रमेश श्रेष्ठ
परिचयः
आलुको मूलबीउ उत्पादन र उत्पादन लागि प्रयोग गरिने विभिन्न प्रकारका अस्थायी तथा स्थायी संरचलाई समेट्ने भएतापनि यस लेखमा नेपालमा बेमौसमी तरकारी खेती तथा उत्पादनमा प्रयोग गरिने विभिन्न नम्र्स निर्मित एवम् प्लाष्टिक घरदेखि लिएर केही वर्षदेखी नेपालमा आधुनिक प्रविधि भनेर प्रचारमा आएका नैचुरल्ली भेन्टिलेटेड प्लाष्टिक घर, जि आई पाइपबाट निर्मित स्थायी संरचना साथै अत्याधुनिक तापक्रम र यन्त्र नियन्त्रित स्वचालित प्रणालीमा आधारित ग्रिन हाउसलाई समयमा सबै या संरचना तथा तरकारी उत्पादनमा पु¥याउने फाइदा तथा नेपालमा संरचनामा प्रचलित मुख्य प्रकारले संरचना उपयुक्त तरिकाले लाभ लिनुका साथै यस्ता संरचनामा खेती गर्दाका समस्याअनुसार आवश्यक सुधारका प्रवल अनुभवलाई प्रस्तुत गर्ने गरिएको छ । यस लेखमा संरचना निर्माण खेती प्रविधिमा प्रमुख क्षेत्रमा आधारित संरचना निर्माण प्रविधि तथा बजारीकरणलाई आधार लिएर लाभ लागत विश्लेषण गर्ने प्रयास गरिएको छ । तसर्थ संरचना निर्माण तथा खेती खर्चमा नेपालका विभिन्न गैरमौलिक तत्व लगायत बजारको दूरी अनुसार केही फरक पर्न सक्छ ।
नेपालको कृषि विकासमा तिन तहको सरकारको समन्वयः
एकल अधिकारका क्षेत्रहरूको व्यवस्था भएको छ जस अनुसार संघ सरकारको अधिकार क्षेत्र भित्र कृषिसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौता अन्तर्राष्ट्रिय नीति तिनै तहका प्रदेशको अधिकार क्षेत्रभित्र प्रदेश भित्रको भुमि, कृषि तथा पशुपन्छी तहको सहकारी, कृषि सडक, सिँचाईं, कृषि तथा पशुपालन, कृषि उत्पन्न व्यवस्था, पशुस्वास्थ्य पर्दछन । संघ र प्रदेशको सक्षम अधिकार सहकारी नीति र कानून पशु चिकित्सा भै उल्लेख गएको छ भने प्रदेश र थानीय तहको साझा अधिकारको सुचिमा सहकारी र कृषि विकास उल्लेख गरिएको पाईन्छ ।
यसरी तिनै तहको सरकारको समन्वय र सहकार्य सबैभन्दा महत्वपूर्ण र अनिवार्य शर्त हो । कृषि प्रसारका प्राविधिकहरु कृषकको घर–खेतसम्म पु¥याउनु कृषि उत्पादन तथा उत्पादकत्व वृद्धिमा अनिवार्य हुन आउँछ । राष्ट्रियस्तरमा कृषिको लक्ष्य प्राप्त गर्न प्रदेश तथा स्थानीय तहमा हुने कृषि कार्यक्रम बिच तालमेल हुनु पर्छ । एक्ला–एक्लै हिडेर वा कठीन छ । जो आज स्थानीय तहमा कार्यगत प्राविधिकहरुलाई प्रदेशस्थित कृषि ज्ञान केन्द्रबाट प्राविधिक सहयोग दिने, जसबाट हल भैरहेको स्थानीय तहको विविध कार्यबोझमा सहजता आउनुका साथै बहु विधाको प्राविधिक ज्ञानको सहयोगी बन्ने छ ।
प्रदेशमा कृषि प्रविधिको क्षमता अभिवृद्धि हुन आउँछ । सबै तहमा कार्यरत प्राविधिकहरूको समान विकासको सुनिश्चित पनि मुख्य भूमिका रहने छ ।
कृषि विकासको उचित व्यवस्थापन गर्न लगाउने, कृषि अनुसन्धान र प्रसारको लागि आवश्यक पर्ने तिनै तहको संगठन संरचना निर्माण तहमा अधिकार क्षेत्रका आधार योजना तथा कार्यक्रम तर्जुमा गर्ने कार्यगर्नु आवश्यक छ । सरकारहरूबिच समन्वयत्मक नीति, योजना तथा कार्यक्रम भई कार्यन्वयन भएका कृषि क्षेत्रबाट देशको अर्थतन्त्रमा राम्रो योगदान पाउन सकिन्छ । कृषि क्षेत्रको पुनंर्सरचनामा कृषि विकासको मोडेल मौलिक छ ।
कृषि प्रसार कार्यक्रममा तिनै तहको सरकारको समन्वय, सहकार्य गर्ने गरि एक अधिकारीको स्थापना गर्न सकेको छ । विकास भएका कार्यक्रम अनुगमन तथा मुल्याङ्कन साधनको सहि प्रयोग भई कृषि विकासको राष्ट्रिय लक्ष्य हासिलमा सहयोग पुग्नेछ ।
संरचनामा खेती किन ?
