कृषि प्रविधि

प्याज खेती प्रविधि

परिचय ः प्याजलाई एउटा प्रमुख मसला बालीको रुपमा चिनिन्छ । प्रायः गरेर कृषकहरूले बैशाख महिनामा प्याजखन्ने भएकाले त्यतिबेला बजारमा प्याज प्रशस्त मात्रामा पाइन्छ । त्यसैले बजारमा प्याजको मूल्य घट्न जान्छ र कृषहरूले उचित मूल्य पाउदैनन । तर त्यस समय भन्दा अघि र पछि बजारमा प्याजको मूल्य प्राय उच्च हुने गर्दछ । बजारको माग पूरा गर्नका लागि बाहिरबाट प्याज आयत् हुने गर्दछ । त्यसैले कृषकहरूले प्याज खेतीबाट बढी फाइदा लिनका लागि वेमौसमी प्याज लगाउनुनै एउटा उत्तम उपाय हो । प्याज खेतीको लागि २० देखि ४० डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उपयुक्त मानिन्छ । दिनमा ३० डिग्रीसेन्टीग्रेड र रातमा २० डिग्री देदि सेन्टी ग्रेड औषत तापक्रममा प्याजको बिरुवाको वृद्धि तथा विकास राम्रो हुन्छ । बाली पाक्ने समयमा उज्यालो घाम र कम तापक्रम भएको दानाम कार्वो हाइड्रेडको मात्र विकास हुन सहयोग पु¥याउँदछ ।
क)
हावापानी र माटो ः
बीउ उत्पादनको लागि २०–२५ डिग्री सेन्टिग्रेड तापक्रमको आवश्यकता पर्दछ । भने बिरुवा उत्पादनको लागि १३ण्२१ डिग्री सेन्टिग्रेड तापक्रम िआवश्यकता पदृछ । प्याजको गानो को राम्रो विकासको लागि बढी तापक्रम र लामो दिनको आवश्यकता पर्दछ । तर बिरुवाको राम्रो वृद्धि विकासको लागि भने छोाटो दिनको आवश्यकता पदृछ । प्याजको राम्रो वृद्धि विकास र अन्त्यमा बढी आम्दाी लिनको लागि बलौटे दोमट र हलुका किसिमको माटो उत्तम मानिन्छ ।
ख)
ग)
बीउ र बेर्ना रोप्ने ः
एक रोपनी जग्गामा प्याजको खेती गर्नको लागि ४००–५०० ग्राम बीउको आवश्यकता पर्दछ भने प्रति कठ्ठा २६७–३३४ ग्रमा बीउको आवश्यकता पर्दछ । बेर्ना चाहीँ प्रति रोपनी ३३ हजार र प्रति कठ्ठा २२ हजार जति चाहिन् छ। सारिएको प्याजको बेर्नाबाट वास्पिकरण रोग्कनका लागि बेर्ना सार्नु भन्दा अगाडि पातको माथिल्लो १÷३ भाग काटेर रोप्नु राम्रो मानिन्छ ।
घ)
गोडमेल, सिँचाई तथा पानीको निकास ः
प्याजलाई झारपातले धेरै दुःख दिने भएकाले ५–६ फटक सम्म झारपात हटाई गोडमेल गर्नु पर्दछ । प्याजलाई प्रशस्त चिस्यान चाहिने हुनाले माटोको चिस्यानको अवस्था हेरी ६–७ पटकसम्म सिँचाई दिनु पर्दछ र प्याज लगाएको बारीमा पानीको निकासको प्रबन्ध गर्नु पर्दछ ।
प्याजको बोट मर्काउने ः
चाँडै गानो तयार पार्न पात पहेलिन थालेपछि हात खुट्टाले वा ड्रमको सहयताले प्याज उखेल्नु भन्दा २०–२५ दिन अघि फेद भाँची बोटलाई मर्काउनु पर्दछ । पहेलिएको प्याज भने आफै हल्का ढल्दछ ।
प्याज खन्ने ः
प्याजका ५० प्रतिशत पातहरू हल्का पहेँलो रंगमा परिवर्तन भएपश्चात मात्र प्याज खन्न तयार भएको मान्नु पर्दछ । प्याज खन्नु भन्दा ३ हप्ता अगाडि सिँचाई दिनु बन्द गर्नु पर्दछ । प्याजलाई खनी सके पनि छहारीमा जुटको बोराले पातहरू हल्का पहेँलो रङ्गमा परिणत नहुञ्जेल राख्नु पर्दछ । त्यसपछि प्याजको गानो भन्दा आधा ईन्च माथिको पातहरू काटेर हटाई छहारीमा पातहरू सुकेर छ्याई छ्याई बज्ने नहुञ्जेल सम्म राख्नु पर्दछ ।
