पशुजन्य उत्पादनहरु अण्डा, दूध माछा मासुमा आत्मनिर्भरताको घोषणा
धनबहादुर मगर
काठमाडौं चैत्र १२ कृषि, पशुपन्छी विकास मन्त्रालयको आयोजनामा पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
एक क्षेत्रमा एक कदम अगाडि बढाउने दिन हो । जजसको योगदान जति भएपनि यो राष्ट्रिय सफलता हो । हरेक दिन एक कदम अगाडि नयाँ नयाँ सफलताहरु हासिल गर्दै अगाडि बढ्दै छ । विकासका क्षेत्रमा देखिने गरि अगाडि बढेको छ । निर्माणको चरण तिव्र गतीमा गएका छन् । हामी केयर गिभरमा मात्र बिकेका छौं । नत्र हामी वैदेशिक लेवरमा पनि बिक्दैन । विदेश गएर कमाउँछु भन्ने भ्रम मात्र हो । वैदेशिक रोजगारीले बिगार्नु सम्म बिगा¥यो । अब हाम्रो सम्पूर्ण क्षेत्रको विस्तार गर्न आवश्यक छ । धुलो दुध भने पछि सबैले बुझ्छ । ह्वाइटनर जनताले कसरी बुझ्ने ? डेरी ह्वाइटर भन्नु भन्दा पनि धुलो दुध नै भन्नु पर्छ । यो दुधै हो भनेर उपभोक्तालाई सिकाउनु पर्छ । गर्मीमा कहाँको ड्रिंक्स मही पो खानु पर्छ । जुन तत्व महीमा हुन्छ । अरुमा हुँदैन । वेल्जियम चकलेट किन हिमालयन चकलेट किन नबनाउने । नाम कञ्चनजंगा दिन सकिन्छ । चौरीको मासु भनौं यो जडीबुटी खाएको मासु भन्नुहोस । त्यो साँचो कुरा हो । मुस्ताङको च्याङ्ग्रा काठमाडौं आउन पाउँदैन पोखरामै भ्याउँछ । दमौलीको पुल कट्दै कटैन । लगानी साधारणतया भनेर बुझ्ने गरेको छ । प्रविधि, पैसा, श्रम लगानी तीनै ७५ प्रतिशत बाहिर पठाउन पाइन्छ । खपत गर्न नसकेर मिल्क होलिडे बनाउने धेरै भएको न हो । हामी खपत गर्न सकेन । लोगो सबैलाई खुवाउने चिज हो । यसको आवगमनमा वाधा हुनु हुँदैन । दुग्ध उत्पादन सरकारको कुनै फार्म छैन । कृषि उपजको प्रतिफल किसानले नै पाउँछन् । दुईवटा बाख्राबाट जीविका पनि चल्दैन १०० पाल्यो भने ५० वटा सरप्लस हुने र किसानको आम्दानीलाई वचतमा लाने गरी हामीले गर्ने मद्दत गर्नु प¥यो । फार्महरु कृषकहरु वचतमा जानु पर्छ । कृषि विमा प्रिमियम कम गर्ने । सरकारले प्रिमियममा सवसिडी दिईरहने विषय होइन । विमाको प्रिमियम किसानले सक्ने गरी गर्नु पर्छ । कृषि क्षेत्र सुरक्षित आकर्षक, लाभदायी हुनु प¥यो । जनताको आर्थिक क्षमता बढ्ने गरी कृषिमा जानु पर्छ ।
नेपालमै मल कारखाना खोल्ने महँगै परेपछि मल कारखाना खोल्ने । थर्मल गर्दैनौं । ग्याँसको प्रयोगबाट गर्न सकिने देखिन्छ ।
प्राङगारिक कम कसरी बनाउन सकिन्छ । त्यसतर्फ सोच्नु जरुरी छ । कम्पोष्ट मल र प्राङगरिक मलमा हामी जान सक्छौं । विद्युत उत्पादन गर्ने । मल्टि प्रपोजको परियोजना बनाउन सक्छौं । ६५ प्रतिशत जनता कृषिमा रहेको पनि कृषिमा अन्त सिफ्ट गराउँदा डराउनु पर्दैन । शिपयुक्त जनशक्ति र प्रविधिको प्रयोग । धान कस्तो हुन्छ भन्ने थाहा छ नि हामीलाई, पहिलो वर्षको बीउ, दोस्रो वर्षको खाना र तेस्रो वर्षको होम होमादीमा प्रयोग गरिन्छ । सुगर बढ्दैन भन्छ के छ र सुगर बढ्ने । पेट चाही बढ्छ । बोक्रो छोडाएको चिज मृत हुन्छ । गलत बानीले गर्दा हामीले खान पुग्न खाद्य हामीसँग छ । के कृषि प्रधान भयो आयत प्रधान भयो । परम्परागत ज्ञानलाई नयाँ ज्ञानमा धाल्नु पर्छ । प्राकृतिक वनलाई कृषि वनमा लानुपर्छ । ६२ प्रतिशत जमीन वन क्षेत्र । आँपको वन, जमुनाको वन, वनलाई कृषि कृषिलाई वनमा लान सक्छौं ।