१. उत्पादकत्व वृद्धि:
संरचना भित्रको खेती प्रविधिमा लामो समयसम्म उत्पादन दिने बालीका जात लगायतका घुलनशिल तत्वको प्रयोगका साथै सूर्यको किरणलाई धेरै हदसम्म रोक्नसक्ने प्लाष्टिक तथा जालीको प्रयोगबाट गरिने खेती यसले प्रति उत्पादन वृद्धिमा सहयोग पु¥याउँछ भन्ने कुरा विश्वमा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । नेपाल तथा विश्वको कुनै पनि देशमा संरचनाको प्रयोगबाट खेती गर्दाको विभिन्न तरकारीको प्रति हेक्टर उत्पादकत्व दिइएको देखिन्छ । संरचना भित्रको खेतीको उत्पादकत्वमा नेदरल्याण्ड विश्वको अग्रणी देश भएकोले नेदरल्याण्ड सहित नेपालका छिमेकी देशको समेत उत्पादकत्व तालिकामा दिइएको छ । यी देशहरुको तुलनामा नेपालको उत्पादकत्व धेरै कम भएको पाइन्छ । जसको प्रमुख संरचना लागि विश्वमा अभ्यास तथा सिफारिस गरिएका जातको अभाव, पानीमा घुलनशिल पदार्थ उपलब्धता हुन नसक्नु, कृषकमा उत्पादन प्रविधि निम्न, व्यवस्थापकीय ज्ञानको कमी आदि रहेका छन् ।
जलवायु परिवर्तनमा कृषि उत्पादनः
संरचनाभित्रको तरकारी खेतीलाई अतिवृष्टि, खण्डवृष्ति आदि लगायतका प्रकोपका साथै जलवायु परिवर्तनबाट देखा पर्ने आकस्मिक रोग तथा कीराको प्रकोपबाट जोगाउने प्रविधिको रुपमा लिइएको पाइन्छ । जलवायू परिवर्तनको कारणबाट यसको उत्पादन तथा उत्पादकत्वको उत्तारचढावलाई कम गर्न यस प्रविधि महत्वपूर्ण प्रविधिको रुपमा पहिचान भई सरकारी तथा गैसरकारी निकायबाट यस प्रविधिलाई जलवायु प्रविधिको रुपमा दिइएको पाइन्छ ।
पानीको प्रति इकाई उत्पादकत्वः
संरक्षित संरचनाभित्र हालका दिनमा आएर सेन्सरमा आधारित सेन्सर सिँचाईं जस्ता पानीको घुलनशिल प्रयोगबाट उत्पादन दिनसक्ने प्रविधि तथा पानीमा घुलनशिल तत्वको समेत प्रयोगबाट समूचित सदुपयोग भई मुख्य वेसिजनमा समेत तरकारी खेती गरी उत्पादकत्व अभिवृद्धि गर्न सजिलै सकिन्छ । विश्वमा पानीका अभाव भएका देशले संरक्षित सिँचाईंको प्रयोगबाट अत्यन्तै कम पानी प्रयोग गरी पानीको सहज उपलब्धता भए अन्य देशमा जस्तै दुईतिन गुना बढी तरकारीको उत्पादन लिन सफल भएका छन् ।
संरचना प्रयोगले उल्लेख्य मात्रामा तरकारी उत्पादनः