प्याज सुकाउने ः
प्याज खन्ने बित्तिकै केही दिनसम्म हावादार, छायाँदार तथा सुख्खा स्थानमा सुकाइन्छ । जसलाई क्युरिङ्ग भनिन्छ । क्युरिङ्ग गर्नाले प्याजमा यसको अत्याधिक चिस्यान घट्न गई घाटी खदिलो, सानो तथा बाहिरको बोक्रा सुख्खा तथा पातलो भई प्याजको क्युरिङ्ग पूरा हुन्छ । क्युरिङ्ग गरेको प्याजलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।
बाली संरक्षण
कीरा
ङ) बाली संरक्षण
कीरा
पहिचान
थ्रिप्स
लक्षण ः वयस्क थ्रिप्सले प्याजको पातलाई कोतरेर खान्छ । जसका कारणले पछि पात सुकेर मर्दछ ।
रोकथामका उपायहरू ः २ मिलिलिटर मल्टिनिम प्रति लिटर पानीमा घोलेर छर्नु पर्दछ ।
रोगहरू
पहिचान ः
लक्षण ः क) डाउन मिल्ड्यू ९मयधलथ mष्मिभध० पातमा खैरो रङ्गको ढुसी देखा पर्दछ । बिरुवाको वृद्धि विकास रोकिन्छ र अन्त्यमा
बिरुवा पहेँलो भई मर्दछ ।
ख) कालो पोके ः पातको सतहमा कालो थोप्लाहरू देखिन्छन् । र पातबाट कालो धुलो झर्दछ ।
रोकथामका उपायहरू ः क) केराथिन २ मिलि लिटर प्रति लिटर पानीमा घोलेर छर्ने वा ३ ग्राम डाइथेन एम ४५ प्रति लिटर पानीमा
घोलेर पातमा छर्ने ।
ख) एउटै जमिनमा लगातार प्याज खेती नलगाउने, २ ग्राम क्याप्टन वा थाईरमले प्रति केजीका दरले बीउ उपचार गर्ने ।
बोल्टिङ्ग ९द्ययतिष्लन० ः क) वर्षायाममा लगाउने जातहरू जाडो याममा नलाउने, राम्रोसँग हुर्किएको बिरुवा मात्र सार्ने, हिउँद समय
लाग्नु भन्दा अगाडिनै बेर्ना सारी सक्ने, (१५ मंसीर अगाडिनै सारी सक्ने) उपयुक्त जात ठीक समयमा
लगाउने ।
क) प्याजको वर्गिकरण
वर्गिकरण
छोटो दिन आवश्यक पर्ने
वेमौसमी नासिक रेड, एग्री फाउण्ड लाईट रेड,
एग्री फाउण्ड डार्क रेड र वेमौसमी–१
जातहरू ः रेड क्रियुल, पुषा रेड, नासिक–५३,
अर्लिग्रानो,
ख) प्याज लगाउने समय
पहाडमा तराईमा
कार्तिक–मंसीर कार्तिक–मंसीर
असाउ साउन (वेमौसमी जेष्ठ–असार (वेमौसमी
ग) मलखाद
मलखादको किसिम प्रति रोपनी प्रति कठ्ठा
गोबर मल १ मे.ट. ६६७ के.जी
डि.ए.पी. ६ के.जी. ४ के.जी.
युरिया १० के.जी. ६.६७ के.जी.
पोटास १० के.जी. ६.६७ के.जी
घ) १. रोप्नका लागि तयार भएको प्याजको बेर्ना
२. बेर्ना रोप्नु भन्दा अगाडि बेर्नाको माथिल्लो
हरियो भागमा समातेर बेर्नाको एक आपसमा
जोडिएका जराहरू विस्तारै छुट्याउनु पर्दछ ।
३. प्याजको बेर्ना रोप्दा आधा इन्च गहिरो सार्ने
र बेर्नादेखि बेर्नाको दूरी २ इन्च र हारदेखि
हारको दूरी १ फिट राख्नु पर्दछ ।
४. साधारण उत्पादन समयमा लगाइएको
प्याजको बोटलाई चित्रमा देखाए जस्तै गरी
ढलाई दिँदा गानो ठूलो बन्नमा सहयोग गर्दछ ।
ङ) उत्पादन लगाउन र आम्दानीको विश्लेषण ः
आम्दानी मौसम र बजार मूल्य अनुसार फरक पर्दछ ।
प्रति रोपनी प्रति कठ्ठा
जम्मा आम्दानी रु.२०,००० रु.१३३३३
उत्पादन लागत रु.६,००० रु.४०००
खुद नाफा रु.१४,००० रु.९,३३३

स्रोतः रानी जमरा कुलरिया सिँचाई आयोजना
(कृषि तर्फ टिकापुर कैलाली)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close