटल, मिथिला नगरपालिका–६, ढल्केवर, होटल पुरानो धनकुटे, मिथिला नगरपालिका–६, माँ भवानी होटल एण्ड गेष्ठ हाउस, मिथिला नगरपालिका–६, ढल्केवर, होटल राजदरबार
जनकपुधाम उपमहानगरपालिका–१४, मुजेलिया, बाजेको सेकुवा जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलिया, धनुषा जिल्ला, बर्गर हाउस जनकपुरधाम उपमहानगरपालिका–१४, पिडारी चोक धनुषा निरीक्षण तथा अनुगमन गरि विभिन्न प्रकारको कारवाही अगाडि बढाएको जनाएको छ ।
असरा २३ विभागको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तथा काठमाडौँ महानगरपालिका सहितको संयुक्त अनुगमन टोलिद्वारा ब्ल्याक गोल्ड रेस्टुरेन्ट प्रा. लि., काठमाडौं म.न.पा.–१, दरबारमार्ग, काठमाडौं, एक्सप्रेस इट्स प्रा. लि., काठमाडौं–४, चण्डोल,
असार ३० गाउँबेसी थकाली, का. म. न. पा.-२६, लैनचोर, भागवती कोल्ड स्टोर, का. म. न. पा.–२६, ठमेल, ईरानी चिया, महालक्ष्मी न. पा.–१, ललितपुर, कृष्णा अर्पण सप्लिमेन्ट एण्ड ब्युटी स्टोर, मैपी – नयाँ बस पार्क काठमाडौं रहेको छ ।
असार २६, एस.जि. नेपाल प्रा.लि., का.म.न.पा.–१४, काठमाडौं तरकारीमा जीवनाशक विषादीको अवशेष नियमनका लागि मोवाइल फुड ल्याव भ्यान मार्फत गरिएको निरिक्षण अनुगमन :
अनुगमन स्थान परीक्षण गरिएको खाद्य पदार्थको विवरण संकलित नमुना संख्या विश्लेषण नतिजा सार्वजनिक गरेको छ । धुम्रबाराही फलफूल तथा तरकारी पसलमा काउली, बोडी, करेला, सिमी, फर्सी, सिमि, टमाटर, घिरौला, बन्दा, भान्टा, स्कुस, खुर्सानी, रायो साग अनुगमन तथा परिक्षण गरेको छ ।
असार २९ किम्ची फास्टफुड एंड तन्दुरी रेस्टुरेन्ट अनामनगर–२९ काठमाडौं । असार २६ के. बि फुड सर्भिस, काठमाडौं मनपा –२९, अनामनगर, खाजा मोड, का म न पा–३०, ज्ञानेश्वर लगायत लगायत तथा देशका मुख्य मुख्य शहरहरुमा अनुगमन तथा निरीक्षण गरि सचेत गराइएको छ

प्रतिक्रिया दिनुहोस्