आत्मनिर्भर भयौं भन्ने यो शुरुवात हो । हामी केही समय पछि कृषि क्षेत्रमा आत्मनिर्भर भयौं भन्ने दिनको पर्खाइमा छौं । चौतर्फी सम्भावना भएको देशमा के गर्न सक्दैनौ र भन्ने विषयमा प्रधानमन्त्रीले हामीलाई घच्घच्याउनु भएको छ । १५ योजना मार्फत लक्षित स्थानसम्म पुग्न लागेका छौं । आत्मनिर्भर र विकासको अनुपातलाई हे¥यौ । हिजो सुस्त अवस्थामा रहेको पशुपालन, दुग्ध, माछा क्षेत्र एकाएक फड्को मार्दै आएको छ । ५ वर्षको स्थिर सरकार छ । उत्पादनको खपत, बजार व्यवस्थापन, आगामी आवको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने खालको पञ्चवर्षीय योजना बनाउँछौं । कति प्रतिफल प्राप्त भयो भनेर कार्यक्रमको समीक्षा गर्छौं । तालिमहरु व्यवहारिक बनाउने खालको बनाउने छौं । स्थानीय र तहका कार्यक्रमहरु व्लक र पकेटहरुमा गएका छन् । लक्षित समूहमा पूग्नेगरी कार्यक्रम गर्न सोचीरहेको छौ.। हिजोको शिक्षा कृषि क्षेत्रको उत्थान गर्ने खालको नभएकाले स्कुल देखिनै विद्यार्थी भाईबहिनीलाई कृषिमा अभिप्रेरित गर्ने र कृषि कर्म गर्नु पर्छ भन्ने भाव जोगाउने कार्यक्रम ल्याउँछौं । एकीकृत कृषि शिक्षा अभियान सञ्चालन अनिकाल मुक्त चुलो विषमुक्त खाने कुरा, सार्थकता परिणत गर्न नसकेसम्म आरोग्य नेपालको नारा सार्थक पार्न सक्दैन । भान्साका डा.करेसा बारीका किसान,
कृषि क्षेत्रमा वैदेशिक लगानी सम्बन्धी बुझाईमा अनेकता छ । हाम्रो लगानी जोखिममा पर्ने गरी सरकारले गर्न गएको छैन । लगानी गर्न सक्ने क्षेत्र र हामी गर्छौं । नसक्ने क्षेत्रमा हामीलाई नोक्सान नगर्ने, २५ प्रतिशत बजारमा बेच्न पाउने, भारतमा पनि वैदेशिक लगानी छ । नकारात्मक हल्ला गर्ने गरेको छ । व्यवस्थित निर्देशिका बनाई कृषिमा वैदेशिक लगानी गर्दा कुनै समस्या पर्दैन । प्रमको दिशानिर्देश हाम्रो कार्यक्रम बन्नु पर्दछ । राजनीतिमा केही फरक देखियो भने हलचल हुनुहुन्न । मुलुक बनाउने अवसर हो । राजनीतिकले मुलुक बनाउने विषयलाई विर्सेर अवसरलाई सदुपयोग गर्ने समय हो । जागिरे मानसिकताबाट माथि उठौं । उर्जाका साथ अगाडि बढौं ।
अतिथि ः टीकाराम पोखरेल व्यवसायी ः पहिलो चोटी इतिहासमा राष्ट्रको प्रमुखबाट सम्मानित हुनु पाउँदा र घोषणा गर्नु पाउँदा खुशी लागेको छ ।
२०१७ सालमा परवानीपुरमा स्थापना पछि शुरु भएको व्यवसाय अगाडि बढेको हो । २०३५ सालमा व्यवसायिक ह्याचरीको शुरु भयो । २०५० सम्म आइपुग्दा सम्म त्यति ठूलो व्यवसाय थिएन । क्वारेन्टाइन ऐन लागु भएपछि कायापलट भएको छ । व्यवसायीलाई संरक्षण र लगानी गर्ने वावतारण बनेको छ । ४५ लाख अण्डा उत्पादन हुने अवस्था छ । ३ लाख लेयर्स दिन्छ । दाना उद्योग ठूलो र स्वचालित ८० र २०० अर्व लगानी भएको छ । ५० करोड पनि लगानी नभएको अवस्थामा २०० अर्व लगानीसम्म आएको अझै काम गर्न अवसर दिएको खण्डमा देशलाई केही दिन सकिने अवस्था छ । मकै, भटमास बाहिरबाट आयत गरिन्छ । होस्टेमा हंैसे १० लाखलाई प्रत्यक्ष रोजगार दिनसक्छ । ५० अर्व बाहिर गएको अवस्थामा रोक्न सकिन्छ । ठूला देश चीन र भारतको राज्यले सहयोग गरेको खण्डमा, स्वास्थ्य ऐन क्वारेन्टाइन ऐनमा संशोधन गर्न सके अझै बढी काम गर्न सक्छौं । मकै उत्पादन हामी लिन्छौं । कुखुरा ४०० र खशी बोका १३०० सम्म मूल्य पुगेको छ ।
