काठमाडौं भाद्र ११, गते सयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम नेपालले प्रेस विज्ञाप्ति प्रकाशित गरि यही भाद्र १० गते विहान ८ बजे आएको अकास्मिक बाढी पहिरोको कारण हुन गएको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दै राष्ट्रिय र अन्तराष्ट्रिय निकायलाई उद्धारमा लाग्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्