नेपाल लगायत विश्वमा तरकारी बालीमा अत्याधिक तयारी प्रयोग तुनात्मक प्रभाव पारेको छ । नेपालमा सरदर प्रयोगको मात्र ४०० ग्राम प्रति हेक्टरसम्म रहेतापनि व्यवसायिक तरकारी गरिने क्षेत्रमा २००० ग्राम प्रति हेक्टर भन्दा बढी रहेको अनुमान गरिनुका साथै धेरैजसो तरकारी बालीमा विषादी अवशेष रहने गरेको पाइएको सन्दर्भमा संक्षिप्त संरचना प्रयोग गर्ने संरचना प्रयोग गर्न बालीका १० प्रतिशतसम्म हुने गरेको र तापक्रम र नियन्त्रण प्रभावकारी रुपले गरेका संरचना ढुसीजन्य रोगको प्रकोप समेत न्यून् हुने गरेको सन्दर्भमा प्रविधि प्रयोग गरी वतावरणिय स्वस्थता कायम गर्न उपयुक्त प्रविधिको स्थापित प्रविधि हो । संरचनामा लगातार खेती गर्दा माटोबाट सर्ने निमाटो, ढुसी तथा व्याक्टेरियाजन्य रोगले दुःख दिने गरेको सन्दर्भमा हाल तरकारी बालीमा समेत माटोबाट सर्ने रोग व्यवस्थापनको लागि कलमी प्रविधि अवलम्वन गर्नाले स्वस्थकर उत्पादनमा अन्तरकृषि गर्नुकासाथै तरकारी बाली असल कृषि अभ्यास प्रमाणिकरण गर्न समेत उपयुक्त माध्यम हुन सक्छन् । तसर्थ यो प्रविधि स्वस्थकर तरकारी उत्पादनको लागि सफल प्रविधि हो भन्न सकिन्छ ।
संरचना आधारित उत्पादन प्रविधिमा बजार प्रविधिको सिद्धान्त कुन उत्पादन, कुन समय कसरी, कहाँ उत्पादन र कस्तो उपभोक्ता लक्षित उत्पादन जस्ता कुरामा ध्यान दिएर बजारको माग अनुसार विभिन्न तरकारी उत्पादन गर्न उपयुक्त एक मात्र उपलब्ध विधि हो । यस विधिमा बजारको माग अनुसार हरेक महिना विभिन्न तरकारी उत्पादन गर्न सके वर्षभरी रोजगारी सिर्जना गर्नुका साथै उत्पादनको माध्यमबाट प्रति इकाई केही मूल्य हासिल गर्न सकिने प्रशस्त सम्भावना हुन्छ नै ।
संरचनाभित्रको खेतीमा लाग्नु भन्दा पहिले आम उद्यमी तथा कृषकहरुले संरचनाभित्रको आवश्यक लागत लाग्ने अनुमान गरेर मात्र लाग्न सकेमा भविष्यमा बजार तथा उत्पादनलगायत जोखिम न्यूनीकरण गरि सफलता प्राप्त गर्न सक्छन् ।
नेपालमा प्रचलित संरचना खेती गर्न सकिने तरकारी बाली लागत र प्रतिफल लिन स्थान सुहाउँदो संरचना तथा बाली छनौंट गर्न आजका दिनमा अत्यावश्यक भैसकेको छ । नेपालमा संरचनाप्रति नकारात्मक धारणा रहेको सन्दर्भमा उपयुक्त संरचना, स्थान अनुकूल तथा बजारको माग अनुसारको उत्पादन गर्न सकिन्छ । संरचना निर्माण वर्चस्व त संरचना प्रसार क्षेत्रफल अनुसार केही फरक पर्न सक्छ । यसैगरि उत्पादन दर बीउ, मल, विषादी, मूल्य स्थान अनुसार केही फरक पर्न सक्दछ ।

प्रतिक्रिया दिनुहोस्