सम्मान्तीहरु ः डा. कृष्णचन्द्र पौडेल प्रथम सचिव, वहुद्देशीय सहकारीको माध्यमबाट मेचीनगर झापा, राम सोभित मुखिया मत्स्य क्षेत्र सिद्धेस्वर नगरपालिका धनुषा, गुणचन्द्र विष्ट भरतपुर चितवन, धुलो दुग्ध सुजल डेरी गणेशबहादुर श्रेष्ठ, नेपालको निजी क्षेत्रको नमूना र मोडल हो । असंख्य योगदान छ । कलावती भट्टले बँगुर पालन, रिभर साइड पिग एण्ड फार्म, माया विष्ट च्याँग्रा पालन क्षेत्र, सुयोगराज काफ्ले, यज्ञ मूर्ति खनाल, उमादेवी कृषि फार्म प्रा.लि.तिलोत्तमा रुपन्देही, गाई पालन, हिमालयन ट्राक्वालिटी डीडीसी ब्राण्डको जापानमा घ्यू निर्यात प्रमुख सुश्मा शर्मा, एकता महिला समूह बाख्रा पालन मुना पोखरेल,
–पशु विकास अगाडि बढेको डकुमेन्टी प्रस्तुती ः २६ सय १ हजार मेट्रिक टन उत्पादन, जापानमा निर्यात, रोजगार प्रर्वद्धन, अण्डा, खसीको मासुमा आत्मनिर्भर तामा पुगेको छ । प्रतिव्यक्ति २१.५ वार्षिक उपलब्धता छ । ४६ प्रतिशत बँगुर मासु प्रर्याप्त छ । अण्डा १ अर्ब ६० करोड उत्पादन । डीडीसी विराटनगरबाट ह्वाइटनर बिक्री हुने छ ।
२ लाख ५५ हजार मेट्रिक ५ लाख, खसी बोका पैठारीमा संख्या न्यून् छ । नेपाली बजारलाई पूर्ति गरेको छ ।
पशुपन्छि मत्स्या क्षेत्र पूर्णतया आत्मनिर्भर भएको छ । आयत घटाएर परनिर्भरता घटाएको छ । औद्यौगिकरण तर्फ लगेको छ । आगामी दिनमा उत्पादनको लागत कसरी घटाउन भनेर लागिरहेको छ । दाना, पोषण युक्त, घाँस लगायत कसरी व्यवस्थित आत्मनिर्भर बनाउनेमा लागेको छ । प्रदेश सरकार स्थानीय सरकारको सहयोग छ । नीति कानून संस्थागत विषयमा सुधार गर्दै रणनीति सुधारमा लागेको छ । रोगको जोखिम चुनौती छ ।
कृषि तथा पशुपन्छि मन्त्री पद्मा अर्यालले निजी क्षेत्र सरकार आत्मनिर्भर भएको पाउँदा हर्षित भएको छु । पोषण सुधारमा सहयोग पुगेको छ । सार्वनजिक, निजी क्षेत्र र नेपाली जनतालाई नेपाली उपभोग गर्न आग्रह गर्दछु ।
पशुपन्छि विकास पशुतर्फका सचिव डा.प्रेम नारायण कँडेलले स्वागत मन्तव्य व्यक्त गर्दै कृषि देशलाई महत्वपूर्ण योगदान दिएको बताउनु हुँदै नेपाल अण्डा र मासुमा पूर्ण आत्मनिर्भर भएको बताउनु भयो । भ्याक्सिनमा आफै आत्मनिर्भर, मत्स्या, क्षेत्र, दूग्ध पूर्ण आत्मनिर्भर यहाँहरुको मिहिने र लगानीले देश आत्मनिर्भरतिर पुगेको छ । ५ वर्षभित्र निर्यात गर्ने रणनीति तयारी गरिएको छ । कूल ग्राहस्थ उत्पादन १३. प्रतिशत योगदान, पशुपन्छी नश्ल सुधार, पोषिलो घाँस उत्पादन, क्वारेन्टाइन सवल गर्ने कार्य गरिदैछ । विकासका साझेदारहरुलाई धन्यवाद सहित विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।
धन्यवाद
कार्यक्रम सञ्चालन कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सहसचिव डा.प्रदीप चन्द्र भट्टराई राष्ट्रिय दुग्ध विकास संस्थानले डेरी ह्वाइटनर उत्पादन आजैबाट शुभारम्भ भएको जनाउँदै धुलो दूध नेपालमै खपत हुने बताउनु भयो ।